Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

प्रभु बैंकका सीईओ अशोक शेरचनसहितलाई अनुसन्धानका लागि म्याद थपीयो

२०८२ पुष ६ गते

बैंकिङ खबर / बैंकिङ्ग कसुर मुद्दामा सीआइबीको हिरासतमा रहेका प्रभु बैंकका सीईओ अशोक शेरचनसहितलाई अनुसन्धानका लागि ५ दिन म्याद थपीएको छ । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उच्च अदालत पाटनको अनुमतिमा म्याद थपेको हो । प्रभु बैंकका सीईओ अशोक शेरचन सहित, डेपुटी सीईओ मनिराम पोखरेल, प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ, रेमिट्यान्स विभागका प्रमुख सुजिन शाक्य र व्यापारी राजेन्द्र शाक्यमाथि उक्त म्याद थप गरिएको हो ।