सम्बन्धित निकायले नटेरेपछि सेयर लगानीकर्ता प्रधानमन्त्रीको शरणमा

बैंकिङ खबर । अर्थमन्त्रालय, सेवोन, नेप्से, सिडिएससी जस्ता निकाय आफ्नो जिम्मेवारीबाट पन्छिँदा सेयर लगानीकर्ताले अरबौँ घाटा व्यहोर्नुपरेको भन्दै सेयर लगानी कर्ताहरुले प्रधानमन्त्रीलाई गुहारेका छन् । मंगलबार लगानीकर्ताका चार वटै संगठनहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै पुँजी बजारको खस्किँदो अवस्था सुधार गर्न आग्रह गरेका छन् । नेपालमा दुई तिहाई बहुमत सहितको सत्तासिन सरकारका अर्थमन्त्रीबाट पूँजीबजारप्रति […]


सिद्धार्थ बैंकले २५.२६ प्रतिशत लाभांश दिने

बैंकिङ खबर । सिद्धार्थ बैंकले २५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । सोमबार बसेको संचालक समिति बैठकले सो अनुपातमा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले नगद लाभांश १५.२६ प्रतिशत र बोनश शेयर १० प्रतिशत दिने निर्णय गरेको छ । प्रस्तावित लाभांस साधारण सभा र नेपाल राष्ट्र बैकले स्वीकृत गरेपछि लगानीकर्ताले पाउने छन् […]


मार्जिन कारोबारका लागि ३३ कम्पनी योग्य

बैंकिङ खबर । मार्जिन कारोबारको लागि ३३ सूचीकृत कम्पनी योग्य देखिएको छन्। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बिहीबार सार्वजनिक गरेको मार्जिन सुविधा योग्य कम्पनीको सूचीमा परेका ३३ कम्पनीमध्ये, वाणिज्य बैंक समूहबाट १२, विकास बैंकको सूचीबाट सात, लघुबित्तको बाट ९, जलविद्युत कम्पनीबाट तीन, होटेल र अन्य समूहबाट १।१ छन् । मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधिले तोकेको मापदण्ड अनुसार […]


एकै व्यक्तिको धेरै डिम्याट खाता : निरीक्षण गर्न बोर्डको निर्देशन

बैंकिङ खबर । एकै ब्यक्तिले धेरै डिम्याट खाता खोलेको र नवीकरण समेत गरिरहेको सम्बन्धमा निरीक्षण गर्न नेपाल धितोपत्र बोर्डले सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई निर्देशन दिएको छ । ’सम्बन्धित व्यक्ति स्वयं उपस्थित नहुँदा समेत डिम्याट खाता खोल्ने गरेको, अनधिकृत रूपमा खाता खोल्ने गरेको र नवीकरण समेत हुने गरेको गुनासाहरू प्राप्त भएकोले यस्तो कार्य गरेको भेटिएमा कारबाही […]


सेयरको भित्री कारोबार गर्नेलाई १५ लाखसम्म जरिवाना, छ वर्षसम्म कैद

बैंकिङ खबर । सेयर बजारमा भित्री कारोबार गर्नेलाई १५ लाखसम्म जरिवाना र छ वर्षसम्मको कैद सजाय हुने भएको छ । अर्थ मन्त्रालयले संसदमा दर्ता गरेको धितोपत्र ऐनलाई संशोधन गर्न बनेको विधयेकमा यस्तो प्रस्ताव गरिएको छ । भित्री कारोबार गरेको ठहरेमा विगो खुलेमा बिगो बराबरको जरिबाना वा ३ वर्षसम्म कैद वा दुवै सजाय हुने प्रस्ताव विधयेकमा […]


लगानीकर्ताले ब्रोकरबाटै ऋण पाउने बाटो खुल्यो

बैंकिङ खबर । अब लगानीकर्ताले ब्रोकरबाट नै ऋण पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ को पाँचौ संशोधन (२०७६) लाई स्वीकृति प्रदान गरेसँगै लगानीकर्ताले सिधै ब्रोकरबाट नै ऋण पाउने बाटो खुलेको छ । नयाँ ब्यबस्था अनुसार सिडिएससिले मार्जिन कारोबार राफसाफ प्रयोजनका लागि हितग्राही खाता सम्बन्धीे व्यवस्था गरी धितोपत्र बजार, […]


भारित औसत लागत विधिबाट लाभकर गणना गर्न सिडिएससीको नयाँ सफ्टवेयर

बैंकिङ खबर । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले भारित औसत लागत विधिबाट पुँजीगत लाभकर गणनाका लागि नयाँ सफ्टवेयरको परीक्षण सुरु गरेको छ । हाल मेरो सेयर प्रयोग गरिरहेका साढे ५ लाख हाराहारीमा रहेका लगानीकर्ताहरुले यसको परीक्षणलगर्न सक्नेछन् । सीडीएससीले मेरो सेयर सफ्टवेयर प्रयोग गर्नेहरुलाई यसको प्रयोग गर्न र कुनै समस्या तथा सुझाव दिन समेत आग्रह गरेको […]


सेयर बजारको कन्त विजोग ! निराश हुँदै सेयर लगानीकर्ताहरु

बैंकिङ खबर । सेयर बजार निरन्तर ओरालो गतिमा लागेपछि लगानीकर्ता निराश बन्न थालेका छन् । विश्लेषकहरुले सेयर बजारको ओरालो गति तत्काल नरोकिने बताएपछि लगानीकर्ता मारमा परेका छन् । नेपालमा अधिकांले बैंक वा सहकारीबाट ऋण लिएर सेयरमा लगानी गरेका छन् । भाउ बढेपछि बेचौँला भनेर सोचेका लगानीकर्ता सेयर बजारको ओरालो गतिका कारण लगानी नै थेग्न नसक्ने […]


राष्ट्रिय वाणिज्य बैंकले सेयर ब्रोकर कम्पनी खोल्ने, एसजिएमबाट प्रस्ताव पारित

बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । विशेष साधारण सभाले बैंकले धितोपत्र दलाल, धितोपत्र ब्यापारी तथा बजार निर्माता सम्बन्धि कार्य गर्न सहायक कम्पनी स्थापना गर्ने सम्बन्धमा विशेष प्रस्ताब पारित गरेको छ । बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गको सभापतित्वमा सम्पन्न सो विशेष साधारण सभामा अध्यक्ष गुरुङ्गले प्रस्ताब प्रस्तुत […]


बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया स्थगित

बैंकिङ खबर । बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया स्थगित भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तत्कालका लागि बैंकलाई ब्रोकर लाइसेन्स दिने कम स्थगत गरिएको जनाएको छ । संघीय संसद अन्तर्गतको अर्थ समितिले साउन ३० गते नेप्सेलाई दिएको निर्देशन अनुसार बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिने काम तत्कालको लागि बन्द गरिएको हो । […]