बीमा कम्पनीका कर्मचारीलाई ७ दिनभित्र शैक्षिक योग्यताको विवरण बुझाउन समितिको निर्देशन

बैंकिङ खबर/ बीमा कम्पनीका कर्मचारीले ७ दिनभित्र शैक्षिक योग्यताको विवरण बुझाउनुपर्ने भएको छ । बीमा समितिले बीमा कम्पनीलाई आफ्नो कम्पनीमा कार्यरत कर्मचारीहरुको शैक्षिक योग्यताको विवरण बुझाउन निर्देशन दिएको हो । समितिले एक निर्देशन जारी गर्दै सात दिनभित्रमा कम्पनीमा कार्यरत कर्मचारीको शैक्षिक योग्यताको विवरण बुझाउन निर्देशन दिएको समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता […]


बीमा कम्पनीहरुले चार वर्षभित्र जोखिममा आधारित पूँजी कायम गर्नुपर्ने

बैंकिङ खबर/ बीमा कम्पनीहरुले चार वर्षभित्र जोखिममा आधारित पूँजी कायम गर्नुपर्ने भएको छ । बीमा समितिले जोखिममा आधारित पूँजी तथा सोल्भेन्सी सम्बन्धी निर्देशिका २०७८ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । आगामी आर्थिक वर्षदेखि लागू हुनेगरी जारी भएको निर्देशिका अनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई जोखिममा आधारित पूँजी कायम गर्नुपर्नेछ । आगामी आर्थिक वर्ष २०८०/८१ […]


लेखापरीक्षण प्रतिवेदन नबुझाउने ११ बीमा कम्पनीलाई कारबाही

बैंकिङ खबर/ बीमा समितिले समयमै लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरुलाई जरिवाना गरेको छ । समितिले बीमा ऐन र बीमा नियमावली बमोजिम तोकिएको समयसिमाभित्र समिति समक्ष आर्थिक वर्ष २०७६/७७ मा आफूले गरेको बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरू प्रत्येकलाई १० हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको हो । जरिवाना गरिएका बीमा कम्पनीहरूमा […]


प्राइम लाइफ इन्स्योरेन्सलाई कारबाही

बैंकिङ खबर/ बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्सलाई कारबाही गरेको छ । समितिले सुशासन सम्बन्धी निर्देशिका २०७५ र वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशिका उल्लघंन गरेकोले कारबाही गरेको हो । समितिले कम्पनीको स्थलगत निरीक्षण गर्दा कम्पनीको सुशासन सम्वन्धि निर्देशिका २०७५ को दफा १२ उल्लघंन गरी तलब भत्ता निर्धारण नै नगरी कर्मचारीको, बीमितको हकहित विपरित नक्कली […]


एलआइसी नेपालले फागुन ११ गतेका लागि बाेलायाे साधारण सभा, यस्ता छन् एजेण्डा

बैंकिङ खबर/ लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले १९औं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको माघ ११ गते बसेको संचालक समितिको बैठकले फागुन ११ गते साधारण सभा बोलाउको हो। उक्त सभा बिहान ११ बजे भर्चुअल माध्यमबाट शुरु हुने कम्पनीले जनाएको छ। कम्पनीले सभामा २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण […]


रिलायन्स लाइफ इन्स्योरेन्सको सीईओमा पोखरेल नियुक्त

बैंकिङ खबर/ रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राकेश पोखरेल नियुक्त भएका छन् । बीमा समितिको स्वीकृति पाएसँगै पोखरेलले माघ १३ गतेदेखि इन्स्योरेन्सको सीईओ पदको कार्यभार सम्हालेका छन् । गत पुस १४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले पोखरेललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो । 


बीमा समितिद्वारा जलवायु जोखिम सम्बन्धी निर्देशिका जारी(पूर्णपाठ)

बैंकिङ खबर/ बीमा समितिले जलवायु जोखिम सम्बन्धी निर्देशिका २०७८ जारी गरेको छ । समितिले आउँदो आर्थिक वर्षको साउन १ गतेदेखि लागू हुने गरी निर्देशिका जारी गरेको हो । समितिले बीमा क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव सम्बोधन गर्नका साथै जलवायु परिवर्तनबाट बीमकहरुमा आईपर्ने जोखिमहरु तथा त्यसको प्रतिकार्य स्वरुप उनीहरुबाट भएका कार्यको मूल्यांकन गर्न आवश्यक रहेकोले बीमा ऐन […]


नेपाल लाइफले व्यतित बीमा लेख नविकरणमा ब्याज छुट दिने

बैंकिङ खबर/ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना ग्राहकको हितलाई मध्यनजर गर्दै व्यतित बीमा लेख पुनर्जागरण गर्दा ब्याज छुट दिएको छ । कम्पनीले विभिन्न कारणले बीमा लेख नविकरणबाट छुटेका आफ्ना बीमितहरुलाई नविकरणमा ब्याज छुटको व्यवस्था गरेको हो । २०७६ मंसिर १९ गते भन्दा अगाडि व्यतित भएका बीमा लेखको हकमा सो व्यवस्था गरेको हो । जसअनुसार […]


बीमा क्षेत्रमा पनि भयावह बन्दै कोरोना संक्रमण

बैंकिङ खबर/ पछिल्लो समय बैंक वित्तका कर्मचारीमा कोरोना संक्रमण फैलिएको छ । नेपाल राष्ट्र बैंक लगायतका वाणिज्य बैंकहरु तथा विकास बैंकहरुमा पनि कोरोना संक्रमण फैलिएको छ । जसका कारण केहि शाखा बन्द गरिएको छ । यस्तै कोरोना महामारीको प्रभाव बीमा क्षेत्रमा पनि देखिएको छ । बीमा क्षेत्रका कर्मचारीमा पनि कोरोना संक्रमण देखिन थालेको छ । […]


नेपाल लाइफको ‘जीवन सारथी जीवन बीमा’ योजनामा एउटै पोलिसीले दम्पतिकै बीमा हुने

  बैंकिङ खबर/ उपभोक्तालाई बीमा सुविधाका माध्यमबाट निश्चिन्तता प्रदान गर्दै बीमाप्रति थप आकर्षण बढाउने सोचका नयाँ तथा आकर्षक बीमा योजना सार्वजनिक गरिरहेको नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कं.लि.को जीवन सारथी बीमा योजनाले एउटै पोलिसी मार्फत दम्पतीको संयुक्त जीवन बीमा गर्न सकिने भएको छ। यस योजनाको सुन्दर पक्ष भन्नु नै श्रीमान, श्रीमती […]