जेठ ३१ गतेसम्म उपत्यकामा खुल्ला रहने विकास बैंकका शाखाहरु (लिष्टसहित)

बैंकिङ खबर/डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले काठमाडौं उपत्यका भित्र जेठ ३१ गतेसम्म खुल्ने ८ वटा शाखाको बारेमा जानकारी गराएको छ । एशोसिएसले एक विज्ञप्ति जारी गर्दै जेठ ३१ गतेसम्म खुल्ने ८ वटा शाखाको बारेमा जानकारी गराएको हो । विश्वब्यापी रुपमा फैलिएरहेको कोभिड–१९ संक्रमण जोखिम न्यूनिकरण गर्दै उच्च सतर्कताको साथमा बैंकिङ्ग सेवा प्रभाह गर्ने सम्बन्धमा नेपाल राष्ट्र […]


शैक्षिक प्रमाणपत्र धितो कर्जा के हो ? कसरी निकाल्न सकिन्छ ?

बैंकिङ खबर । सरकारले बजेट मार्फत व्याचलर्स पुरा गरेका विद्यार्थीका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिने घोषणा गर्यो । यो नयाँ घोषणा नभएपनि रकमको मात्रा अत्याधिक बढाइएको हो । यसअघि केपी शर्मा ओली नेतृत्वकै सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाखसम्म ऋण दिने घोषणा गरेको थियो । नयाँ बजेटमा यो रकम बृद्धि […]


सामाजिक सुरक्षा कोषद्धारा बैंकर्स संघलाई पटकपटक दवाव !

बैेंंकिङ खबर । सामाजिक सुरक्षा कोषले वाणिज्य बैंकहरुको छाता संस्था बैंकर्स संघलाई पटक पटक दवाव दिँदै आएको छ । कोषका विभिन्न बुँदाहरु संशोधन गरेरै कोषले संघलाई दवाव दिइरहेको छ । संघलाई कोषले दिएको पछिल्लो दवावपछि वित्तीय क्षेत्रमा आबद्ध संघसंस्थाको छाता संस्था नेपाल वित्तीय संस्था कर्मचारी संघले एक विज्ञप्तिनै निकालेर सामाजिक सुरक्षा कोषमा आबद्ध नहुने बताए […]


सहुलियत व्याजदरमा किसानलाई ऋण उपलब्ध गराउने तयारी

बैंकिङ खबर/ कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सहुलियत व्याजदरमा किसानलाई ऋण उपलब्ध गराउने भएको छ । कृषि सचिव डा.योगेन्द्र कुमार कार्कीले मन्त्रालयले साना र सिमान्तकृत किसानका लागि सहुलियत दरमा ऋण उपलब्ध गराउन पहल गरिरहेको बताउनुभयो । मिडिया इन्टरनेसनलले बुधबार आयोजना गरेको वेवीनार कार्यक्रममा उहाँले भन्नुभयो, ‘मन्त्रालयले १० लाख भन्दा कम रकम सहुलियत व्याजदरमा किसानलाई उपलब्ध […]


सुरक्षा कोष योजनामा बैंकका कर्मचारी सहभागी नहुने, संघद्वारा आन्दोलनको चेतावनी

बैंकिङ खबर/सामाजिक सुरक्षा कोषले आबद्ध हुन बैंक तथा वित्तीय संस्थालाई पत्राचार गरेपछि कर्मचारीहरुले आन्दोलनको चेतावनी दिएका छन । कोषले मंगलबार सबै बैंक तथा वित्तीय संस्थालाई पत्राचार गरी आगामी आर्थिक वर्षको बजेटमा भएको व्यवस्था र कानुनअनुसार कोषमा सहभागी हुन अनुरोध गरेको छ । कोषले सहभागी हुन पत्राचार गरेपछि नेपाली काँग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी संघले […]


कृषिमा उत्पादनमुलक कार्यक्रम र उचित नीतिको खाँचो

बैंकिङ खबर/कृषि क्षेत्रका विज्ञ तथा व्यवसायीहरुले व्यवसायीक कृषिकालागि उत्पादनमुलक कार्यक्रम र नीतिको खाँचो औल्याएका छन् । उनीहरुले कृषिको बजेट र अनुदानमा समानताको आवश्यकतामा पनि जोड दिएका छन् ।  मिडिया इन्टरनेसनलले बुधबार आयोजना गरेको वेवीनार कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि सचिव डा.योगेन्द्र कुमार कार्कीले मन्त्रालयले साना र सिमान्तकृत किसानका लागि सहुलियत दरमा ऋण उपलब्ध […]


भारतको अर्थतन्त्र ९.३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

बैंकिङ खबर/आउँदो वर्ष भारतको अर्थतन्त्र नौ दशमलव तीन प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ । विश्वको आर्थिक परिदृश्यको नियमित मूल्याङ्कन गर्ने संस्था मुडिज इन्भेस्टर्स सर्भिसले सन् २०२२ मार्चको अन्त्यसम्ममा भारतको कूल गार्हस्थ्य उत्पादनमा सुधार आइ आर्थिक वृद्धिद्धर बढ्ने प्रक्षेपण गरिएको हो । सन् २०२० मा कोरोना महामारीका कारण खुम्चिएको अर्थतन्त्र संक्रमण कम हुनासाथ सक्रिय भएको […]


बैंकवित्त : अधिकांश शाखा बन्द, कारोबार ठप्पप्राय, कर्मचारी कामविहीन !

बैंकिङ खबर/ कोरोना भाइरसको दोस्रो लहरसँगै यसको प्रभाव बैंक तथा वित्तीय क्षेत्रमा पनि परेको छ । संक्रमण बढेसँगै रोकथाम तथा नियन्त्रणका लागि सरकारले करिब एक महिनादेखि देशैभरका जिल्लाहरूमा निषेधाज्ञा गरेको छ । निषेधाज्ञा जारी रहे पनि संक्रमणदर बढ्दै गएको भन्दै विभिन्न जिल्लाहरुमा निषेधाज्ञा थप गरिएको छ । निषेधाज्ञामा अत्यावश्यक बाहेकका सेवाहरु बन्द रहेका छन् । […]


वाणिज्य बैंकहरुद्वारा २ सातामा १५ अर्ब कर्जा प्रवाह, स्वास्थ्य क्षेत्रमा बढी

  बैंकिङ खबर/ वाणिज्य बैंकहरुले दुई साताको अवधिमा १५ अर्ब कर्जा प्रवाह गरेका छन् । निषेधाज्ञाबीच बैंकहरुले दिने अत्यावश्यक बाहेक कर्जा सेवा हट्दा समेत दुई साताको अवधिमा १५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको हो । यसअघि वैशाख ३० गते नेपाल बैंकर्स संघले विज्ञप्ति निकालेर ५ वटा अत्यावश्यक सेवाहरुमात्र बैंकमा सीमित शाखा खोली सुचारु गरिने उल्लेख […]


नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स हिमालयन रि–इन्स्योरेन्सलाई

बैंकिङ खबर/नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स हिमालयन रि–इन्स्योरेन्स कम्पनीले पाएको छ । बीमा समितिले नयाँ पुनर्बीमा कम्पनीका लागि आवेदन दिएका पाँच कम्पनीमध्ये हिमालय रि–इन्स्योरेन्सलाई लाइसेन्स दिने निर्णय गरेकाे हाे ।  नयाँ कम्पनीका लागि हिमालयनसँगै प्रुडेन्सियल रि–इन्योरेन्स, अन्नपूर्ण रि–इन्स्योरेन्स, काठमाडौं रि–इन्स्योरेन्स र जेन्युन रि–इन्योरेन्सले निवेदन दिएका थिए । अहिलेसम्म नेपालमा नेपाल पुनर्बीमा कम्पनी मात्रै रहेकोमा अब अर्को […]