‘सुनचाँदी, खरिद बिक्रीसम्बन्धी कार्यविधि परिमार्जन गरि कार्यान्वयन हुन्छ’

बैंकिङ खबर। गृहमन्त्री बालकृष्ण खाणले सुनचाँदी व्यवसायमा देखिएका समस्या समाधान गर्न सुनचाँदी, गरगहना खरिद बिक्रीसम्बन्धी कार्यविधि परिमार्जन गरि कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मन्त्रालयमा बुधबार आयोजित सुनचाँदी व्यवसायीसँगको छलफलमा मन्त्री खाणले सुनचाँदी आयात र निर्यात, व्यवसायीको सुरक्षा र ओसारपसारमा देखिएको समस्या समाधान गर्न यसअघि तयार गरिएको कार्यविधिलाई परिमार्जन गरि राजपत्रमा प्रकाशन गरि पूर्णरूपमा कार्यान्वयन […]


नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने

बैंकिङ खबर/चालु आर्थिक वर्षमा मुलुकको कूल गार्हस्थ्य उत्पादन ३.९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको छ । विश्व बैंकले ‘विश्वव्यापी आर्थिक सम्भावना’ शीर्षकमा बुधबार जारी गरेको प्रतिवेदनमा सन् २०२२/२३ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरिएको छ । महामारीबाट बच्न खोप लगाउने जनसङ्ख्यामा बढोत्तरीसँगै कृषि उत्पादकत्वमा हुने वृद्धि र सेवा क्षेत्रमा देखिएका केही सुधारका […]


नेपालमा डलर खाता खोल्न एनआरएनहरूलाई अर्थमन्त्री शर्माको आग्रह

बैंकिङ खबर। अर्थमन्त्री जनार्दन शर्माले संसारभरि बसोबास गर्ने प्रवासी नेपालीलाई नेपालमा डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न र आफैँ लाभान्वित हुन आग्रह गरेका छन्। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) युके, अमेरिका, अष्ट्रेलियालगायत एनसिसीहरूद्वारा आयोजित एक वेबिनारलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले एनआरएनले विदेशी मुद्रामा नेपालमा खाता खोल्दा राष्ट्रमा लगानी र रोजगारी बढ्ने बताए। “तपाईँहरूले थोरै सेवा […]


प्रदेशहरुबीच लगानी भित्र्याउने प्रतिस्पर्धा हुनुपर्छः वरिष्ठ उपाध्यक्ष ढकाल

बैंकिङ खबर। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले प्रदेशहरुबीच लगानी भित्र्याउने प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्। लमजुङ उद्योग वाणिज्य संघको ३५ औं साधारणसभा तथा ४६ औं स्थापना दिवसलाई सोमबार बेशीसहरमा सम्बोधन गर्दै ढकालले प्रदेशहरुबीच लगानीमैत्री नीति नियम तर्जुमा गर्दै लगानी भित्र्याउने प्रतिस्पर्धा हुनुपर्ने बताएका हुन्। हाल स्थानीय तह र प्रदेश सरकारमा लगानीमैत्री वातावरण बनाउनुपर्छ […]


बेष्ट फाइनान्सको थतिचोक शाखा लगनखेल बसपार्कसँगै स्थानान्तरण

बैंकिङ खबर। बेष्ट फाइनान्स कम्पनीको ललितपुर महानगरपालिका १२, थतिचोकमा रहेको लगनखेल शाखा कार्यालय लगनखेल बसपार्कसँगै स्थानान्तरण गरी आइतवारबाट संचालनमा आएको छ । नयाँ शाखा कार्यालयको महिला संचालक लक्ष्मी श्रेष्ठ र पूर्वसंचालक मिलन थापाले संयुक्तरुपमा उद्घाटन गरेका हुन्। कार्यक्रममा त्यसक्षेत्रका प्रतिष्ठित व्यवसायीहरु एवम ग्राहकहरुको उपस्थिति रहेको थियो । वेष्ट फाईनान्स कम्पनी लिमिटेडले हाल १४ वटा शाखा […]


कोरोनाका कारण उद्योग व्यवसाय सञ्चालन गर्न समस्या भइरहेको छ : वरिष्ठ उपाध्यक्ष ढकाल

बैंकिङ खबर। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले कोरोनाका कारण उद्योग व्यवसाय सञ्चालन गर्न समस्या भइरहेको बताएका छन्। ओमिक्राेन भेरियन्टको त्रासले नयाँ उद्योग व्यवसाय सञ्चालन गर्न सक्ने अवस्थासमेत नरहेको उनको भनाइ छ। शुक्लागण्डकी उद्योग वाणिज्य संघको तेस्रो साधारण सभालाई सोमबार सम्बोधन गर्दै ढकालले पुँजी अभावले व्यवसाय सञ्चालनमा समेत कठिनाइ भएको बताए। उनले भने, […]


देश द्रुत गतिमा विकासका लागि विज्ञको ज्ञान सदुपयोग गर्न आवश्यक: डा.भट्टराई

बैंकिङ खबर/पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले मुलुकको विकासका लागि राजनीतिक नेतृत्वले विज्ञको ज्ञान, सीप र अनुभवलाई सदुपयोग गर्नुपर्ने बताएका छन् ।  राष्ट्रिय व्यापार सङ्घको १७ औँ साधारणसभा एवम् नवौँ अधिवेशनको सोमबार उद्घाटन गर्दै डा. भट्टराईले मुलुकको नेतृत्व गर्ने राजनीतिक दलले भएको बताउँदै राजनीतिक नेतृत्वले विज्ञसँग भएको ज्ञान, सीप र अनुभवलाई लिएर अगाडि बढ्नुपर्ने बताए । कृषि, उद्योग […]


चालू आर्थिक वर्षको चार महिनामा एक अर्ब १८ करोडकाे काजु र बदाम आयात

बैंकिङ खबर। सोधपुछ गर्ने हो भने काजु र बदामको स्वाद नपाउने व्यक्ति यहाँ भेटिँदैन तर उत्पादनमा खासै चासाे देखाएको पनि पाइँदैन। निजी क्षेत्रको केही चासो देखिए पनि सरकारी निकायबाट भने अझैसम्म काजु र बदामको उत्पादनमा ठोस पहल भएको पाइँदैन। उच्च वर्गले धेरैजसो, मध्यम वर्गीय परिवारले कम र न्युन वर्गले कहिलेकाहीँ काजु र बदामलाई सुख्खा फलफूलका […]


कोरोना सङ्क्रमणका बीच पनि नागरिक उड्डयन प्राधिकरण भने २८ प्रतिशत नाफामा

बैंकिङ खबर। कोरोना–१९ महामारीका कारण मुलुकको आर्थिक र सामाजिक क्षेत्रमा असर पर्यो। विशेषगरी अर्थतन्त्रको महत्वपूर्ण आधारमध्येको पर्यटन क्षेत्रमा त नराम्रो असर पर्यो। पर्यटन क्षेत्रमा पनि सबैभन्दा बढी एयरलाइन्स र होटल क्षेत्र प्रताडित भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले भने मुनाफा कमाएको छ। प्राधिकरणको वार्षिक प्रगति प्रतिवेदनअनुसार आब (२०७७/७८ मा प्राधिकरणको आय विमानस्थल विकास शुल्कबाहेक दुई […]


राष्ट्र बैंककाे कडाइपछि विलासिताका वस्तु आयातमा ६० प्रतिशत गिरावट

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले विलासिताका वस्तुहरूको आयातमा प्रतितपत्र (एलसी) खोल्दा नयाँ प्रावधान अनिवार्य गरेसँगै आयातमा भारी गिरावट आएको छ। बैंकले १८ वटा शीर्षकका विलासिताका वस्तुहरूको आयातमा एलसी खोल्दा नै शतप्रतिशत र दुईटा शीर्षकमा ५० प्रतिशत नगद जम्मा (मार्जिन) राख्नुपर्ने व्यवस्था गरेसँगै भैरहवा भन्सार कार्यालयबाट हुने आयात ६० प्रतिशत घटेको हो। दैनिक ६-७ सय […]