Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

काठमाडौंमा पुरानाे मुद्रा प्रदर्शनी (फोटोफिचर)

२०७९ चैत्र १५ गते

बैंकिङ खबर/  काठमाडौंमा पहिलो पटक पुरानो पैसालाई प्रदर्शनीमा राखिएको छ। नेपाल मुद्रा संकलक संघ २० वर्ष पुगेको अवसरमा पहिलो पटक पुरानो पैसा प्रदर्शनीमा राखिएको हो।

तत्कालीन राजा त्रिभुवन शाहका पालादेखि अहिलेसम्मको सम्पूर्ण मुद्रा प्रदर्शनीमा राखिएको छ। चैत १३ गतेदेखि सुरू यो प्रदर्शनी बुधबारसम्म चल्नेछ। नेपाल कला परिषद् बबरमहलमा बिहान १० बजेदेखि ६ बजेसम्म प्रदर्शनी चल्नेछ भने प्रवेश निःशुल्क छ।

हेर्नुहोस् तस्बिरमा