विलासिताका वस्तु आयातमा राष्ट्र बैंककाे कडाइपछि पूरा भएन भैरहवा भन्सारकाे राजश्व लक्ष्य

बैंकिङ खबर/ मुलुककै दोस्रो ठूलो र लुम्बिनी प्रदेशको पहिलो भन्सार नाकाको रुपमा रहेको भैरहवा भन्सार कार्यालयले पुस महिनामा लक्ष्य पार गर्न सकेन। आर्थिक वर्ष २०७८/७९ को सुरुवातबाट हरेक महिना लक्ष्यभन्दा बढी राजश्व संकलन गरिरहेको कार्यालयले पुस महिनामा ८७ दशमलव १३ प्रतिशत मात्र राजश्व संकलन गरेको हो। भन्सार विभागले पुस महिनाका लागि ११ अर्ब तीन करोड […]


३ करोड राजस्व छलेर भाग्न लागेका क्यासिनो सञ्चालकलाई विदेश जान रोक

बैंकिङ खबर/ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले एसएचएल म्यानेजमेन्ट प्रालीका निमित्त प्रमुखकार्यकारी अधिकृत माइक बोल्सोभरलाई नेपाल छोड्न रोक लगाइएको छ । क्यासिनो सञ्चालन गरेबापत उनले नेपाल सरकारलाई रु १३ करोड राजस्व तिर्नुपर्ने देखिए पनि हालसम्म नतिरी भाग्न लागेकाले मन्त्री आले र मन्त्रालयका सचिव महेश्वर न्यौपानेको निर्देशनमा गएराति १० बजे साउथ अमेरिका […]


अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा नेपाललाई ४६ अर्ब ७० करोड निर्ब्याजी ऋण

बैंकिङ खबर/ अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाललाई ४६ अर्ब ७० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण दिएको छ। मुद्रा कोषले इनह्यान्स क्रेडीट फ्यासिलिटी (इसिएफ) मार्फत ४६ अर्ब ७० करोड रूपैयाँ बराबरको सहुलियतपूर्ण ऋण शुन्य ब्याजदरमै दिएको हो। उक्त ऋण सहायता मध्ये करिब १३ अर्ब रुपैयाँ (११० मिलियन अमेरिकी डलर) बराबरको रकम पहिलो किस्ता वापत प्राप्त हुनेछ । अर्थ […]


साताको समीक्षाः एक हप्तामा ११ सयले बढ्यो सुनको मूल्य

बैंकिङ खबर/ आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको थियो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारकै बिक्रीदरमा आइतबार सुनको मूल्य निर्धारण भएको थियो। महासंघले आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको जनाएको छ। तेजावी सुनको मूल्य तोलाको ९१ हजार एक सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, अघिल्लो हप्ता बिहीबार […]


पोखरा फाइनान्सको २५औं वार्षिक साधारण सभा सम्पन्न

बैंकिङ खबर/पोखरा फाइनान्स लिमिटेडको २५ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट प्रतिसेयर ८.०७५ प्रतिशतका दरले बोनस सेयर र प्रति सेयर ०.४२५ प्रतिशतका दरले नगद लाभांश गरी कुल ८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। बोनस सेयर वितरण पश्चात् वित्तीय संस्थाको चुक्तापुँजी १.०४ अर्ब पुगेको […]


२० वर्षमा निर्यात डेढ गुणामात्र हुँदा आयात ८ गुणाले बढ्यो

बैंकिङ खबर/ नेपाल विश्व व्यापार संगठन (डब्लूटीओ)को सदस्य बनेपछि नेपालको वैदेशिक व्यापारमा निर्यात खस्किएको पाइएको छ । २० वर्षमा निर्यात डेढ गुणामात्रले बढ्दा आयात भने ८ गुणाले बढेको छ । वैदेशिक व्यापारमा निर्यातको हिस्सा घट्दै गएको तथ्य निर्यात– आयात अनुपातले पुष्टि गर्दछ । सन् १९९० को दशकमा नेपालको निर्यात–आयात अनुपात १ः२.३ थियो अर्थात् निर्याभन्दा २.३ […]


मञ्जुश्री फाइनान्सको चौधौँ वार्षिक साधारण सभा सम्पन्न

बैंकिङ खबर/ मञ्जुश्री फाइनान्स लिमिटेडको चौधौँ वार्षिक साधारण सभा बिहीबार नयाँ बानेश्वरमा अवस्थीत केन्द्रिय कार्यालयमा सम्पन्न भयो । साधारण सभाद्वारा आ.व. २०७७/०७८ को लागि प्रस्तावित ६.० प्रतिशत नगद लाभांश (वोनश शेयर तथा नगद लाभांशको करसमेत) र ४०.० प्रतिशत बरावरको वोनस शेयर वितरण गर्ने निर्णय पारित भयो । यस संस्थाको यस अघिसम्मको चुक्ता पूँजी रु. ९६ […]


५४.७ प्रतिशतले बढ्यो व्यापार घाटा

बैंकिङ खबर/ देशमा महँगी ह्वात्तै बढेको देखिएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनबाट यस्तो देखिएको हो। प्रतिवेदनअनुसार २०७८ को मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.११ प्रतिशत रहेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ४.१८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा मुद्रास्फीति २।९३ प्रतिशत रहेको […]


‘सुनचाँदी, खरिद बिक्रीसम्बन्धी कार्यविधि परिमार्जन गरि कार्यान्वयन हुन्छ’

बैंकिङ खबर। गृहमन्त्री बालकृष्ण खाणले सुनचाँदी व्यवसायमा देखिएका समस्या समाधान गर्न सुनचाँदी, गरगहना खरिद बिक्रीसम्बन्धी कार्यविधि परिमार्जन गरि कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मन्त्रालयमा बुधबार आयोजित सुनचाँदी व्यवसायीसँगको छलफलमा मन्त्री खाणले सुनचाँदी आयात र निर्यात, व्यवसायीको सुरक्षा र ओसारपसारमा देखिएको समस्या समाधान गर्न यसअघि तयार गरिएको कार्यविधिलाई परिमार्जन गरि राजपत्रमा प्रकाशन गरि पूर्णरूपमा कार्यान्वयन […]


नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने

बैंकिङ खबर/चालु आर्थिक वर्षमा मुलुकको कूल गार्हस्थ्य उत्पादन ३.९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको छ । विश्व बैंकले ‘विश्वव्यापी आर्थिक सम्भावना’ शीर्षकमा बुधबार जारी गरेको प्रतिवेदनमा सन् २०२२/२३ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरिएको छ । महामारीबाट बच्न खोप लगाउने जनसङ्ख्यामा बढोत्तरीसँगै कृषि उत्पादकत्वमा हुने वृद्धि र सेवा क्षेत्रमा देखिएका केही सुधारका […]