पूँजीबजार सुधारमा ठोस योजना ल्याउन अर्थमन्त्रीको निर्देशन

बैंकिङ खबर/ अर्थमन्त्री डा. प्रकाशशरण महतले पूँजीबजार सुधारका लागि ठोस योजना ल्याउन धितोपत्र बोर्डलाई निर्देशन दिएका छन् । सोमबार अर्थ मन्त्रालयमा बोर्डका अध्यक्ष रमेश हमालसहितका पदाधिकारीसँग छलफल गर्दै अर्थमन्त्री महतले यस्तो निर्देशन दिएका हुन् । उनले केही दिन भित्रै पूँजीबजार सुधारका लागि ठोस योजना बनाएर सकारात्मक नतिजा निकाल्नै गरी अगाडि बढ्न निर्देशन दिए । छलफलका […]


अर्थमन्त्रीलाई सेयर लगानीकर्ताले दिए अल्पकालीन र दीर्घकालीन सुझाव(पूर्णपाठ)

बैंकिङ खबर/ अर्थमन्त्री डा. प्रकाशरण महतले लगानीकर्ता सेयर बजार समस्या समाधानका लागि सुझाव लिएका छन् । अर्थमन्त्री महत स्वयंले सेयर बजारका प्रतिनिधिलाई बोलाएर सुझाव लिएका हुन्। नेपाल उद्योग वाणिज्य महासंघ, पुँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गएको टोलीसँग अर्थमन्त्री महतले सोमबार बिहान आधा घण्टा परामर्श गरेका हुन्। कुराकानीमा अध्यक्ष पौडेलसँगै ब्रोकर संघ, मर्चेन्ट बैंकर तथा […]


आईपीओ निष्काशन गर्दै दोल्ती पावर, ईङवा आज अन्तिम दिन

बैंकिङ खबर/ दोल्ती पावर कम्पनी लिमिटेडले चैत २८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको २० प्रतिशत अर्थात १ करोड ७ लाख २९ हजार […]


मकर जितुमाया सुरी हाइड्रोपावरकाे आईपीओ बिक्री खुला

बैंकिङ खबर/मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४ करोड ४९ लाख ४९ हजार ४० हजार रुपैयाँ बराबरको […]


२५ करोड चुक्ता पुँजी भएका कम्पनी एसएमईमा दर्ता हुन सक्ने(पूर्णपाठ)

बैंकिङ खबर/ धितोपत्र बोर्डले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार सम्बन्धी नियमावली, २०७९ को मस्यौदा जारी गरेको छ। बोर्डका अनुसार संगठित संस्थासँग सम्बन्धित नियामक निकायले संस्थाको जारी पूँजीको ३० प्रतिशत भन्दा घटी र ४९ प्रतिशत भन्दा बढी नहुने गरी धितोपत्रको सार्वजनिक निष्काशन गर्नु पर्ने व्यवस्था गरेको छ । नियमावली अनुसार धितोपत्र निष्काशन […]


साना–मझौला उद्योगले जारी पुँजीको कम्तीमा ३० प्रतिशत आईपीओ ल्याउनुपर्ने

बैंकिङ खबर/साना तथा मझौला उद्योगहरुले जारी पुँजीको ३० प्रतिशतभन्दा कम नहुने गरी आईपीओ ल्याउन पाउने भएका छन्। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बिहीबार सार्वजनिक गरेको साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली, २०७९ मा यस्तो व्यवस्था गरिएको हो। त्यस्ता संगठित संस्थासँग सम्बन्धित नियामक निकायले अन्यथा तोकेको अवस्थामा बाहेक संगठित संस्थाको जारी पुँजीको ३० […]


मुक्तिनाथ विकास बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

बैंकिङ खबर/नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मुक्तिनाथ विकास बैंकको बोनस शेयर सूचीकृत भएको छ । बैंकको ७६ लाख ३७ हजार १९४.१५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३.५० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत बोनस शेयर, […]


भूगोल इनर्जी र रावा इनर्जीको आईपीओ खुल्दै

बैंकिङ खबर/ भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले यहि चैत २३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पुँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको २० प्रतिशतले १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँबराबरको आईपीओ बिक्री खुला गर्न लागेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १० लाख […]


लगानीकर्ताको १४ खर्ब गुमाइसकेको भन्दै सरकारको ध्यानाकर्षण

बैंकिङ खबर/ सांसद् हरि ढकालले सेयरबजार निरन्तर ओरालो लाग्दा लगानीकर्ता १४ खर्ब गुमाइसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सेयरबजार लगातार १९ महिनादेखि ओरालोतिर रहेको बताए। उनले भने, ’लगातार १९ महिनादेखि निरन्तर सेयरबजार ओरालो लागेको छ। १४ खर्ब गुमाइसकेका छन्। कति खर्ब गुमाएपछि सरकारले ध्यान दिने हो?’ चितवन– १ बाट […]


काठमाडौं बहिरा संघका सदस्यहरुलाई शेयर बजार सम्बन्धी १ दिने तालिम

बैंकिङ खबर/ प्रभु क्यापिटल लिमिटेडले २०७९ चैत्र ११ गते शनिबारको दिन “ग्लोबल मनि विक—२०२३” को अवसरमा युवा केन्द्रित विविध पूँजीबजार तथा वित्तीय चेतनामूलक कार्यक्रम गर्ने उद्धेश्यसहित काठमाडौं बहिरा संघ नेपालको सहयोगमा शेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम काठमाडौंको हात्तीसार स्थित नेपाल हाउसमा सम्पन्न भएको हो। काठमाडौं बहिरा संघ […]