२१ प्रतिशतले बढ्यो बैंकहरुको निक्षेप, संस्थागत निक्षेपको अंश ४४.८ प्रतिशत

बैंकिङ खबर । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ८ दशमलव ७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ६ दशमलव ८ प्रतिशतले बढेको थियो । त्यस्तै वार्षिक बिन्दुगत आधारमा २०७५ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २१ दशमलव ३ प्रतिशतले बढेको छ । यो आवधिको […]


नेपालको फागुन सम्मको आर्थिक तथा वित्तीय स्थिति बैंकहरु निक्षेप ८.७ % र कर्जा १४ % ले बढ्यो

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको पहिलो सात महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रकासित गरेको छ । राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदनमा चालु आर्थिक बर्षको सात महिनाको आवधिमा वााार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.४ प्रतिशत रहेको उल्लेख गरेका छ । त्यस्तै औसत मुद्रास्फीति ४.२ प्रतिशत रहेको छ । आयात […]


विकास बैंक र फाइनान्स कम्पनीको संख्या घट्दै, वाणिज्य बैंकहरुबीच बिग मर्जरको चर्चा

बैंकिङ खबर । यो साता नेपाल इन्भेष्मेन्ट बैंकले जेविल्स फाइनान्सलाई खरीद गर्ने तथा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र पूर्णिमा विकास बैंकबीच मर्जर भई राष्ट्रिय स्तरको विकास बैंक बन्ने सम्झैता भएको छ । नेपाल राष्ट्र बैंकले क्षेत्रीय स्तरका विकास बैंक र फाइनान्सहरुलाई प्रदेशस्तरीय अथवा एक जिल्ला मात्र कार्यक्षेत्र बनाएर काम गर्न नीतिगत व्यवस्था गरेपछि बैंक तथा […]


लागु होला बैशाखदेखि दोस्रो बजार कारोबारमा प्यान नम्बर ?

बैंकिङ खबर ।  सरकारले चालु आर्थिक बर्षको बजेटको अर्धवार्षिक समिक्षा गर्ने क्रममा बैंशाखदेखि अनिवार्य रुपमा प्यान नंम्बर लागु गर्ने बताएको छ । लगानीकर्ताहरुले भने तत्कालललाई प्यान नंम्वर स्वेक्षिक रुपमा लागु गर्नुपर्ने र यसलाई विस्तारै अनिवार्य गर्नुपर्ने माग गरेका छन् । तत्कालै अनिवार्य गर्दा दोस्रो बजारमा झनै प्रभाव पर्ने उनीहरुको भनाई छ । शेयर विक्री गर्नेलाई […]


यस्तो छ नेपालको तलब इन्डेक्स, बैंकिङ क्षेत्र सबैभन्दा अगाडी

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक बर्षको पुष मसान्त सम्मको राष्ट्रिय ज्याला तथा तलब सुचकाङ्क अनुसार कर्मचारी तथा मजदुरहरुकोे समग्र औषत तलब तथा ज्याला सुचकाङ्क (इन्डेक्स) ४ सय ८८ दशमलव ९ रहेको छ । जसमा तलबको औषत इन्डेक्स ३ सय ९३ दशमलव १ रहेको छ भने ज्यालादरको औषत इन्डेक्स ५ सय […]


२५ बर्ष भित्र १२ हजार ५ सय प्रतिव्यक्ति आय पुर्याउने सरकारको योजना

काठमाडौं । सरकारले आगामी पाँच बर्षमा ९७ खर्ब ७७ अर्ब ७५ करोड लगानी गर्ने प्रारम्भिक योजना निर्माण गरेको छ । राष्ट्रिय योजना आयोगले तयार गरेको दीर्घकालीन सोचसहितको १५औँ योजनाको मस्यौदा–आधारपत्रले विसं २०९९ सम्ममा नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पुर्याउने लक्ष्य लिएको हो ।  सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यलाई सार्थक बनाउन आयोगले आगामी २५ […]


राष्ट्रिय वाणिज्य बैंकको सहुलियत कर्जा कुन–कुन शिर्षकमा कति ?

बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैंकले देशभर रहेका २ सय १८ वटा शाखा कार्यलय मार्फत विभिन्न सातवटा शिर्षकमा अधिकतम ५ करोड रुपैयाँ सम्म सहुलियत कर्जा वितरण गरिरहेको छ । बैंकले आफ्नो आधार ब्याजदरमा २ प्रतिशत प्रमियम थप गर्दा हुन आउने ब्याजदरमा महिला उद्यमशीलता कर्जामा नेपाल सरकारबाट आउने ६ प्रतिशत सम्म ब्याज अनुदानको ब्यवस्था गरेको छ […]


प्रदेश तीनमा कुल जनसंख्या भन्दा सक्रिय बैंक खाता धेरै 

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकको प्रकाशित गरेको चालु आर्थिक बर्षको पुष मसान्त सम्मको तथ्याङ्क अनुसार नेपालमा महिलाको भन्दा पुरुषको बैंकमा सक्रिय बचत खाता बढी रहेको छ । तर गण्डकी प्रदेशमा भने पुरुषको भन्दा महिलाको सक्रिय बैंक खाता बढी रहेको छ । गण्डकी प्रदेशमा कुल जनसंख्याको ९८ प्रतिशत जनसंख्याको बैंक खाता रहेको छ । जसमध्ये […]


बैंकहरुको कर्जा लगानी थोक तथा खुद्रा बजारमा सबैभन्दा बढी

बैंकिङ खबर। चालु आर्थिक वर्षको पुष मसान्त सम्ममा बैंकहरुले २७ खर्ब ३७ अर्ब ६३ करोड रुपैयाँ लगानी गरेका छन् । जुन गत वर्ष भन्दा २३ दशमलव ९ प्रतिशतले बढी हो । गत वर्षको अर्धवार्षिक सम्ममा २२ खर्ब ८ अर्ब ५१ करोड रुपैयाँ लगानी गरेका थिए ।  चालु आर्थिक वर्षको छ महिनामा बैंकहरुले सबैभन्दा बढी लगानी […]


अधिकांश आर्थिक सूचक नकारात्मक, कसरी प्राप्त हुन्छ ८ प्रतिशत आर्थिक वृद्धि?

बैंकिङ खबर। नेपाल राष्ट्र बैंकले बुधबार प्रकाशित गरेको देशको पछिल्लो छ महिनाको आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदन अनुसार मुलुका अधिकांश आर्थिक सूचकहरु नकारात्मक छन् । सरकारले चालु आर्थिक वर्षको अन्त्य सम्ममा ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । तर लक्ष्य हासिल गर्न गर्नुपर्ने कामहरु नगर्दा अधिकांश क्षेत्रमा वित्तीय जटिलताहरु देखिएका छन् । […]