कामना सेवा विकास बैंकद्वारा भक्तपुरको दिव्येश्वरी मन्दिरलाई खानेपानीे ट्याङ्की र डस्टबिन हस्तान्तरण

बैंकिङ खबर/कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय लोकन्थली, भक्तपुरमार्फत भक्तपुरस्थित श्री दिब्येश्वरी मन्दिरलाई खानेपानीे ट्याङ्की र डस्टबिन हस्तान्तरण गरेको छ । बैंकका शाखा कार्यलय लोकन्थलीका शाखा प्रमुख गोबिन्द शिवाकोटिले श्री दिब्येश्वरी मन्दिरलाई उक्त खानेपानी ट्याङ्की र डस्टबिन हस्तान्तरण गर्नु भएको थियो । उक्त कार्यक्रममा स्थानीय महानुभावहरु नजिकका संस्थाहरूका विशेष […]


आइएमई पे ‘भिजा पार्टनरसिप’ अवार्डबाट सम्मानित

बैंकिङ खबर/डिजिटल वालेट आइएमई पे ‘भिजा पार्टनरसिप’ अवार्डबाट सम्मानित भएको छ। काठमाडौंमा मंगलबार आयोजित भिजा लिडरसिप कन्क्लेभ- २०२३ मा भिजाले उत्कृष्ट फिनटेक कम्पनीको रूपमा आइएमई पेलाई एक्सिलेन्स इन फिनटेक पार्टनरसिप अवार्डबाट सम्मानित गरेको हो। यो अवार्डले फिनटेक उद्योगमा प्राविधिक उत्कृष्टतामार्फत् वित्तीय पहुँचको विस्तार गर्नुका साथै नव प्रवर्तनका लागि आइएमई पे र भिजाबीचको बलियो साझेदारीलाई प्रतिबिम्बित […]


ई-सेवाको लिंक एकाउन्टबाट कारोबार गर्दा अधिकारीले जिते १ लाखको सपिङ भौचर

बैंकिङ खबर/ भुक्तानी सेवा प्रदायक ई-सेवाको मेगा लिंक मेनिया अफरअन्तर्गत प्रनिश अधिकारीले १ लाख रुपैयाँको सपिङ भौचर जितेका छन् । बैंक वा सहकारी खाता ई- सेवामा लिंक गरी कारोबार गरेका उनी फेसबुक पेजमा भएको लाइभमार्फत भाग्यशाली विजेता घोषित भएका हुन् । विजेता अधिकारीले ई- सेवामा छिमेक लघुवित्तको खाता लिंक गरी कारोबार गर्दा सो उपहार जितेका […]


कुमारी बैंकलाई ’एक्सिलेन्स इन कन्जुमर कार्ड–क्रेडिट’ अवार्ड

बैंकिङ खबर/ कुमारी बैंक ‘एक्सिलेन्स इन कन्जुमर कार्ड-क्रेडिट’ अवार्डबाट सम्मानित भएको छ । पुस ३ गते भिसा इन्टरनेशनलद्धारा आयोजित लिडर्स कन्क्लेभ सम्मेलनमा बैंक उक्त अवार्डबाट सम्मानित भएको हो । स्थापनाकाल देखिनै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको बैंकले आगामी दिनहरुमा पनि दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ । बैंकले हाल […]


कुमारी बैंकले ल्यायाे नागरिक बचत खातामा फेस्टिभ अफर

बैंकिङ खबर/ कुमारी बैंकले नजिकिँदै गरेको क्रिस्मस, यःमरि पुन्हि तथा तमु ल्होसार जस्ता चाडपर्वलाई लक्षित गरेर नागरिक बचत खातामा आर्कषक छुट तथा अफरहरु प्रदान गर्ने भएको छ । आगामी पुस ८ गतेदेखि २० गतेसम्म नयाँ खोलिने खातामा पहिलो एक वर्षसम्म डेबिट कार्ड, मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सुविधाहरु निःशुल्क प्रदान गरिने छ भने सो खातामा […]


लुम्बिनी विकास बैंक लि. र बयोधा अस्पतालबीच सम्झौता

बैंकिङ खबर/लुम्बिनी विकास बैंकले बल्खु, काठमाडौंमा रहेको बयोधा अस्पतालसँग छुट सम्बन्धी सम्झौता गरेको छ । बैंकका कर्मचारी एवम् डेबिट कार्ड बाहक तथा बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ता साथै निक्षेपकर्ताहरुलाई विभिन्न किसिमका स्वास्थ्य उपचार सुविधाहरुमा १०% देखि १५% सम्म छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सुविधा बयोधा अस्पतालको बल्खु, काठमाडौंस्थित मुख्य कार्यालयबाट प्राप्त गर्न सकिने […]


नेपाल बैंकको सीईओका लागि ५ जना परे अन्तिम सूचीमा

बैंकिङ खबर/नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि आवेदन दिएका १९ जनामध्ये संक्षिप्त सूचीमा ५ जना छनोट भएका छन्। संक्षिप्त सूचीमा परेका ५ जनाको अन्तर्वार्ता आगामी बुधबार हुने नेपाल बैंकले जनाएकाे छ। सूचीमा अशोककुमार पौडेल, तिलकराज पाण्डेय, ध्रुवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त (भट्ट) चयन भएका छन्। पौडेल र पाण्डेयको अन्तर्वार्ता बुधबार बिहान ८ […]


ग्लोबल आईएमई बैंकको ‘भिजा स्क्यान टु पे’ बाट कार्डको प्रयोग बिनै पेमेन्ट गर्न सकिने

बैंकिङ खबर/ग्लोेबल आईएमई बैंकले ‘भिजा स्क्यान टु पे’ भुक्तानी प्रणालीको सुरुवात गरेको छ। सोमबार काठमाडौंमा एक कार्यक्रमबीच ग्लोेबल आईएमई बैंकले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनको स्विचिङ सुविधा र ‘भिजा स्क्यान टु पे’ भुक्तानी प्रणालीको शुभारम्भ गरेको हो। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, नेप्सका प्रमुख कार्यकारी […]


प्रभु क्यापिटलका हितग्राहीलाई सिद्धार्थनगर सिटी हस्पिटलको सेवामा छुट सम्झौता

बैंकिङ खबर/प्रभु क्यापिटलले भैरहवामा अवस्थित सिद्धार्थनगर सिटी हस्पिटलसँग आफ्ना हितग्राही ग्राहकलाई सेवामा छुट दिन व्यवसायिक सम्झौता गरेको छ । सम्झौतापत्रमा कम्पनीको तर्फबाट सञ्चालन प्रमुख बसन्ता उपाध्याय तथा सिद्घार्थगर सिटी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेलले हस्ताक्षर गरेका हुन् । आइतबार गरिएको उक्त सम्झौता आगामी दुई वर्षका लागि लागू हुनेछ । सम्झौता अनुसार कम्पनीका डिम्याट ग्राहकले […]


गरिमा क्यापिटलले पायो म्युचुअल फण्ड व्यवस्थापक तथा डिपोजीटरीको लाईसेन्स

बैंकिङ खबर/गरिमा क्यापिटलले सामूहिक लगानी कोष (म्युचुअल फण्ड) को योजना व्यवस्थापक तथा डिपोजीटरीको रुपमा कार्य गर्ने अनुमतिपत्र पाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत मंसिर २२ गते सामूहिक लगानी कोषको योजना व्यवस्थापक र डिपोजिटरीको रुपमा कार्य गर्ने अनुमतिपत्र पाएको हो। उक्त कम्पनी नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । कम्पनीले हाल लगानी व्यवस्थापन […]