अर्थतन्त्र

ढुक्कका साथ विकास निर्माणका काममा लाग्नुस्: प्रधानमन्त्री

बैंकिङ खबर/ प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्ने हल्ला र चर्चाका पछाडि कुनै सत्यता नरहेको बताएका छन् । चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन समारोहलाई...


आफ्नो मुलुकलाई चिनेर समृद्धिको यात्रामा अघि बढ्न जरुरी छः मन्त्री डा.आरजु

बैंकिङ खबर/ परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले राजनीति गर्नेहरुकै कारण देश खत्तम भयो भन्ने भाष्यको विकास हुँदै गएको बताएकी छिन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा...


विश्व बैंकबाट थप साढे १८ अर्ब ऋण लिँदै नेपाल

बैंकिङ खबर/ रानी जमरा कुलरिया सिँचाइ आयोजनाको तेस्रो चरण कार्यान्वयनका लागि नेपाल सरकारले विश्व बैंकबाट १८ अर्ब ७६ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिने निर्णय...


पूर्वअर्थमन्त्रीहरूलाई मन्त्रालय बोलाएर अर्थमन्त्री पौडेलले गरे आगामी बजेट निर्माणबारे छलफल

बैंकिङ खबर/अर्थमन्त्री विष्णु पौडेलले पूर्वअर्थमन्त्रीहरुलाई अर्थ मन्त्रालयमा बोलाएर नयाँ बजेट निर्माणबारे छलफल गरेका छन्। पूर्वअर्थमन्त्रीहरु डा. प्रकाशशरण महत, वर्षमान पुन, जनार्दन शर्मा, डा. बाबुराम भट्टराई,...


प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव हस्तान्तरण

बैंकिङ खबर/ प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि नेकपा (एमाले) ले आज विषयगत सुझावहरू बुझाएको छ । प्रधानमन्त्री...


पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

बैंकिङ खबर/पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आज (मंगलबार) राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ...


देशको अर्थतन्त्र अफ्ठ्यारो स्थितिमा छः पर्यटनमन्त्री

बैंकिङ खबर/संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले देशको अर्थतन्त्र चलायमान बनाउन सरकारले गहन रुपमा काम गरिरहेको बताएका छन्। मंगलबार ललितकला मेला २०८२ को उद्घाटन...


कृषिको आधुनिकीकरण विना समृद्धि असम्भवः प्रधानमन्त्री

बैंकिङ खबर/ प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि क्षेत्रलाई मानव जीवनका लागि अत्यावश्यक, अपरिहार्य र सबैभन्दा महत्त्वपूर्ण क्षेत्रका रूपमा औँल्याएका छन् । मंगलबार दक्षिण एसियाली किसान...


प्रतिकूल मौसमले विद्युत अवरोध भएको हो, लोडसेडिङ होइनः विद्युत प्राधिकरण

बैंकिङ खबर/नेपाल विद्युत प्राधिकरणले देशमा लोडसेडिङ्ग नभएको जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले हावाहुरी तथा मौसमी कारणले हुने अवरोधलाई लोडसेडिङ भएको भनेर...


चैतमा करिब ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता

बैंकिङ खबर/ चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म ५७ अर्ब ९७ करोड ५४ लाख ७३ हजार रुपैयाँ वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको उद्योग विभागले तथ्यांक...