माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रिमा

बैंकिङ खबर । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वामित्वमा रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । संस्थाले ३ लाख ७५ हजार ३ सय ७ दशमलव ५७ कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य ९ सय ५३ रूपैयाँ ३६ पैसामा लिलाम बढाबढ गरी बिक्री गर्ने भएको हो । उक्त […]


बुधबार २८.८९ अंकले बढ्यो नेप्से

  बैंकिङ खबर । आज (बुधबार) पनि शेयर बजारले उकालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार शेयर बजार दोहोरो अंकले बढ्दा नेप्से १७ ०० माथीको विन्दुमा पुगेको छ ।  शेयर कारोबार मापक नेप्से परिसूचक २८.८९ अंकले बढेर एक हजार ७०७.६७ मा पुगेको छ । नेप्से १.७२ प्रतिशतले बढेको हो । यस्तै […]


बिहीबारदेखि युनाईटेड इदी–मार्दीको आईपीओ निष्कासन नहुने, यस्तो छ कारण ?

बैंकिङ खबर । कार्तिक २७ गतेदेखि साधारण सेयर ‘आइपिओ’ निष्कासन गर्ने डेटलाइन तय गरेको युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले भोलिबाट सेयर निष्कासन नगर्ने भएको छ । कम्पनीको सयेर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार दुई वटा हाइड्रोपावर कम्पनीको सेयर एकैसाथ निष्कासन हुँदा भिडभाड बढन सक्ने भएकाले आइपिओ निष्कासनको समय परिवर्तन गरिएको हो […]


आइपिओ भर्ने हो ? भोलिदेखि खुल्दैछ १९ लाख कित्ता साधारण सेयर

बैंकिङ खबर । के तपाई आइपिओमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? आइपिओ कुरीरहनु भएको छ भने भोलि बुधबार (कार्तिक २६ गते ) माउन्टेन इनर्जी नेपालको साधारण सेयर ‘आइपिओ’ निष्कासन हुदैछ । कम्पनीले १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको रू १०० अंकित दरले १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर ‘आइपीओ’ […]


नेप्से परिसूचक २५.९८ अंकले वृद्धि, ४ अर्ब बढिको शेयर कारोबार

बैंकिङ खबर । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक नेप्से २५.९८ अंकले वृद्धि भएको छ । आज मंगलबार नेप्से परिसूचक २५.९८ अंकले बढेर १ हजार ६ सय ७८.७८ अंकमा पुगेको छ । आज कारोबार गरेका १९६ कम्पनीको ९६ लाख ५७ हजार ६७७ सेयर खरिद बिक्री हुँदा ४ अर्व ९ करोड ६१ लाख ९० हजार २५६ […]


बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्न योग्य कम्पनीलाई तिहारपछि स्वीकृति दिइने

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डमा बुक बिल्डिङ विधिबाट निष्काशन हुने आईपीओमा सहभागी हुन आवेदन दिएका ५ दर्जन संस्थागत लगानीकर्ताले तिहारपछि मात्र स्वीकृति पाउने भएका छन् । हालसम्म बुक बिल्डिङ विधिबाट प्रथामिक शेयर जारी गर्न इच्छुक करिब ६० वटा संस्थागत लगानीकर्ताको आवेदन बोर्डमा रहेको छ । हालसम्म बुक बिल्डिङ विधिबाट प्रथामिक शेयर जारी गर्न इच्छुक […]


दुई दिनपछि आउँदैछ सर्वसाधारणको लागि ८ लाख कित्ता आइपीओ !

बैंकिङ खबर । युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडको दुई दिनपछि ८ लाख कित्ता साधारण सेयर ‘आइपिओ’ निष्कासन हुने भएको छ । कम्पनीले कात्तिक २७ गते बिहीबारबाट सर्वसाधारणका लागि ८ लाख ७३ हजार ९१० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। यसअघि कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुकाको लागि […]


धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना सँग स्टक ब्रोकर एशोसियशनका नवनियुक्त पदाधिकारीको भेटघाट

बैंकिङ खबर । स्टक ब्रोकर एशोसियशन अफ नेपालका नवनियुक्त पदाधिकारीहरुको प्रतिनिधिमण्डलले नेपाल धितोपत्र बोर्ड अध्यक्ष भिष्मराज ढुंगाना संग भेटघाट गरेको हुन् । प्रतिनिधिमण्डलको नेतृत्व स्टक ब्रोकर एशोसियशन अफ नेपालका नवनियुक्त अध्यक्ष सन्तोष मैनालीले गरे । सोही भेटमा बोर्डका अध्यक्ष ढुंगानाले एशोसियशनका नवनियुक्त पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । नवनियुक्त अध्यक्ष मैनालीले कोभिड–१९ […]


सामान्य अंकले बढ्यो नेप्से

बैंकिङ खबर । सातको दोस्रो दिन सेयर कारोबार मापन परिसूचक नेप्से सामान्य अंकले बढेको छ । आज सोमबार नेप्से परिसूचक २ दशमलव २२ अंकले बढेर १ हजार ६ सय ५२.८० अंकमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ परिसूचक ०.६१ अंकले घटेर ३२५.३३ अंकमा झरेको छ । आइतबार नेप्सेमा १९८ वटा कम्पनीले १ करोड ८ लाख ६३ […]


माउण्टेन इनर्जीको आइपीओ आउँन दुई दिन बाकीँ !

बैंकिङ खबर । माउण्टेन इनर्जी नेपालले कात्तिक २६ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्कासन गर्न लागेको हो । एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको आइपीओ जारी हुनेछ । यसमध्ये २५ अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीलाई […]