Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रभु मनि ट्रान्स्फर र जनसेवी लघुवित्तबिच रेमिट्यान्स सम्झौता

२०७३ आश्विन १४ गते

prabhu-logoप्रभु मनि ट्रान्स्फर प्रा.लि र जनसेवी लघुवित्त वित्तिय सस्था लि. बिच रेमिट्यान्स सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा प्रभु मनि ट्रान्स्फरका तर्फवाट नायब महाप्रवन्धक रामेश्वर सापकोटा तथा जनसेवी लघुवित्तका तर्फवाट अध्यक्ष विकाश गौचनले हस्ताक्षर गरे । पर्वत जिल्लाको कुश्मा ९, मेलमीलाप चोकमा प्रधान कार्यलय रहेको लघुवित्तको विभिन्न १०(पर्वत, बाग्लुङ्ग, म्याग्दी, गुल्मी, रोल्पा, रुकुम, कास्की, तनहु, लमजुङ्ग र गोरखा) वटा जिल्लाको स्विकृति रहेको छ । सम्झौता पश्चात लघुवित्तका सबै शाखाहरु बाट प्रभु मनि ट्रान्स्फरको रेमिट्यान्स भुक्तानी सेवा दिने भएको छ । आगामी दशैँसम्ममा सेवा सञ्चालनमा ल्याउने बैंक को लक्ष्य रहेको छ ।

Ad