Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सुनको मूल्य १ हजार ३ घट्यो, तोलाको २ लाख ४१ हजार ७ सयमा कारोबार

२०८२ मंसिर ५ गते

बैंकिङ खबर  / अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको छ । बिहीबारको तुलनामा  शुक्रबार  फेरि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा १ हजार ३ सयले घटेको छ भने त्यति नै परिमाणको चाँदी ८५ रुपैयाँले घटेको छ । शुक्रबार एक तोला सुन २ लाख ४१ हजार ७ सय निर्धारण भएको छ भने चाँदी प्रतितोला ३ हजार १ सय कायम भएको छ ।