Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

मौद्रिक नीतिको कार्यदिशा फेरियो

२०८२ असार २७ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यदिशा फेरेका छन् । केन्द्रीय बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले २ महिनामै कार्यदिशा बदलेका हुन् ।

शुक्रबार आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेलले आव २०८२/८३ को मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाएका छन् । चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत कार्यदिशा सजगतापूर्वक सन्तुलित बताइएको थियो ।