Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

धितोपत्र बोर्डको सबै सेवा बन्द

२०८१ जेष्ठ २५ गते

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डको सबै सेवा आज बन्द गरिएको जनाएको छ । बोर्डले सूचना जारी गर्दै ३२ औँ वार्षिकोत्सवको अवसरमा सबै कार्यालयको सेवा बन्द गरेको जनाएको हो ।

बोर्डले होटेल क्राउन इम्पेरियल, रविभवनमा ३२ औँ वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको छ ।