लघुवित्तले जन्माएका ‘तारिफयोग्य’ महिला उद्यमी

बैंकिङ खबर । लघुवित्त वित्तीय संस्थाबाट लिएको कर्जा सदुपयोग गरी उद्यमी बनेका थुप्रै उदाहरणहरु हामीमाझ छन् । विशेषगरी, महिलाहरुले लघुवित्तको कर्जा प्रयोग गरी आफ्नो जीवनस्तर उकास्ने मात्र नभएर छोराछोरीका लागि राम्रो शिक्षा र भविष्यका लागि आर्थिक जोहो गर्नेसम्मको हैसियत बनाएका छन् । महिलाहरुको यस्तो मिहिनेत र अठोटले गरिब भएकोमा आफूलाई धिक्कार्दै बसेका थुप्रै परिवारहरुका लागि […]


नरबहादुर थापाको नजरमा समृद्धिका मुख्य ५ आधारहरु

बैंकिङ खबर । सरकारले २५ बर्षमा साढे १२ हजार अमेरिकी डलर प्रतिव्यक्ति आय पु-याउने लक्ष्य सार्वजनिक गरेको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यलाई सार्थक बनाउन २५ वर्षे दीर्घकालीन सोचसहितको पञ्चवर्षीय योजना सरकारले तयार गरेको हो । अहिले मुलुकको प्रतिव्यक्ति आय १ हजार ४ अमेरिकी डलर छ । मुलुक समृद्ध बन्नका लागि वित्तीय क्षेत्र […]


कुन विकास बैंकले कति कमाए ? गरिमा विकासको नाफा ४२ करोड ३७ लाख

बैंकिङ खबर । आर्थिक वर्ष २०७५/०७६ को तेस्रो त्रैमासमा बैंक तथा वित्तीय संस्थाहरुले वित्तीय विवरण प्रकाशित गर्ने क्रम बढेको छ । अहिले सम्म १० वटा वाणिज्य बैंकहरुले वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । राष्ट्रिय स्तरका विकास बैंकहरु मध्ये चार वटा विकास बैंकहरुले मात्र वित्तीय विवरण प्रकाशित गरेका छन् । जस मध्ये गरिमा विकास बेंकले सबैभन्दा […]


यस्तो छ दश बैंकको प्रतिशेयर आम्दानी, एभरेष्ट बैंकको सबैभन्दा बढी

बैंकिङ खबर । कम्पनीले आर्जन गरेको खुद नाफालाई कम्पनीको कुल शेयर संख्याले भाग गर्दा प्रतिशेयर आम्दानी (अर्निङ पर सेयर, इपिएस) प्राप्त हुन्छ । यो शेयरको मूल्य मापन गर्ने एक महत्वपूर्ण आधार हो । प्रतिशेयर आम्दानी उच्च भएकोलाई असल मानिन्छ भने कम भएकोलाई कमसल मानिन्छ । हामीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका […]


हेर्नुहोस् चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा कुन कुन बैंकले कति कमाए

बैंकिङ खबर। चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका बैंक तथा वित्तीय संस्थाहरुको अवस्था हेर्दा सबैभन्दा बढी नाफा नेपाल बैंकले कमाएको छ । नेपाल बैंकले २ अर्ब २४ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ । त्यस्तै एभरेष्ट बैंकले २ अर्ब २१ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । सबैभन्दा कम सिटिजन्स […]


बैंकहरुले औद्योगिक क्षेत्रमा गरेको कर्जा लगानीको स्थिति, काठमाडौंमा सबैभन्दा बढी

बैंकिङ खबर । आर्थिक वर्ष २०७४/०७५ को नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थाहरुले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २७ दशमलव ४ प्रतिशतले वृद्धि भएको उल्लेख गरेको छ । गत वर्ष औद्योगिक क्षेत्रमा भएको कर्जा प्रवाह ८ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ थियो । यो वर्ष पनि यस्तो कर्जामा उच्च […]


बैंक डुवाउने भेटवालनै : खुल्ला मञ्च विक्रि गर्ने नाइके

बैंकिङ खबर । बैंकिङ क्षेत्रमा कालोसूचि सँगै जेल चलान भएका मनोजकुमार भेटवाल खुल्लामञ्चमा घर बनाएर भाडा लगाउने डनका रुपमा देखा परेका छन् । उनलाई काठमाडौं महानगरपालिकाले अनुमति दिएरै यो काम गरेको हुनुपर्छ । तर घटना बाहिर आएपछि महानगरले चोखिने प्रयास गरेको छ । भेटवाल जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्स नामक ठेकेदार कम्पनीका संचालक हुन् । पाँच करोड […]


सात सय १३ स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा ३ हजार ३ सय ५ पुग्यो

बैंकिङ खबर । ७ सय ५३ स्थानीय तहमध्ये २०७५ फागुनसम्म ७ सय १३ तहहरुमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७५ असार मसान्तमा १ सय ५१ रहेकोमा २०७५ फागुन मसान्तमा १ सय ६७ पुगेको छ । २०७५ फागुन मसान्तमा २८ वाणिज्य बैंक, ३३ विकास बैंक, […]


बैंकहरुबीच मर्जरको चर्चा, किन हुन्छ मर्जरमा असफल प्रयास

बैंकिङ खबर। पछिल्लो समय बैंकहरुबीच बिग मर्जरको चर्चा निकै बढेको छ । मंगलबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा बैंकर्स संघका अध्यक्ष ज्ञाानेन्द्र प्रसाद ढुंगानाले आयकरमा छुट दिएमा बैंकहरु मर्जरमा जाने बताएका थिए । यसले पनि फेरी एकपटक बैंकहरु मर्जरमा जाने विषय चर्चामा आएको छ । अर्थमन्त्री खतिवडाले पनि कर सुविधाको विषयमा […]


२ करोड ९ लाखले खोले ‘क’ वर्गका वाणिज्य बैंकहरुमा बचत खाता

बैंकिङ खबर । चालु आर्थिक वर्षको फागुन मसान्त सम्म बैंक तथा वित्तीय संस्थामा २ करोड ५६ लाख ५८ हजार ३ सय ८७ वटा बैंक खाता खुलेका छन् । जसमध्ये वाणिज्य बैंकहरुमा २ करोड ९ लाख ७८ हजार २ सय ६१, विकास बैंकहरुमा ४१ लाख २७ हजार ८ सय १८ र वित्त कम्पनीमा ५ लाख ५२ […]