आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा राष्ट्र बैंक केन्द्रीत छः गभर्नर अधिकारी

बैंकिङ खबर। नेपाल राष्ट्र बैंकले तरलता समस्या सम्बोधन गर्न तथा शोधनान्तर घाटा घटाउन क्रियाशील भएर लागेको बताउँदै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनलाई नै केन्द्रमा राखेर काम गरिरहेको स्पष्ट गरेको छ। आर्थिक पत्रकारहरूसँग राष्ट्र बैंकले राजधानीमा आज आयोजना गरेको छलफलमा गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको पुस ५ गतेसम्म स्थायी तरलता सुविधामार्फत रु दुई हजार ५०० […]


अर्थतन्त्रका सूचकहरू ठिक छन्, नियोजित हल्लाको पछि नलागौँः अर्थमन्त्री शर्मा

बैंकिङ खबर। अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सङ्कटमा पर्न थालेको भनी गरिएको प्रचारलाई ‘नियोजित हल्ला’को भनेका छन्। अर्थ मन्त्रालयमा साेमबार आयोजित पूँजीगत खर्चसम्बन्धी अन्तरमन्त्रालयगत छलफल तथा अन्तर्क्रियामा उनले मुलुकको अर्थतन्त्रका सूचकमा सङ्कट आएको भनी भ्रम छर्न खोजिएको बताए। “पुँजीगत खर्च कमजोर छ, यो कुरा साँचो हो। तर अन्य सूचक सङ्कटमा रहेको भन्ने कुरा नियोजित हल्ला हो”, […]


बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप वृद्धि, सिडी रेसियोमा सुधार

बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थामा निक्षेप वृद्धि हुन थालेपछि कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) मा सुधार आएको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत शुक्रबारसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप १४ अर्ब रुपैयाँ वृद्धि भई ४८ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ। यसमध्ये बैंकहरूसँग ४२ खर्ब ३४ अर्ब र अन्य बैंक तथा वित्तीय संस्थाहरूसँग […]


जाडाे बढेसँगै विद्युत माग ह्वात्तै बढ्याे, काठमाडौं उपत्यकामा मात्रै ९० मेगावाट माग वृद्धि

  बैंकिङ खबर। विद्युतकाे माग तीन सय मेगावाटले वृद्धि भएको छ। जाडो बढेसँगै विद्युतीय उपकरणको प्रयोग र खपत बढाउन नेपाल विद्युत प्राधिकरण सुरु गरेको अभियानका कारण आन्तरिक माग ह्वात्तै बढेको प्राधिकरणले दाबी गरेको छ। विद्युत् बढी खपत हुने काठमाडौं उपत्यकासहित आसपासको क्षेत्रमा विद्युत माग पनि ह्वातै बढेको छ। काठमाडौं उपत्यकाको विद्युतको अधिकतम माग ९० मेगावाटको […]


वित्तीय साक्षरतामा खर्च व्यबस्थापन : अनुसरण गर्नुपर्ने महत्वपूर्ण टिप्सहरु !

बैंकिङ खबर / तपाई म्यानेजमेन्ट विद्यार्थी हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईलाई अनिवार्य केही कुरा चाहिन्छ । सामान्य रुपमा अर्थतन्त्रको व्यबस्थापन अर्थात पैसाको सुरक्षा र बचतका लागि महत्वपूर्ण मानिने केही टिप्सहरु यहाँ उल्लेख गरिएको छ । खर्च गर्दा पूर्वयोजना बनाएर बजेट तय गरी गर्नुपर्छ । वित्तीय साक्षरता भन्नु पैसाले कसरी, कति र के काम गर्छ […]


यी पाँच आयामहरु : जसले कोर्यो बैंकिङ क्षेत्रमा एकपछि अर्को हिष्ट्री !

बैंकिङ खबर / ईतिहासका पाना पल्टाउँदै जाने हो भने समय अन्तरालमा मानिसले गरेको विनिमयहरु निकै रोचक पनि लाग्छन् । आजका दिनसम्म आईपुग्दा मानिसहरुले धेरै थरीका विनियमय गरेको भेट्न सकिन्छ । लामो समयको घुमन्ते र जंगली तथा झुण्डमा जीवन व्यतित गरेको नेपाली समाजले त्यसबखत विनिमय भन्ने कुनै अवधारणा अवलम्बन गरेको थिएन । यद्यपी समयकाल बित्दै जाँदा जब […]


बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा हुनुपर्ने नौ गुणहरु :

बैंकिङ खबर । सामान्य अर्थमा रुपैयाँ, पैसा तथा साख सम्बन्धी कारोबार गर्ने कानुनद्धारा मान्यता प्राप्त वित्तीय संस्थालाई बैंक भनिन्छ । बैंकले सर्वसाधारणबाट निक्षेप स्विकार गर्दछ र सर्वसाधारणको माग अनुरुप भुक्तानी गर्नुको साथै उनीहरुको माग अनुसार कर्जा प्रवाह गर्दछ । सर्वसाधारणको बचत सुरक्षित राखिदिनुका साथै बैंकले किसान, व्यापारी, उद्यमी एवं सर्वसाधारणलाई कर्जा उपलब्ध गराँउछ । त्यसैले […]


अपार्टमेन्टमा नयाँ आयाम ल्याउने ती इच्छाराज तामाङ !

बैंकिङ खबर । त्यसो त उनको प्रसस्तै सम्पत्ति छ । सिंगो सिभिल मल, सिभिल होम्स, सिभिल गु्रप गरी अरबौंको सम्पत्ति छ । तथापी व्यबहार विग्रिएपछि समस्या उत्पन्न भयो । र त उनी एकाएक आर्थिक संकटसँगै प्रहरीको फन्दासम्म पुगे । उनी हुन् इच्छाराज तामाङ । ठगी आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङविरुद्ध मुद्दा दर्ता […]


नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ)

बैंकिङ खबर। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। राष्ट्र बैंकले शुक्रबार विहान मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो। राष्ट्र बैंकले मौद्रिक नीतिमा शेयर कर्जाको ४/१२ को नीतिलाई यथावत नै राखेको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत शेयर कर्जामा ४/१२ को […]


विटक्वाइनको मूल्य आकाशिँदै, अबैध घोषणा गर्ने मुलुकमा झन् धेरै कारोबारी

बैंकिङ खबर । चिन र भारत जस्ता दुई शक्तिशाली राष्ट्रले अबैधानिक घोषणा गरिसक्दा पनि विटक्वाइनमा लगानी गर्नेहरु बढीरहेका छन् । चिन र भारतमा यसको प्रयोगकर्ताहरु थपिएकाक छन् । डिजिटल मुद्राको रुपमा स्थापित विटक्वाइनको मुल्य पछिल्ला दिनमा पुन उसैगरी बृद्धि भएको छ । हाल यसको मूल्य प्रति इकाई ६७ हजार डलर बराबर छ । पछिल्लो एक […]