अर्थ

खल्ती तथा तिलाठी कोईलाडी गाउँपालिकाद्वारा आर्थिक अनुदानको सुरुवात

बैंकिङ खबर। नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ र तिलाठी कोईलाडी गाउँपालिकाले साझेदारी गरेको छ। जसमा आफ्नो क्षेत्रमा रहेका करिब साढे चार हजार किसान परिवारलाई...


इन्धनकाे आयात घटाउने र विद्युत खपतकाे नीति प्रभावकारीरूपमा कार्यान्वयन हुन्छ: ऊर्जामन्त्री

बैंकिङ खबर। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको आयात न्यूनीकरण र विद्युत खपतकाे नीति बनाएर प्रभावकारी कार्यान्वयन गरिने बताएकी छिन्। मन्त्रालयमा आज आयोजित...


नेपाली बजारमा लन्च भयो बेनेलीको १२५ सीसी प्रिमियम स्कुटर ‘प्यानेरिया १२५ ईएफआई’

बैंकिङ खबर/ नेपाली बजारमा बेनेलीको प्रिमियम स्कुटर प्यानेरिया १२५ लन्च भएको छ । शुक्रबार आयोजित एक कार्यक्रमकाबीच सो स्कुटर सार्वजनिक गरिएको हो । यससँगै बेनेली...


अंग्रेजी नयाँ वर्षमा आइएमईले ल्यायो उपहार, जितौँ हजारौँ हजार

बैंकिङ खबर। आइएमई नयाँ वर्षको उपहार, जितौँ हजारौँ हजार भन्ने मुल नाराका साथ आइएमईले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा सेवाग्राहीमैत्री स्किम सार्वजनिक गरेको छ।...


पाँच महिनामा वीरगञ्ज नाकाबाट ८८ अर्ब राजस्व सङ्कलन

बैंकिङ खबर/ देशकै मुख्य व्यापारीक नाका वीरगञ्जबाट आयात तथा र्नियात बढेसँगै भन्सार कार्यालयको राजस्व सङ्कलनमा उल्लेख्य सुधार भएको छ। गत आर्थिक वर्षको पहिलो पाँच महिनाको...


व्यापारघाटा डरलाग्दो अवस्थामा, आठ खर्बको आयात हुँदा एक खर्बकाे मात्र निर्यात

    बैंकिङ खबर । सरकारले आयात प्रतिस्थापन गर्दै निर्यातलाई प्रोत्साहन गर्ने भाषण गरे पनि मुलुकको व्यापारघाटा भने डरलाग्दो अवस्थामा पुगेको छ। भन्सार विभागले बिहीबार सार्वजनिक...


सरकारको प्रयास र घिसिङको दौडाहः चार महिनामा १५० मेगावाटको विद्युत् लोड स्वीकृति

बैंकिङ खबर। सरकारको सकारात्मक प्रयास र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको दौडाहका कारण देशभित्रै थप १५० मेगावाट बराबरको बिजुली खपत हुने वातावरण बनेको...


मकवानपुरमा ई–पासपोर्टको दर्ता सुरु

बैंकिङ खबर। जिल्ला प्रशासन कार्यालय मकवानपुरले ई–पासपोर्टका लागि आजबाट प्रत्यक्ष दर्ता सुरु गरेको छ। ई–पासपोर्टका लागि सेवाग्राही आफैंले पनि अनलाइन दर्ता गर्न सक्ने जिल्ला प्रशासन...


पाँच महिनामा ३० अर्ब वैदेशिक लगानी प्रतिबद्धता, सबैभन्दा धेरै चीनबाट

बैंकिङ खबर/ चालू आर्थिक वर्षको पाँच महिनामा तीस अर्ब विदेशी लगानीको प्रतिबद्धता आएको छ। उद्योग विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्याङ्क अनुसार ३० अर्ब रुपैयाँ...


अर्थतन्त्रका सूचकहरू ठिक छन्, नियोजित हल्लाको पछि नलागौँः अर्थमन्त्री शर्मा

बैंकिङ खबर। अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सङ्कटमा पर्न थालेको भनी गरिएको प्रचारलाई ‘नियोजित हल्ला’को भनेका छन्। अर्थ मन्त्रालयमा साेमबार आयोजित पूँजीगत खर्चसम्बन्धी अन्तरमन्त्रालयगत छलफल तथा...