Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

कृषि विकास बैंकले लाभांश वितरण नगर्ने

२०८० माघ २६ गते

बैंकिङ खबर/कृषि विकास बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने प्रस्ताव गरेको छ। बैंकको १०७८औँ सञ्चालक समितिको बैठकले लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव नगरेको हो।

अघिल्ला वर्षहरुमा बैंकले सेयरधनीलाई उच्च लाभांश दिने गरेको थियो। गत वर्ष बैंकले १३ प्रतिशत लाभांश वितरण गरेको थियो।