Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

साई स्वागत सहकारी ठगी प्रकरणः पैसा तिर्ने सहमतिपछि छुटे भरत जंगम

admin २०८१ पुष १५ गते
सेयर:

बैंकिङ खबर/ सहकारी ठगी प्रकरणमा पक्राउ परेका भरत जंगम रिहा भएका छन् । काठमाडौंको बानेश्वरस्थित रहेको साई स्वागत सहकारी ठगीमा जोडिएका उनी गत हप्ता पक्राउ परेका थिए । साई स्वागत सहकारीको १ करोड ६ लाख ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो ।

सहकारी ठगीमा मिलापत्र गर्न सकिने सरकारको नीतिबमोजिम उनी ‘गुड फर पेमेन्ट’ चेक दिएर रिहा भएका हुन् । सरकारी वकिल कार्यालय काठमाडौंका न्यायाधिवक्ता खडिन्द्र कटुवालका अनुसार जंगमले पीडितले जाहेरीमा माग गरेको बिगो रकम बुझाएका थिए ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।