युनिमनीको र्याफल ड्र क्याम्पियन सुरू, आइफोन-१३ र सुनको सिक्का जित्ने मौका

बैंकिङ खबर। आइएमई ग्रुपद्वारा संचालित आइएमई लिमिटेड र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ र अग्रणी विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्जवीच युनिमनीको र्याफल ड्र क्याम्पियनमा प्रमोसन पार्टनरको रुपमा समझदारी भएको छ। र्याफल ड्र क्याम्पियनमा सम्पूर्ण सेवाग्राहीहरु युनिमनि कतार मोवाइल वा युनिमनीको अफिसियल वेभसाइट www.unimoni.qa मार्फत पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले आइफोन […]


नेपालमा प्यान नम्बर लिनेकाे संख्या ४३ लाख नाघ्याे

बैंकिङ खबर/ चालु आर्थिक वर्षको कात्तिकसम्ममा स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या ४३ लाख नाघेको छ। विभिन्न सरकारी कामका साथै तलबभत्ता भुक्तानीमा लागिसमेत प्यान अनिवार्य गरेपछि प्यान लिने सर्वसाधारण बढ्दै गएका हुन्। अर्थ मन्त्रालयका अनुसार २०७८ कात्तिकसम्ममा प्यान नम्बर लिनेको संख्या ४३ लाख ४८ हजार नाै सय ३७ पुगेको छ। २०७८ असारसम्ममा प्यान लिनेको संख्या […]


चालु आर्थिक वर्षको पाँच महिनामा साढे १४ अर्ब रकमान्तर, कुन शीर्षकमा कति?

बैंकिङ खबर। पुँजीगत खर्च बढाउन नसकेको सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ को पाँच महिनामा साढे १४ अर्ब रुपैयाँ रकमान्तर गरेको छ। विभिन्न मन्त्रालयबाट आर्थिक सहायता, भैपरी आउने साधारण खर्चका लागि अर्थ मन्त्रालयले रकमान्तर गरेको हो। मन्त्रालयले साउनमा ६ अर्ब ३६ करोड, भदौमा दुई करोड १६ लाख, असोजमा ३८ करोड ५५ लाख, कात्तिकमा १५ करोड ७९ […]


आन्तरिक राजस्व कार्यालय सिमराबाट पाँच अर्ब ३२ करोड राजस्व सङ्कलन

बैंकिङ खबर। आन्तरिक राजश्व कार्यालय सिमरा बाराले आर्थिक वर्ष ०७८/०७९ को साउनदेखि मङ्सिरसम्म पाँच महिनामा अन्तःशुल्क, स्वास्थ्य सेवा शुल्क, मूल्य अभिवृद्धि कर, आयकर, घर बहाल कर, ब्याज कर र शिक्षा करसमेत गरी पाँच अर्ब ३१ करोड ९७ लाख ५४ हजार राजस्व सङ्कलन गरेको छ। कार्यालयले ०७८ साउनदेखि ०७८ मङ्सिरसम्म अन्तःशुल्क कर तीन अर्ब १५ करोड […]


उपत्यकामा विद्युत खपत दुई हजार मेगावाट पुर्‍याउन कुलमानकाे दाैडधुप तिव्र

बैंकिङ खबर। विद्युत खपत बढाउने अभियान सञ्चालन गरिरहेको नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाको खपत दुई हजार मेगावाट पुर्‍याउने तयारी थालेको छ। विद्युत प्रसारण तथा वितरण प्रणाली सुधारका लागि निर्माणाधीन आयोजनाहरु छिट्टो सम्पन्न गर्न पहल सुरु गरेको छ। हाल उपत्यकाको विद्युत आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र आधुनिक बनाउन नयाँ सबस्टेसन निर्माण, सञ्चालनमा रहेका स्वस्टेसनलाई स्वचालित बनाउने, विद्युतीय […]


१० लाख रुपैयाँसम्म सुन कारोबार गर्दा नगदमै गर्न पाउनुपर्ने व्यवसायीहरूकाे माग

बैंकिङ खबर। सुनचाँदी व्यवसायीहरूले १० लाख रुपैयाँसम्म सुन कारोबार गर्दा नगदमै गर्न पाउनुपर्ने माग गरेका छन्। मंगलबार आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलसँग भेट गरी नेपाल सुनचाँदी ब्यवसायी महासंघले नगद कारोबारको सीमा बढाउन माग गरेका हुन्। हाल सुन चाँदीलगायतका बहुमूल्य धातुको कारोबार गर्दा ५० हजारसम्म मात्र नगदमा गर्न पाइने व्यवस्था छ। यसभन्दा बढीको कारोबार बैंकिङ […]


उद्योग व्यवसायका लागि वर्तमान समय एकदमै चुनौतीपूर्ण : अध्यक्ष गोल्छा

बैंकिङ खबर। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले उद्योग व्यवसायका लागि वर्तमान समय एकदमै चुनौतीपूर्ण रहेको बताएका छन्। साेमबार भक्तपुर उद्योग वाणिज्य सङ्घको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान कार्यक्रममा उनले अहिलेको कठिन घडीमा व्यवसायी सबै एकजुट भएर यसको सामना गर्नुपर्ने बताए। भक्तपुर जिल्ला ऐतिहासिक र सांस्कृतिकरूपमा समृद्ध भएको औँल्याउँदै उनले भक्तपुरमा पर्यटन उद्योगको […]


समयमै समस्याको जानकारी गराउन लगानीकर्तालाई अर्थमन्त्रीकाे आग्रह

बैंकिङ खबर। अर्थमन्त्री जनार्दन शर्माले लगानीकर्तालाई समयमै समस्याको जानकारी गराउन आग्रह गरेका छन्। आइतबार बानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा भएको लगानीकर्तासँगको अन्तर्क्रियामा उनले सो आग्रह गरेका हुन्। आयोजनाको निर्माण अवधि लम्बिनु भनेको लगानी बढ्ने र घाटा हुने भन्दै उनले आयोजनामा भएका समस्याहरू समयमै जानकारी गराउन आग्रह गरेका हुन्। “एउटा आयोजनाको फाइल डेढ महिनादेखि रोकिएको भनेर भर्खर […]


आयल निगम वित्तीयरूपमा अप्ठ्यारो अवस्थामा, मूल्य स्थिरीकरण कोष खर्च गर्दै

बैंकिङ खबर। पेट्रोलियम पदार्थको कारोबारबाट चर्को घाटा बेहोर्दै आएको नेपाल आयल निगम वित्तीयरूपमा अप्ठ्यारो अवस्थामा पुगेको छ। कुनै समय मासिक पाँच अर्ब नोक्सानी बेहोर्दै आएको निगमले पछिल्लो समय विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यमा सामान्य गिरावट हुँदा केही राहत महसुस गरे पनि सञ्चित नोक्सानी पूर्ति नहुँदा वित्तीय सङ्कटको अवस्थामा पुगेको हो। पेट्रोलियम खरिदबापत भारतीय आयल निगम […]


रासायनिक मल आयातमा एक अर्ब बढी अनियमितता, अख्तियारद्वारा १२ जनाविरूद्ध मुद्दा दायर

  बैंकिङ खबर। खेतीपातीको समयमा रासायनिक मल नपाएर किसानले भोगेको पीडाको वर्णन गरी साध्य छैन। तर रासायनिक मल आपूर्ति गर्ने कृषि सामग्री कम्पनी लिमिटेडका कर्मचारी आपूर्तिकर्तासँग मिलेर आर्थिक अनियमितता गर्न उद्यत् छन् भन्ने सुन्दा किसानको मनमा कस्तो प्रश्न पैदा होला ? किसानले जुन कुरा सुन्नु नपरोस् भन्ने चाहेका छन्, तर त्यस्तै भएको छ । अख्तियार […]