बैंकिङ खबर/ गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको सिफारिस समितिले तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको हो । पहिलो नम्बरमा विश्व पौडेलको नाम रहेको छ ।