बजेटमा समेटिएको सहकारी र सहकारी क्षेत्रको विकास

सन्तोष तिमल्सिना राजनैतिक अस्थिरताका बाबजुट नेपाल सरकारका अर्थमन्त्री बिष्णु पौडेलले आत्यादेशमार्फत् आ.व. २०७८/७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत गरेका छन । मन्त्री परिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरे पश्चात प्रस्तुत गरिएको बजेट भाषणको मिश्रित खालका प्रतिक्रिया, फरक फरक ढंगबाट बजेटको विश्लेषण भैरहेता पनि बजेटले सहकारी क्षेत्रलाई समेट्ने प्रयास […]


विकास बैंक र फाइनान्स कम्पनी गाभ्ने वाणिज्य बैंकले लाभकर छुट नपाउने

बैंकिङ खबर/ ‘बिग मर्जर’मा जाने बैंक तथा वित्तीय संस्थाले मात्र पूँजीगत लाभकर तथा लाभांश करमा छुट पाउने भएका छन् । अर्थमन्त्री बिष्णु पौडेलले बजेटसँगै ल्याउने आर्थिक अध्यादेशमा ठूला संस्थाले साना वित्तीय संस्थालाई गाभेर पाउँदै आएको छुट रकमलाई हटाएका हुन् । आर्थिक अध्यादेशमा उस्तै प्रकृतिका संस्थाहरु मर्ज भएमा मात्र पूँजीगत लाभकर तथा लाभांश करमा छुट दिने […]


बजेट समीक्षा : कसले मन पराए ? कसले मन पराएनन् ? कसको प्रतिक्रिया कस्तो ?

  बैंकिङ खबर / सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ । गत वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ थियो । चालूतर्फ संघले खर्च गर्ने ६ खर्ब ७८ अर्ब ६१ करोड, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड, वित्तीय व्यवस्थापनतर्फ २ खर्ब […]


बजेट कार्यान्वयनमा कुनै आशंका नगर्नुस्: अर्थमन्त्री

बैंकिङ खबर/अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको बजेट कार्यान्वयनमा कुनै आशंका नगर्न आग्रह गर्नुभएको छ । आइतबार सिंहदरबारमा पत्रकार सम्मेलनमा मार्फत सरकारले जारी गरेको बजेटमाथि आशंका उत्पन्न भएपनि यो बजेट कार्यान्वयमा सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले भोलीदेखि नै सम्बन्धित मन्त्रालयहरुसँग योजना र कार्यान्वयनका आधारमा छलफल अघि बढाउने र बजेटको कार्यान्वयनलाई तीव्रता दिने बताउनुभयो ।


जेष्ठ २१ गतेसम्म उपत्यकामा खुल्ला रहने विकास बैंकका शाखाहरु (लिष्टसहित)

बैंकिङ खबर/डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले काठमाडौं उपत्यका भित्र आइतबारदेखि २१ गतेसम्म खुल्ने ८ वटा शाखाको बारेमा जानकारी गराएको छ । एशोसिएसका अध्यक्ष प्रद्युमन पोखरेलले एक विज्ञप्ति जारी गर्दै आइतबारदेखि २१ गतेसम्म खुल्ने ८ वटा शाखाको बारेमा जानकारी गराउनुभएको हो । एशोसिएसनका अनुसार काठमाडौं उपत्यका भित्र विकास बैंकहरुका शाखा कार्यालयहरु विहान १० बजे देखि २ वजे […]


बजेटले ल्याएका सहुलीयतका प्याकेजहरु (पूर्ण विवरण)

बैकिङ खबर । सरकारले सहुलीयत कर्जादेखि विभिन्न राहतका प्याकेजहरु ल्याएको छ । बजेट मार्फत ल्याइएको प्याकेजलाई यहाँ समेटिएको छ । कोभिड महामारीको प्रतिकूल प्रभावले गर्दा शिथिल भएको अर्थतन्त्रलाई चलायमान बनाई अर्थतन्त्रका मुख्य परिचालक क्षेत्रलाई प्रवर्द्धन गर्न र तीव्र आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न राहत, सहुलियत र आर्थिक पुनरूत्थानका कार्यक्रम कार्यान्वयन गरिनेछ। गुणस्तरीय खानेपानी सेवा सुनिश्‍चित […]


बजेटमा समेटिएका सहुलीयत कर्जाका व्यबस्थाहरु :

सरकारले बजेटमा ५ प्रतिशतको पुनरकर्जा व्यबसायलाई निरन्तरता दिने भएको छ । त्यसैगरी उद्यमशील कर्जालाई फोकस गरिएको छ । यसको दायरा बढाइने भएको छ भने पाँच प्रतिशत व्याजमा कर्जा वितरणका लागि १३ अर्ब विनियोजन गरिउको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमा २ लाख रोजगारी सृजना गरिने घोषणा गरिएको छ । शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म कर्जा […]


विद्यार्थीले शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशतमा २५ लाख कर्जा पाउने

बैंकिङ खबर । सरकारले व्याचलर्स पुरा गरेका विद्यार्थीका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिने घोषणा गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८ /७९ को बजेटमा यो घोषणा गरेका हुन् । यस्तो कर्जाको व्याजदर ५ प्रतिशत हुनेछ ।


स्टार्टअप कार्यक्रम : परियोजना धितो राखि १ प्रतिशत व्याजमा २५ लाख कर्जा दिइने

बैंकिङ खबर । सरकारले स्टार्टअप कार्यक्रम घोषणा गर्दै यसरी गरिने व्यवसायलाई १ प्रतिशत ब्याजदरमा २५ लाखसम्म कर्जा दिने भएको छ । युवा उद्यमीलाई स्टार्टअप व्यवसायमा संलग्न गरिने भएको छ । त्यसका लागि कामको परियोजना धितो राखेर कर्जा निकाल्न सकिने छ । परियोजना धितो राखी एक प्रतिशत व्याजदरमा २५ लाख रुपैयाँसम्म पुँजी कर्जा दिइने घोषणा गरिएको […]


आर्थिक सर्वेक्षण: जीडीपी ४२ खर्ब ६६ अर्ब पुग्ने अनुमान, प्रतिव्यक्ति आय ११९१ डलर

बैंकिङ खबर/ आर्थिक वर्ष २०७७/०७८ को अनुमानित राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन (उत्पादकको मूल्यमा) ४२ खर्ब ६६ अर्ब ३२ करोड रहने भएकाे छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७७/०७७ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै साेमध्ये वाग्मती प्रदेशको अंश सबैभन्दा बढी ३७.७ प्रतिशत र कर्णाली प्रदेशको सबैभन्दा कम ४.० प्रतिशत रहने अनुमान रहेकाे बताउनुभयाे । […]