Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल मर्चेन्ट बैंकर्स संघमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा रायमाझी

२०८१ आश्विन १५ गते

बैंकिङ खबर/ नेपाल मर्चेन्ट बैंकर्स संघले आफ्नो नयाँ कार्यसमिति चयन गरेको छ । समितिको अध्यक्षमा रामेन्द्र रायमाझी, उपाध्यक्षमा नारायण जोशी, महासचिवमा निर्मल भट्टराई र कोषाध्यक्षमा शिभान्त राज पाण्डे चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा सन्दिप कार्की, लेखनाथ पोख्रेल र पुष्प शर्मा रहेका छन् ।