गाभ्ने/गाभिने निर्देशिका: १४ बीमा कम्पनीको शेयर कारोबार फुकुवा

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ लागु भएसँगै ५० वटा कम्पनीको शेयर कारोबार फुकुवा हुने भएको छ । जसमध्ये १४ बीमा कम्पनीको पनि कारोबार फुकुवा हुने भएको छ । यो निर्देशिका प्रारम्भ हुनु अघि गाभ्ने/गाभिने वा प्राप्ति प्रकृयामा रहेका कारण शेयर […]


अभिकर्ताहरुले एक बीमा कम्पनीमा मात्रै काम गर्न पाउने

बैंकिङ खबर/नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताहरुलाई कुनै एक बीमा कम्पनीमा मात्रै काम गर्न पाउने व्यवस्था गरेको छ । बीमा ऐन २०७९ को दफा ९१ को उपदफा ७ बमोजिम बीमा अभिकर्ताको इजाजतपत्र दिदाँ समान किसिमको एउटा मात्र बीमा कम्पनीको अभिकर्ता लाइसेन्स दिने भन्ने व्यवस्था छ । सोहि व्यवस्था अनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिदै […]


बीमा ऐन लागू, समिति अब प्राधिकरण, यस्ता छन् काम र अधिकार

बैंकिङ खबर/ बीमा ऐन २०७९ मंगलबारबाट लागू भएसँगै नेपाल बीमा प्राधिकरणले औपचारिक रुपमा काम कारबाही सुरु गरेको छ । ऐनमा भएको व्यवस्थाअनुसार साविकको बीमा समिति ‘नेपाल बीमा प्राधिकरण’मा रुपान्तरण भएको हो । एक कार्यक्रमकाबीच अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको अधिकारसम्पन्न निकायका रुपमा प्राधिकरणले औपचारिक रुपमा काम सुरु गरेको बताउनुभयो । ऐनमा भएका व्यवस्था विस्तारै कार्यान्वयनमा […]


नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने कार्यक्रम सम्पन्न

बैंकिङ खबर/ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि लागि ३ दिने (२०७९ कार्तिक १९ देखी २१ गते सम्म) “लिडर्स नाईट वीथ पारस खड्का Leaders’ Night With Paras Khadka कार्यक्रम काठमाडौंस्थित चन्द्रागिरी हिल्समा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०७९ श्रावण महिनामा संचालन गरेको अभिकर्ता योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल […]


महालक्ष्मी लाईफद्धारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न

बैंकिङ खबर/  महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले देश भरका शाखा तथा उपशाखामा कार्यरत एजेन्सी म्यानेजर, चिफ एजेन्सी म्यानेजहररुलाई सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम प्रदान गरेको छ । उक्त तालिम कात्तिक २० गते चितवनको सौराहास्थित होटल सेभेन स्टारमा सम्पन्न गरेको हो। उक्त कार्यक्रममा देशभरबाट ७० जनाभन्दा बढी एजेन्सी म्यानेजरहरुलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी […]


बीमा समिति अब ‘नेपाल बीमा प्राधिकरण’

बैंकिङ खबर/ बीमा समितिले मंगलबारदेखि ‘नेपाल बीमा प्राधिकरण’का रुपमा काम थालेको छ । बीमा व्यवसायको नियमन गर्दै आएको बीमा समिति औपचारिक रुपमा मंगलबारदेखि बीमा प्राधिकरणमा रूपान्तरण भएको हो । बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा रूपान्तरण भएको हो । भदौ अन्तिममा संघीय संसद्बाट पारित भएको बीमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी […]


जनरल र सानिमा जनरल इन्स्योरेन्सलाई एकीकृत कारोबारको स्वीकृति

बैंकिङ खबर/बीमा समितिले जनरल र सानिमा जनरल इन्स्यारेन्सलाई एकीकृत कारोबारका लागि स्वीकृति दिएको छ । समितिले एक सूचना जारी गर्दै यी दुई कम्पनीहरुलाई एकीकृत कारोबारका लागि स्वीकृति दिएको जनाएको हो । बीमा समितिको कानुन तथा नियमन महाशाखाले यी दुई इन्स्योरेन्स कम्पनीलाई एकीकृत कारोबारका लागि स्वीकृति दिएको जनाएको छ । अव यी दुई कम्पनीले सानिमा जीआइसी […]


कति बीमा कम्पनी चाहिन्छ भन्ने कुरा नियमावलीबाटै प्रष्ट खुलाइनुपर्छः अध्यक्ष सिलवाल

बैंकिङ खबर/ बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले मनलाग्दी बीमा कम्पनीहरुको लाइसेन्स वितरण गर्ने अभ्यासलाई नयाँ बन्ने नियमावली मार्फत व्यवस्थित गरिनुपर्ने बताउनुभएको छ । समितिले आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष सिलवालले अब नेपाली बजारमा कति वटा बीमा कम्पनी चाहिन्छ भन्ने कुरालाई नियमावलीबाटै प्रष्ट खुलाइनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘नियमावलीले कानुनी बाटो बनाइदिनु पर्यो ताकी सबैले त्यहि […]


नेशनल लाइफको वार्षिक साधारणसभा मंसिर १८ गते

बैंकिङ खबर/ नेशनल लाइफ इन्स्योरेन्सले ३४ औं वार्षिक साधारण सभा मंसिर १८ गतेका लागि बोलाएको छ । इन्स्योरेन्सको कात्तिक १६ गते बसेको सञ्चालक समितिको बैठकले साभाको मिति तय गरेको हो । सभा इन्स्योरेन्सको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंमा बिहान साढे १० बजेदेखि शुरु हुने इन्स्योरेन्सले जनाएको छ । सभाले हाल कायम रहेको चुक्ता पुँजी ४ अर्ब […]


रिलायन्स लाइफ इन्स्योरेन्सको बाल जीवन बीमा पोलीसी उपहार

बैंकिङ खबर/ आमनागरिकमा बीमाप्रतिको आस्था दिन प्रतिदिन बढ्दै गइरहेको छ। विशेषगरी जीवन बीमा क्षेत्रमा यो निरन्तर अभियानजस्तै भइरहेको छ। आफ्नो सन्तानको सुरक्षित भविष्यका लागि हरेक बुवाआमाले समयमै जीवन बीमामार्फत सुरक्षित गर्ने क्रम जन्मदिनलाई पार्न थालिएको छ। सुरक्षित भविष्यको उपहार जीवन बीमा पोलिसी दिएर मस्याङ्दी–३ लमजुङ निवासी बेलबहादुर तामाङले उनका १ वर्षीय छोरा अभिनव तामाङको जन्मदिन […]