October 21st, 2016

वोमी माइक्रोफाइनान्स वित्तीय संस्थामा खुल्यो जागीर

धादिङको खानीखोलामा केन्द्रीय कार्यालय रहेको वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्नो शाखा विस्तारका लागी प्रशिक्षार्थी सहायक देखी कनिष्ठ अधिकृत सम्मका पदका लागी आवेदन खुला गरेको छ । इच्छुक उम्मेदवारले कात्तिक १९ गते भित्र संस्थाको वेभसाइट www.womimfi.com बाट आवेदन फारम डाउनलोड गरी [email protected] मा पठाउन सकिने छ ।

womi


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]