
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आइतबार पनि बैंक तथा वित्तीय संस्थाहरुबाट ४० अर्ब रकम खिच्ने भएको छ। बैंकले २१ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो। बैंकले निक्षेप बोलकबोल मार्फत रकम संकलन गर्नेछ।
बैंकमा निक्षेपमा लगानी गर्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने रकम सहित बोलकबोलमा सहभागि हुन पाउनेछन्। आज बैंक तथा वित्तीय संस्थाबाट निक्षेप बापत संकलन गरेको रकम राष्ट «बैंकले माघ २० गते ब्याजसहित फिर्ता गर्नेछ।
39.DC_-NOtice2081.09.28



