भारतमा पहिलो डिजिटल करेन्सीको सुरुवात

बैंकिङ खबर/ भारतीय केन्द्रीय बैंक (आरबिआइ)ले पहिलो डिजिटल करेन्सीको सुरुवात गरेको छ । पाइलट प्रोजेक्टको रुपमा आरबिआइले डिजिटल करेन्सी ‘सिबिडिसि’ जारी गरेको हो । डिजिटल करेन्सीको लागि आरबिआइले एसबिआई बैंक, बैंक अफ बदौडा, युनियन बैंक अफ इन्डिया, आइसिआइसिआइ बैंक, कोटक महिन्द्रा बैंक, यस बैंक, आइडिएफसि फस्ट बैंक र एचएसबिसिलाई छनोट गरेको छ । भारतीय वित्त […]


विश्वभर फैलियो मुद्रास्फीतिको त्रास !

बैंकिङ खबर/ विश्वभरमा महंगी आकाशिएको छ। प्रायः सबै देशहरुमा महंगीले पुराना सबै रेकर्ड तोडेर नयाँ किर्तिमान स्थापित गरेको छ। अर्कातर्फ भने यसको नियन्त्रणका लागि सबै कोशिसहरु असफल भइरहेका छन्।  नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो महिनाको तथ्यांकअनुसार नेपालमा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ८.६४ प्रतिशत रहेको छ। जुन […]


फेरि विश्वकै तेस्रो धनीव्यक्ति बने गौतम अडानी(जीवनीसहित)

बैंकिङ खबर/ विश्वका शीर्ष १० अर्बपतिको सूचीमा भारतीय उद्योगपति गौतम अडानीले फेरि एकपटक ठूलो फड्को मारेका छन्। अडानी १३१.३ अर्ब डलरको कुल सम्पत्तिका साथ विश्वको तेस्रो धनी व्यक्ति बनेका छन्। यसअघि यो स्थानमा रहेका जेफ बेजोसलाई पछि पार्दै उनले तेस्रो नम्बरमा वर्चस्व कायम गरेका हुन्। फोर्ब्सको रियल टाइम बिलियनियर्स इन्डेक्सका अनुसार एसियाका सबैभन्दा धनी तथा […]


नेपालको आर्थिक वृद्धिदर ४.२% रहने आईएमएफको प्रक्षेपण

बैंकिङ खबर/ अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ। यसैसाता ‘वर्ल्ड इकनोमिक आउटलुकः काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदन सार्वजनिक गर्दै आईएमएफले आर्थिक वृद्धिदरको सुरूवाती अनुमानमा संशोधन गरेको हो। गत जनवरीमा आईएमएफले नेपालको आर्थिक वृद्धिदर ४.१प्रतिशत रहने प्रक्षेपण गरेको थियो। आईएमएफले सन् २०२३ मा […]


एडीबीले पाकिस्तानलाई दियो १५ अर्ब डलर ऋण

बैंकिङ खबर/ एसियाली विकास बैंक (एडीबी) ले पाकिस्तानलाई एक अर्ब ५० करोड अमेरिकी डलरको ऋण सहयोग उपलब्ध गराएको छ। पाकिस्तानमा सामाजिक सुरक्षा, खाद्य सुरक्षा र विनाशकारी बाढीको समयमा आफ्ना जनताका लागि रोजगारी प्रदान गर्न सहयोग गर्न बैङ्कले एक अर्ब ५० करोड अमेरिकी डलरको वित्तपोषण स्वीकृत गरेको हो। हालै आएको बाढीका कारण तीन करोड ३० लाखभन्दा […]


झन्–झन् उच्च बन्दै डलरको भाउ

बैंकिङ खबर/ पछिल्लो समय डलरको भाउले दैनिक नयाँ कीर्तिमान बनाउँदै आएको छ । अमेरिकी डलरको भाउ फेरि बढेर सर्वाधिक महँगो हूँदा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज कात्तिक ३ गते विहीबारका लागि एक डलरको बिक्रीदर १३३ रुपैयाँ १४ पैसा र खरिददर १३२ रुपैयाँ ५४ पैसा तोकेको छ । […]


बेलायतमा मुद्रास्फीति दोहोरो अंकमा

  बैंकिङ खबर/ बेलायतमा महँगी ४० वर्षयताकै उच्च भएको छ । बुधबार प्रकाशित तथ्यांकअनुसार वार्षिक मुद्रास्फीति बढेर हाल १०.१ प्रतिशत पुगेको छ । अगष्टमा मुद्रास्फीति ९.९ प्रतिशत रहेको थियो । बेलायतमा हाल खाद्यपदार्थको मूल्य आकासिएको छ । मुद्रास्फीति दोहोरो अंकमा पुगेपछि बैंक अफ इंग्ल्यान्डलाई टाउको दुखाइको विषय भएको छ । बैंक अफ इंग्ल्यान्डका गर्भनर एन्ड्रयु […]


नेपालले एसियाली विकास बैंकबाट साढे २६ अर्ब ऋण लिने

बैंकिङ खबर/ नेपालले एसियाली विकास बैंकबाट २० करोड अमेरिकी डलर (साढे २६ अर्ब रुपैयाँ) ऋण लिने भएको छ । शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले विद्यालय शिक्षा क्षेत्र आयोजना कार्यक्रमका लागि सो रकम बराबरको ऋण लिने सम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिएको छ । सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि […]


हङकङको मोबाइल बैंकिङ एसियाकै उत्कृष्ट

बैंकिङ खबर/ हङकङको मोबाइल बैकिङ एसियाकै राम्रो रहेको एक अध्ययनले देखाएको छ । सिया पार्टनर्सले गरेको अध्ययनका अनुसार समग्र विश्वभरमा भने हङकङको मोबाइल बैंकिङ पाँचौंमा पर्छ । कोभिड–१९ महामारीले पनि मोबाइल बैकिङको विकासको लागि सहयोग पुगेको छ । हङकङका १७ मोबाइल बैकिङ एपले ५६ अंक पाएका छन्। यो सूचीको शीर्षस्थानमा रहेको नेदरल्याण्ड्स ६६ अंकका साथ […]


अमेरिकामा ४० वर्षयताकै उच्च महँगी, पुनः ब्याजदर बढाउने तयारी

बैंकिङ खबर/अमेरिकामा ४० वर्षयताकै महँगी उच्च भएको छ । गत सेप्टेम्बर महिनामा मुद्रास्फीति दर फेरि एकपटक बाइडेन सरकार र केन्द्रीय बैंकको अनुमानभन्दा बढी पुगेको छ। अमेरिकाको सरकारी तथ्यांकका अनुसार उपभोक्ता मूल्यमा तीव्र वृद्धि भएको छ र ४० वर्षको रेकर्ड उच्चमा पुगेको छ। जसका कारण घरायसी तथा अत्यावश्यक वस्तुको भाउ बढेको छ भने जनताको खर्च पनि […]