Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मेरोमाइक्राेफाइनान्सद्वारा प्रहरी चौकी धोरेलाई फर्निचर हस्तान्तरण

२०८१ मंसिर ९ गते

बैंकिङ खबर/मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय, पकाहामैनपुले धोरे प्रहरी चौकीलाई आवश्यक फर्निचरका सामग्री हस्तान्तरण गरेको छ ।

एक कार्यक्रमकाबीच संस्थाले टेबल–१ थान, बेन्च–४ थान र प्लाष्टिकको कुर्सी–१० थान हस्तान्तरण गरेको हो । उक्त प्रहरी चौकीका प्रमुख सहायक निरीक्षक अरबिन्द कुमार यादवलाई संस्थाका बरिष्ठ प्रबन्धक राजु प्रसाद पुडासैनी, मधेश प्रदेश प्रमुख रामकिशोर प्र.यादव, शाखा प्रमुख अजित कुमार मण्डल, कर्मचारीहरु दिपेश, उजय, राजेश, सिकन्दर, दिपक स्थानीय समाजसेवी बाबुलाल प्रसाद मेहता, धिरेन्द्र चौहान, दिनेश प्र.साह कानु लगायतको सहभागितामा हस्तान्तरण गरिएको हो ।