भविश्य बोकेको डिजिटल यात्रा : आइडीया हुनेका लागि सजिलो विजनेस

बैंकिङ खबर/ सरकारले तीन वर्षअघि डिजिटल नेपाल बनाउने अभियान स्वरूप ‘डिजिटल नेपाल फ्रेमवर्क, २०७६’ सार्वजनिक गर्‍यो । प्रविधिलाई प्राथमिकतामा राख्दै समृद्ध मुलुक बनाउने उदेश्य अनुसार डिजिटल नेपाल फ्रेमवर्क अगाडी ल्याएको हो । सोही अनुसार सरकारले अहिले डिजिटल नेपाल बनाउने उदेश्य अनुरुप आफ्ना योजनाहरु अगाडी बढाएको छ । वि.स २०२८ को राष्ट्रिय जनगणनामा कम्प्युटरको प्रयोगबाट डिजिटल यात्राको […]


वित्तीय साक्षरता : बचत, सुरक्षा र कारोबारको लेखाजोखा

बैंकिङ खबर । परिवारको वित्तीय सबलतामा नकारात्मक प्रभाव पर्नु भनेको कुनै–कुनै तरिकाले राष्ट्रलाई नै असर पर्दै जानु हो । वित्तीय व्यवस्थापनसम्बन्धी ज्ञान पनि वित्तीय साक्षरताको अर्को उद्देश्य हो । कसरी वित्तीय व्यवस्थापन गर्ने । स्रोत कहाँबाट जुटाउने, कहाँ लगानी गर्ने, आय विश्लेषण, लगानी विश्लेषण कर्मचारी भर्ना विधि, पूँजीगत निर्णय, सम्पत्ति दायित्व, आम्दानी खर्च नगद प्रवाह, रुपैयाँको […]


बैंकिङ तरलता र यसको मुल्याङ्कन विधि (एक अध्ययन सामग्री)

बैंकिङ खबर । कुनै कम्पनीले विनासमस्या तत्काल भुक्तान गरिसक्नुपर्ने कुनै पनि प्रकारका ऋण वा तिरोहरूलाई उचित सम्बोधन गर्न सक्नुले तरलता बुझाउँछ । जसअन्तर्गत कच्चापदार्थको भुक्तानी, करसम्बन्धी तिरोहरू, आवधिक खर्चहरू, कारोबारका क्रममा तत्काल भुक्तान गनुपर्ने तिरोहरू लगायत पर्छन् । कम्पनीहरूले यी तिरो तिर्ने माध्यम नै नगद हो । कम्पनीहरूले नगद प्राप्त गर्ने माध्यम भनेको कम्पनीसँग रहेको नगद […]


बाणिज्य बैंकहरु : कसले कति दिँदैछन् नगद र बोनस सेयर लाभाँस ?

बैंकिङ खबर । बैंकिङ क्षेत्रमा वाणिज्य बैंकहरूमध्ये नविल बैंकले सबैभन्दा धेरै लाभाँस दिने भएको छ । अन्य बेंकको तुलनामा नविल बैंक लाभाँस धेरै दिनेमा अघि देखिएको हो । हालसम्म् करिव डेड दर्जन बैंकहरुले लाभाँस घोषणा गरेका छन् । ती बैंकहरुले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर र नगद लाभांश घोषणा गरेका हुन् । नबिल बैंकले अघिल्लो […]


मंसीर पहिलो साता मौद्रिक नीतिको समिक्षा सीडी रेसीयो खुकुलो बनाउने तयारी

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले मंसीर पहिलो साता मौद्रिक नीतिको समिक्षा गर्ने भएको छ । मौद्रिक नीतिमा सीडी रेसीयो खुकुलो बनाउने तयारी भइरहेको राष्ट्र बैंक स्रोतले जनाएको छ । अहिले बैकिङ क्षेत्रमा लगानी योग्य पुँजीको अभाव देखिएको छ । पुँजी अभावका कारण बैंकहरुले निक्षेपमा व्याज बढाएका छन् । उक्त समस्या समाधान गर्नका लागि सीडी […]


बजारमा नक्कली नोटको विगविगी : कसरी छुट्याउने सक्कली र नक्कली ?

बैंकिङ खबर । कुनै पनि देशमा नोट छपाई तथा निष्काशनको कानुनी अधिकार त्यस देशको सरकार वा केन्द्रिय बैंकलाई मात्र हुन्छ । कानुनी अधिकार प्राप्त नगरी कुनै व्यक्ति, संस्था वा निकायले कुनै पनि प्रकारले गैरकानुनी तवरबाट ठगी गर्ने मनसायले बनाएको नोटको प्रतिलिपीलाई जाली नोट भनिन्छ । मुलुकी ऐनको खोटा चलनको महल (१) ले जाली नोटको सम्बन्धमा “सरकारी […]


एउटा यस्तो व्यबसाय : पैसा साटेर पैसा कमाउने !

बैंकिङ खबर ।  सामान्यतयाः विदेशी मुद्रा सटही गर्ने कार्य नै मनी एक्सचेन्ज हो । हाम्रो देशमा संचालन भइरहेका विभिन्न व्यवसाय मध्ये यो पनि एक प्रकारको व्यवसाय हो । नेपालीहरु विदेशबाट फर्केपछि या विदेशीहरु नेपालमा भित्रीएपछि विदेशी मुद्रा साटेर नेपाली रुपैंया लिनका लागि मनी एक्सचेन्ज कम्पनीहरुको सहायता लिन सकिन्छ । नेपालमा राष्ट्र बैंकले विनिमय दर तोकेका २१ […]


दशैं टिप्स : दक्षिणाबाट खाता खोलाउने, खाली समय डिजिटल कारोबार सिकाउने

बैंकिङ खबर । नेपालीहरुको महान् चार्ड दशैँ नजिकिँदै गर्दा अविभावकहरु खर्च बढ्ने पीरमा छन् भने बालबालिकाहरु दक्षिणा पाइने खुसीमा रमाईरहेका छन् । वित्तीय साक्षरताको अभावमा मानिसहरु धेरै खर्च गर्ने र बचतमा ध्यान नदिने प्रवृत्ति अपनाइरहेका छन् । बचतको महत्व नबुझ्दा मानिसहरुले आफ्नो जीवनस्तर उकास्न सकिरहेका छैनन् । वित्तीय साक्षरता भन्नु पैसाले कसरी, कति र के […]


धनाड्यले अपनाएका : सफलता प्राप्तीका महत्वपूर्ण तीन आधारहरु

मधुसुदन पोख्रेल । विश्व विद्यालयको एउटा स्नातक कक्षामा एकजना प्रध्यापकले असाधारण किसिमले आपूmले के गरिरहेको कुनै कुरा वर्णन नगरी होसियारीपूर्वक एउटा काँचको घडा आफ्नो डेस्कमाथि राखे । त्यसपछि सबै विद्यार्थीहरूले देख्ने गरी एउटा झोलामा ढुङ्गाहरू ल्याई एक एक झिकी नभरुञ्जेल घडाभित्र राखे । त्यस पछि उनले विद्यार्थीहरूलाई प्रश्न सोधे के घडा भरियो ? घडा भरियो […]


स्वदेशी उत्पादलने १२ बर्षमै आर्थिक कायापलट (ब्राजिलको सफल विकास मोडल)

बैंकिङ खबर ।  कुल गार्हस्थ उत्पादनका हिसाबले संसारकै नवौँ ठूलो अर्थतन्त्र भएको मुलुक ब्राजिलको अर्थतन्त्रको बनावटको श्रेय खुला बजार र स्वदेशी उत्पादनलाई जान्छ । ब्राजीलको अर्थतन्त्र ल्याटिन अमेरिकाकै सबैभन्दा ठूलो हो भने पश्चिम विश्वको दोस्रो ठूलो । सन् २००० देखि २०१२ बिचमा ब्राजीलको अर्थतन्त्रले संसारकै सबैभन्दा दु्रुततर वृद्धि हासिल गर्यो । त्यो समयमा ब्राजीलको कुल […]