प्रभु क्यापिटल र एन्ट फाउन्डेसनबीच सहकार्य गर्ने समझदारी

बैंकिङ खबर/ प्रभु क्यापिटल लिमिटेड र एन्ट फाउन्डेसनबीच सम्झौता सम्पन्न भएको छ । कम्पनीले आगामी नोभेम्बर २८ मा एन्ट फाउन्डेसनले गर्न लागेको क्यान्सर सम्बन्धी चेतनामुलक कार्यक्रममा ऐक्यबद्घता जनाउँदै सामाजिक उत्तरदायित्व कोषमार्फत् आर्थिक सहयोग गरी एकाआपसमा सहकार्यको सम्झौता गरेको हो ।सम्झौतामा प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशीष गौचन र एन्ट फाउन्डेसनका फाउन्डर प्रशान्त ताम्राकारले हस्ताक्षर […]


माछापुच्छ्रे बैंकको पोस मेसिनमा अब ध्वनिबाट पनि सूचना

बैंकिङ खबर/माछापुच्छ्रे बैंकले पीओएस (पोस) मेसिनमा ध्वनिबाट पनि तत्काल कारोबारको सूचना पाइने प्रविधि ल्याएको छ । बैंकले फिनपोस (एफआईएन पीओएस) ब्रान्डको मेसिनमा रिसिप्टसँगै ध्वनि (साउन्ड)बाट पनि भुक्तानीको सूचना दिने प्रविधि सुरु गरेको हो । यससँगै फिनपोसका मर्चेन्टले कार्ड, क्यूआर (नेपाल पे वा फोनपे) र एम स्मार्ट एनएफसीमार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी ध्वनिबाट […]


एभरेष्ट बैंकले सार्वजनिक गर्‍यो वित्तीय चेतनामूलक पाँच भिडियो

बैंकिङ खबर/ एभरेष्ट बैंकले डिजिटल लिट्रेसी अन्तर्गत वित्तीय चेतनामूलक पाँच विभिन्न किसिमका भिडियोहरु निर्माण गरेको छ । जनमानसमा डिजिटल बैंकिङप्रति जागरुक तथा सजग बनाउने उद्देश्यका साथ निर्माण भएका उक्त भिडियोहरुको ५ वटा श्रृंखला रहेको र क्रमवद्ध रुपमा जारी गरिने उक्त कम्पनीका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेतीले जानकारी दिएका छन् । उक्त […]


महालक्ष्मी विकास बैंकद्वारा महालक्ष्मी स्वस्तिक बँगैचाको मर्मत गर्न समझदारी पत्रमा हस्ताक्षर

बैंकिङ खबर/“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लिमिटेडले ललितपुर महानगरपालिका वडा नं ५, महालक्ष्मीस्थान, महालक्ष्मी मन्दिरमा अवस्थित महालक्ष्मी स्वस्तिक बँगैचाको मर्मत कार्यको लागि महालक्ष्मीस्थान व्यवस्थापन समितिसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । […]


भूकम्प पीडितका लागि नेपाल बैंकद्वारा ५० लाख आर्थिक सहयोग

बैंकिङ खबर/नेपाल बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट रू.५० लाख प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सहयोग गरेको छ। गत कार्तिक १७ गते मध्यराति गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति पुग्न गएकोमा भूकम्पबाट प्रभावित समुदायलाई आर्थिक सहयोग उपलब्ध गराई बैंकको तर्फबाट सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा बैंकले सो सहयोग हस्तान्तरण गरेको […]


ग्लोबल आइएमई बैंकको ३५१औँ शाखा बैतडीको पाटनमा

बैंकिङ खबर/ ग्लोबल आइएमई बैंक लिमिटेडले बैतडी जिल्ला, पाटन नगरपालिका वडा नं. ६ स्थित पाटनबजारमा आइतबारदेखि बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको छ । पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले एक समारोहबिच बैंकको पाटन शाखाको समुद्घाटन गरे । नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या ३५१ पुगेको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा […]


नबिल बैंकले शुरु गरेको ‘नबिल एसएसई’ कार्यक्रमले मनायो दोस्रो वार्षिकोत्सव

बैंकिङ खबर/ सामाजिक उद्यमशीलता विकासको लागि नबिल बैंक लिमिटेडले सुरु गरेको ‘नबिल एसएसई’ (नविल स्कूल अफ सोसियल इन्टरपेनरसिप) कार्यक्रमले दोस्रो वार्षिकोत्सव मनाएको छ । त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसहित आठ विभिन्न विद्यालयबाट देशभर सञ्चालन गरिएको यस कार्यक्रमले सामाजिक उद्यमशीलता बढाउन उत्प्रेरक बनेको सरोकारवालाले बताएका छन् । दुई वर्षको अवधिमा तीन सय ३५ जना विद्यार्थीहरूले यो […]


कुमारी बैंकको परिवार सुरक्षा बचत खाता योजना: ८ करोड बराबरको बीमा रकम भुक्तानी

बैंकिङ खबर/ कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत हाल सम्म बैंकका ४ हजार पाँच सय ग्राहकहरुलाई ८ करोड रुपैयाँ बराबरको बीमा रकम भुक्तानी प्रदान गरेको छ । कुमारी बैंकले विगत ४ वर्षदेखि परिवार सुरक्षा बचत खातामा सामान्य जाँच(ओपीडी), अस्पताल भर्ना भई उपचार गरेका तथा गम्भीर रोगहरुको उपचार एवं दुर्घटना मृत्यु बीमा वापत […]


लक्ष्मी सनराइज बैंक आमन्त्रण गल्फको ट्रफी उचाले शेर्पाले

बैंकिङ खबर/नोर्बु छिरिङ शेर्पाले शनिबार काठमाण्डौको गोकर्ण गल्फ क्लबमा सम्पन्न लक्ष्मी सनराइज बैंक इनभाइटेशनल गल्फको आठौं संस्करणको उपाधि जितेका छन् । दुई ह्यान्डिक्यापसँग खेल्दै शेर्पाले ४१ स्टेबलफोर्ड अंक जोडेर उपाधि जितेका हुन् । ४१ अंक जोड्दै उनले १२ औं र १७ औं होलमा बोगीहरूविरुद्ध पहिलो, तेस्रो, चौथो, १३ औं र १८ औं होलमा बर्डी कार्ड […]


टोखामा एभरेष्ट बैंकको १२८औं शाखा विस्तार

बैंकिङ खबर/ एभरेष्ट बैंक लिमिटेडले टोखा नगरपालिका–६मा शाखा विस्तार गरेको छ। ग्राहकहरूलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यका साग शुक्रबार टोखामा १२८ औं शाखा उद्घाटन गरिएको हो। शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य र टोखा नगरपालिकाका उप–मेयर श्री मुरारी तामाङले संयुक्त रुपमा गरे। उद्घाटन समारोहमा बैंकका सञ्चालक समिति […]