उपत्यकामा बैंकहरुले ६ वटा शाखा मात्रै खोल्न पाउने

बैंकिङ खबर/कोभिड संक्रमणको दर बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले बैंकहरुको सीमित शाखाबाट मात्रै सेवा प्रवाह गर्ने नीति लिएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले अब काठमाडौं उपत्यकाभित्र दिनमा ६ वटाभन्दा बढी शाख खोल्न पाउने छैनन् । यस्तै विकास बैंकले ४ र वित्त कम्पनीले ३ वटा मात्रै शाखा खोल्ने व्यवस्था गर्न निर्देशन दिएको छ […]


कोरोना मन्दीको असर बैंक/वित्तमा : कर्जा माग पनि छैन, निक्षेप संकलन पनि छैन !

बैंकिङ खबर/ कोरोना महामारी नियन्त्रणका लागि जारीे निषेधाज्ञाका कारण बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह र निक्षेप संकलन स्थिर रहेको छ । लकडाउनका बेला आर्थिक गतिविधि ठप्प भएकाले बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह र निक्षेप संकलन पनि प्रभावित भएको हो । बैंकहरुले अहिले आलोपालोका आधारमा दैनिक २५ प्रतिशत शाखा मात्र सञ्चालनमा ल्याएका छन् । कर्जा प्रवाह […]


कोरोनाले अर्थतन्त्रमा पारेको असर : यसको चक्र तोडन जिम्मेवारी र संकल्पको खाँचो

जनक राज पन्त पृष्ठभूमि देशमा आउने विपत् र संकटहरुको निवारणमा सबैको साझा प्रयासको खाँचो पर्दछ । कुनै पनि प्राकृतिक तथा अन्य विपत्को सामनाका लागि राष्ट्रिय संकल्पद्वारा सबैको साझा सहयोगबाट मात्र व्यवस्थापन गरी मानवीय, आर्थिक तथा भौत्तिक क्षतिहरुलाई कम गर्न सकिन्छ । अहिले देखिएको कोरोना रोग विश्वव्यापी रुपमा फैलिएर एकै देशको मात्र चासो र सरोकारको विषय […]


वैदेशिक लगानीमा थप सिमेन्ट उद्योग खोल्न राष्ट्र बैंकको सुझाव

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले वैदेशिक लगानीमा थप सिमेन्ट उद्योग खोल्न सुझाव दिएको छ । नेपालमा सिमेन्ट उद्योगमा वैदेशिक लगानीः आर्थिक सामाजिक प्रभावको अध्ययनले नेपालमा उपलब्ध चुनढुंगा खानीलाई समुचित उपयोगमा ल्याई सिमेन्टको बढ्दो आन्तरिक माग परिपुर्ति गर्न र आयात कटौती तथा निर्यात प्रवद्र्धन गर्न वैदेशिक लगानीमा थप सिमेन्ट उद्योगहरु खोल्न दिन उपयुक्त हुने देखिएको जनाएको छ […]


पुँजीका आधारबाट २७ वाणिज्य बैंकलाई नियाल्दा : कुन बैंक कति अब्बल ?

बैंकिङ खबर/पछिल्लो पाँच वर्षको अवधिमा वाणिज्य बैंकहरुको चुक्ता पुँजी २ खर्ब २७ अर्ब रुपैयाँले बढेको छ । यो सबै बैंकको औसतमा ३०४ प्रतिशत वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरुको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने पर्ने व्यवस्था गरेकाे  थियो । उक्त  आर्थिक वर्षमा १ खर्ब रुपैयाँ […]


राष्ट्र बैंकको कदमबाट नीजि क्षेत्र उत्साहित

बैंकिङ खबर । राष्ट्र बैंकले गरेको मौद्रिक समीक्षाबाट निजी क्षेत्रको संगठन नेपाल उद्योग परिसंघ (सीएनआइ) ले अर्थतन्त्रमा थप बलियो इट्टा भनेको छ । विद्यमान स्वास्थ्य समस्यासँग जुध्ने गरी राष्ट्र बैंकले केहि प्रावधानहरु हेरफेर गरेर सकारात्मक कदम चालेको सीएनआइले जनाएको छ। परिसंघले कोभिड १९ ले उद्योग तथा व्यवसाय क्षेत्रमा सिर्जित समस्यालाई न्यूनीकरण गर्न निषेधाज्ञाको अवधि भर […]


‘छिटोछिटो खोपमाथि लगानी गरौं, अर्थतन्त्र पनि सुचारु गरौं’

बैंकिङ खबर । सरोकारवालाले तत्काल खोपमा जोड दिन राज्य र सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । मिडिया इन्टरनेसनलले बिहीबार आयोजना गरेको वेबीनार कार्यक्रममा उनीहरुले तत्काल खोपको जोहो गर्नुपर्ने बताए । एउटा मात्रै देशको भर नथर्न र जुनसुकै देशबाट खोप ल्याएर अहिले खोपमाथि लगानी गर्र्नुपर्ने बताए । कार्यक्रममा वरिष्ठ अर्थविद् नरबहादुर थापाले नेपाल लगायतका अन्य दक्षिण एसियाली […]


डिजिटल बैंकिङ : के के कारोबार गर्न सकिन्छ ? कति छ लिमिट ? कसरी गर्ने ?

बैंकिङ खबर । कोरोना भाइरसका कारण जनजीवन अस्तव्यस्त बनेको छ । यो संक्रमणबाट बच्नका लागि हरेक देशहरुले विभिन्न उपाय अवलम्बन गरेका छन् । नेपाल सरकारले पनि भिडभाडमा नजानका लागि विभिन्न क्षेत्रलाई बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्ने उपाय नै भिडभाडमा सहभागि नहुनु हो । वित्तीय क्षेत्रको भिडभाड पनि संक्रमणका लागि जोखिम हुन […]


कोभिड महामारीमा राष्ट्र बैंकको साथ : स्वास्थ्य उपकरण र अक्सिजनलाई सस्तो कर्जा !

बैंकिङ खबर । कोभिडका कारण देशको अर्थतन्त्र र अर्थ व्यबस्थामाथि नै प्रहार भएको छ । यो नेपालको मात्रै कुरा भएन सिंगो मानव जातीको आर्थिक व्यबस्थामाथि नै यसले प्रहार गरेको छ । पछिल्लो समय व्यबसायीहरु त्रसित भइरहेका बेला नेपाल राष्ट्र बैंकले केही राहत महसुूस हुने नीति लिएको छ । तथापी अहिलेको निशेधाज्ञा कोरोना संक्रमणको अबस्था कतिसम्म […]


राष्ट्र बैंकले ल्याएका नयाँ व्यबस्था : कोभिड सहुलीयतदेखि स्वास्थ्य कर्जासम्म, १९ बुँदामा

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकलेआर्थिक वर्ष २०७७÷७८ का मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ। जसमा राष्ट्र बैंकले १९ वटा बुँदालाई महत्वपूर्ण स्थान दिएको छ । राष्ट्र बैंकले स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट वा अक्सिजन प्लाण्ट स्थापना गर्ने प्रयोजनको लागि कर्जा माग भएमा बैंक तथा वित्तीय संस्थाहरुले आधार दरमा […]