विशेष

अरु सरकारी कर्मचारी अफिसै आउँदैनन्, बैंकिङ कर्मचारीलाई सकस

सुष्मा थापा/बैंकिङ खबर । नेपालको बैंकिङ क्षेत्र अरु क्षेत्रभन्दा निकै व्यवस्थित छ । नेपाल राष्ट्र बैंकको उचित नियमनका कारण बैंकिङ क्षेत्र सबल हुँदै गइरहेको छ । तर, ग्राहकलाई बढीभन्दा बढी सेवा दिने प्रयासका कारण बैंकका कर्मचारीहरुले भने सकस झेल्नुपरेको छ …

Read More »

नियमनकारी निकायमाथि अर्थमन्त्रीको हस्तक्षेप बढ्यो

सुष्मा थापा/बैंकिङ खबर । अर्थमन्त्रीले नियमनकारी निकायहरुमाथि हस्तक्षेप बढाएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले पटक वटक नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल धितोपत्र बोर्ड जस्ता नियमनकारी निकायहरुमाथि दबाब सृजना गर्ने गरेका छन् । डा. खतिवडा अर्थमन्त्री भएपछि नेपाल राष्ट्र …

Read More »

सेयर बजार उर्लियो विराटनगरमा

बैंकिङ खबर । गत असोज १५ गतेदेखि नेपालमा लगानीकर्ता सप्ताह चलिरहेको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था आईएस्कोको आह्वान अनुसार हाल मनाईरहेको लगानीकर्ता सप्ताहको अवसारमा धितोपत्र बजारको प्रादेशिक स्तरबाट विकासको विगुल फुक्न प्रदेश १ को …

Read More »

अब लघुवित्तहरुले पनि भुक्तानी सेवा दिने

बैंकिङ खबर । लघुवित्त वित्तीय संस्थाहरुले पनि भुक्तानी सेवा दिन पाउने भएका छन् । मौद्रिक नीतिमा भएको ब्यवस्था अनुसार नेपाल राष्ट्र बैंकले उनीहरुलाई भुक्तानी सेवा प्रदायकको काम गर्न अनुमति दिएको हो । उक्त व्यवस्थाअनुसार, न्युनतम चुक्ता पूँजी १० करोड पुगेको …

Read More »

दशैँमा बैंक विदाको सूचि कस्तो छ ?

बैंकिङ खबर । यसपाली दशैँको समयमा पाँच दिनमात्रै बैंक बन्द हुने भएको छ । दशैं विदा गत बर्षहरुको भन्दा तीन दिन थप कटौति गरिएको हो । जसअनुसार, अब घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमामा सार्वजनिक विदा हुने छैन । दशैं विदा …

Read More »

पर्वतीको मिहिनेतमा सहयात्री बन्यो माइक्रोफाइनान्स, अनि फरियो जीवनस्तर

बैंकिङ खबर । सानैमा अन्तरजातीय विवाह अनि विवाहपछि माइतीको तिरस्कार । त्यसमाथि घरको आर्थिक अवस्था एकदमै कमजोर । एक छाक टार्न पनि धौधौको स्थिती । यस्तो अवस्थाका वावजुद पनि आफ्नो पौरख र लघुवित्तको सहयोगले एक सफल उद्यमी बनिन् पार्वती देवी …

Read More »

कसले पाउँछ सर्टिफिकेट धितो राखेर बैंकबाट ऋण ?

बैंकिङ खबर । शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर शैक्षिक ऋण पाइने भएको छ । नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरी शैक्षिक ऋण दिने व्यवस्था गर्न निर्देशन दिएको छ। अब बैंक तथा वित्तीय संस्थाले प्रमाणपत्र धितोमा राखेर सात …

Read More »

चितवनमा बैंकिङ/बीमा एक्स्पो सम्पन्न

बैंकिङ खबर । चितवनमा बैंकिङ÷बीमा एक्स्पो सम्पन्न भएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँले शुक्रबार (असोज ५ गते) एक्स्पो कार्यक्रमको समापन गरे ।  समापन कार्यक्रममा बोल्दै चापागाईँले वित्तीय क्षेत्र सुधार अन्तर्गत बैंक र बीमालाई गाउँगाउँमा पुर्याएर वित्तीय पहुँच अभिवृद्धि …

Read More »

चितवनमा बैंकिङ/बीमा एक्स्पोको रौनक (फोटोफिचर)

बैंकिङ खबर । ठूलो संख्यामा विद्यार्थी, उद्यमी एवम् युवाहरुको उपस्थितीसहित चितवनमा विहीबार(असोज ४ गते) बैंकिङ/बीमा एक्स्पोको सुरुवात भएको छ । मिडिया इन्टरनेसनलको आयोजना तथा नेपाल राष्ट्र बैंकको प्रबद्र्धन र बीमा समितिको सहकार्य एवं उद्योग वाणिज्य संघ चितवनको साझेदारीमा उक्त एक्स्पो …

Read More »

बैंकिङ क्षेत्रका तीन हस्तीले पाए राष्ट्रिय विभूषण

बैंकिङ खबर । बैंकिङ क्षेत्रका तीन हस्तीले राष्ट्रिय विभूषण पाएका छन् । राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठ र बैकर देवि प्रकाश भट्टचनले सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) पाउने भएका छन् । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई पनि …

Read More »

असोज ४ र ५ गते चितवनमा बैंकिङ/बीमा एक्स्पो हुँदै

बैंकिङ खबर । असोज ४ र ५ गते चितवनको उद्योग वाणिज्य संघको प्राङ्गणमा बैंकिङ/बीमा एक्स्पो हुने भएको छ । मिडिया इन्टरनेसनलको आयोजना तथा नेपाल राष्ट्र बैंकको प्रबद्र्धन र बीमा समितिको सहकार्य एवं उद्योग वाणिज्य संघ चितवनको साझेदारीमा उक्त एक्स्पो हुन …

Read More »

नेपालमा शाखा खोल्न किन चाहँदैनन् विदेशी बैंक ?

बैंकिङ खबर । नेपालमा विदेशी बैंकहरुले शाखा कार्यलय खोल्न पाउने ब्यवस्था नेपाल राष्ट्र बैंकले गरिसकेको छ । २००३ मा नेपाल विश्व व्यापार संगठनको सदस्य राष्ट्र बन्दा गरेको प्रतिवद्धता अनुसार २०१० मा विदेशी बैंकले नेपालमा शाखा स्थापना गर्न सक्ने ब्यवस्था गरिसकेको …

Read More »

बैंकिङ व्याजबाट आउने आम्दानीको कति तिर्ने कर ?

विजय पराजुली/बैंकिङ खबर । बैंकहरुले संकलन गर्ने निक्षेप  प्रकारका हुन्छन्ः संस्थागत निक्षेप र व्यक्तिगत निक्षेप । संस्थागत निक्षेप भन्नाले कुनै पनि सार्वजनीक संस्थान अर्थात पब्लिक लिमिटेड कम्पनीबाट प्राप्त गर्ने निक्षेपलाई बुझीन्छ । व्यक्तिगत निक्षेप भन्नाले कुनै पनि ब्यक्तिबाट उसले संचालन गरेको …

Read More »

फिन्गो रुपान्तरण प्रक्रिया अन्तिम चरणमा

विजय पराजुली/बैकिङ खबर । एनजिओको रुपमा लघुवित्त कार्यक्रम संचालन गरीरहेको २४ वटा संस्थाको रुपान्तरण प्रक्रिया अन्तिम चरणमा चरणमा पुगेको छ । २०७५ असोज मसान्त भित्रमा  रुपान्तरण प्रक्रिया सम्पन्न गर्ने लक्ष्य अनुसार प्रक्रिया अगाडी बढिरहेको नेपाल राष्ट्र बैंकले बताएको छ ।  २०४९ …

Read More »

विकास बैंकको संख्या ३३ मा झर्यो

रुपा कोइराला/बैंकिङ खबर । केही वर्षअघिसम्म ८७ वटा रहेको विकास बैंकको संख्या ३३ मा झरेको छ । नेपाल राष्ट्र बैंकले मर्जर तथा एक्विजिसन नीति ल्याएपछि घट्न थालेको विकास बैंकको संख्या पुँजी वृद्धिको योजना कार्यान्वयनमा आएसँगै उल्लेख्य रुपमा घटेको हो । जसअनुसार, …

Read More »