युरोपियन बिजिनेस एसेम्ब्लीले महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईलाई म्यानेजर अफ दि इयरबाट पुरस्कृत गरेको छ । बैंकले बेष्ट इन्टरप्राइजेज पुरस्कार प्राप्त गरेको हो ।
कार्यक्रममा एसिया, युरोप, अफ्रिका तथा मध्यपूर्वका ३६ देशका विभिन्न कम्पनीका प्रतिनिधिहरु सहभागी थिए ।