आइएमई लाइफ र अपर लोहरे हाइड्रोपावरलाई आईपीओ निष्काशन गर्न अनुमति

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले जेठ २३ गते आइएमई लाइफ इन्स्योरेन्स र अपर लोहरे हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । आइएमई लाइफ इन्स्योरेन्सलाई बोर्डले प्रिमियम मूल्यमा आईपीओ निष्काशनको अनुमति दिएको हो । कम्पनीलाई १०० रुपैयाँ अंकित मूल्यमा थप १३६ रुपैयाँ ९१ पैसा […]


सदस्यता सुपरिवेक्षण विनियमावली बताउँदै नेप्से

बैंकिङ खबर/नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले सदस्यता सुपरिवेक्षण विनियमावली बनाउने भएको छ। सदस्यता तथा सुपरिवेक्षण विनियमावली-२०८० बनाउने भएको हो। ब्रोकर कम्पनी तथा स्टक डिलर कम्पनीलाई कसरी प्रभावकारी रुपमा मार्गदर्शन गर्ने भन्ने विषय समेटेर विनियमावली बनाइने भएको हो। कसरी सदस्यता दिने, ती संस्थालाई अनुगमन र गाइड कसरी गर्ने भन्ने विषय विनियमावलीले समेट्ने नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले […]


थप ११ ब्रोकर कम्पनीलाई ब्रोकर लाइसेन्स(सूचीसहित)

बैंकिङ खबर/ धितोपत्र बोर्डले दोस्रो चरणमा थप ११ ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको छ। बोर्डले मापदण्ड पुगेका र पूर्वाधार तयार गरेका ११ कम्पनीलाई लाइसेन्स दिएको हो। नयाँ लाइसेन्स पाउनेमा, एलिट स्टक हाउस लि., इन्फिनिटी सेक्युरिटिज लि.,इन्डेक्स सेक्यूरिटिज लि.,शुभकामना सेक्यूरिटिज प्रा.लि.,मेघा स्टक मार्केट्स लि.,हातेमालो फाइनान्सियल सर्भिसेस प्रा.लि.,मनि वर्ल्ड शेयर एक्सचेन्ज प्रा. लि.,माछापुच्छ्रे, सेक्युरिटिज लि.,के .वि. एल. सेक्यूरिटिज […]


रावा इनर्जिको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

बैंकिङ खबर/रावा इनर्जि डेभलपमेन्ट लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० […]


सरकार र लगानीकर्ताबीच सहमति

बैंकिङ खबर/ सरकार र शेयर बजारका लगानीकर्ताबीच सहमति भएको छ । पूँजीगत लाभकर ५ र ७.५ प्रतिशत नै अन्तिम हुने गरी सहमति भएको हो । दुवै पक्षले समझदारी पत्रमा हस्ताक्षर गरेपछि बजार खुलेको छ । सरकारले यस विषयमा सूचना जारी गरेको छ ।


सेयर लगानीकर्ता आन्दोलितः ६ ब्रोकर कार्यालयमा लगाए ताला

बैंकिङ खबर/सेयर लगानीकर्ताले आइतबार बिहान काठमाडौंका ६ वटा ब्रोकर कार्यालयहरुमा ताला बन्दी गरेका छन् । आन्दोलनरत सेयर लगानीकर्ताहरुले काठमाडौंस्थित डायनामिक मनी म्यानेजर्स सेक्युरिटिज (स्टक ब्रोकर नं. ४४), क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५०), प्रियिमर सेक्युरिटिज (स्टक ब्रोकर नं. ३२), दिव्य सेक्युरिटिज (स्टक ब्रोकर नं. ५९), कालिका सेक्युरिटिज (स्टक ब्रोकर नं.४६) र श्वेता सेक्युरिटिज (स्टक […]


कारोबार सञ्चालनको अनुमति माग्दै ७ कम्पनीले दिए नेप्सेमा निवेदन

बैंकिङ खबर/ नयाँ ब्रोकर लाइसेन्स पाएका ७ कम्पनीले कारोबार सञ्चालनको अनुमति माग्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा निवेदन दिएका छन्। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ ब्रोकर सञ्चालनका लागि आशयपत्र पाएका ४३ वटा कम्पनीमध्ये पहिलो चरणमा गत जेठ ८ गते भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालयन ब्रोकरेज लिमिटेड, सन सेक्युरिटिज प्रालि, मियो सेक्युरिटिज प्रालि, […]


रावा इनर्जि डेभलपमेन्टको आईपीओ बिक्री खुला

बैंकिङ खबर/रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले बिहीबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँ बराबरको […]


कुमारी बैंकको ७१ हजार कित्ता सेयर बिक्रीमा

बैंकिङ खबर/कुमारी बैंक लिमिटेडले ७१ हजार २ सय ६५ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। बोलकबोल (लिलाम बढाबढ) मा बिक्री हुने उक्त सेयरका लागि खरिद आवेदन बुधबार खुला गरेको छ। सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति तथा संघसंस्थाले आवेदन दिन सक्नेछन्। सेयर आवेदन जेठ २३ गते पेस गरिसक्नु पर्ने म्याद दिइएको छ। आवेदन […]


युनिक नेपाल लघुवित्तको एफपीओ भर्नुभयो, आज अन्तिम दिन

बैंकिङ खबर/युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ३ लाख ७९ हजार ४२५ कित्ता साधारण शेयर निष्काशन गरेको हो। साविकको युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्था मर्ज भई बनेको यस […]