लघुवित्तले दिन्छ विना धितो कर्जा, आँट भएमा हजारबाटै बनिन्छ करोडपति

अपेक्षा ढुंगाना , बैंंकिङ खबर /  लघुवित्त थोरै आय आर्जन गर्ने वा प्रचलित बैङ्कहरूसम्म प्रत्यक्ष पहुँच नभएका व्यक्तिहरूप्रति लक्षित वित्तीय सेवा हो । लघुवित्त वित्तयि संस्थाले गरिब तथा विपन्न वर्गहरुलाई बिना धितो कर्जा प्रवाह गरेर जीवन स्तरमा थप सहजता ल्याएको छ । लघुवित्त वित्तीय संस्थाले गाउँगाउँमा वित्तीय सेवा प्रदान गर्दै आएको छ । लघुवित्तले न्यून आय […]


बैंकबाट होम लोन लिने तरीका र आवश्यक डकुमेन्टहरु ।

बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाले निश्चित मापदण्डभित्र रहेर घरजग्गा गरिद तथा निर्माणका लागि कर्जा प्रदान गर्ने गर्दछन् । यसका लागि निश्चित प्रक्रिया पुरा गर्नुपर्दछ । व्यक्तिगत प्रयोजनको घरजग्गा खरिद तथा निर्माणका लागि प्रवाह गरिने कर्जामा बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले सीमा निर्धारण गरेको छ । यसअनुसार उपत्यकाभित्र घर कर्जा प्रवाह गर्दा धितो सम्पत्तिको […]


बैंकिङ क्षेत्रमा जान्नै पर्ने कुरा : व्यजदर करिडोर र व्याज मुल्तबी

बैंकिङ खबर । व्यजदर करिडोर : सामान्यअर्थमा भन्नुपर्दा व्याजको न्यूनतम र अधिकतम दरको सीमा नै व्याजदर करिडोर हो । करिडोर लागू भएपछि कुनै निश्चित सीमाभन्दा माथि र तल व्याजदर जाँदैन भन्ने ग्यारेन्टी हुन्छ । व्याजदरमा स्थायित्व हुँदा अर्थतन्त्रमा पनि स्थायीत्व कायम रहन्छ ।निक्षेपकर्ताले सँधै बढी व्याज खोज्छन् भने ऋणीले स्वभावैले न्यून व्याज खोज्छन् । त्यसैले […]


कसरी लिने व्याज अनुदानमा ‘व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा’ ? केके छन् सुविधा ?

बैंकिङ खबर । सहुलियत व्याजमा पाइने कर्जा बैंक तथा वित्तीय संस्थाले विभिन्न आठ क्षेत्रमा दिन्छन् । हरेक क्षेत्रका लागि छुट्टाछुट्टै कर्जा सीमा राष्ट्र बैंक्ले तोकिदिएको छ । व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा पनि यसैअन्तर्गत पर्दछ । कति पाइन्छ ? यस शीर्षकमा बैंकहरुले पाँच करोड रुपैयाँसम्म कर्जा प्रदान गर्दछन् । बढीमा पाँच वर्षसम्मका लागि यस्तो कर्जा […]


के हो रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटिजिएस) ? कसरी हुन्छ भुक्तानी ?

बैंकिङ खबर । रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम अर्थात आरजीटीएस एउटा बैंकबाट अर्को बैंकमा तुरुन्तै रकम भुक्तानी गर्ने प्रणाली हो । यो सिस्टममा एक व्यक्ति वा संस्थाले अर्को व्यक्ति वा संस्थालाई रकम भुक्तानी गर्नुपरेको खण्डमा भुक्तानी गर्नेले सामान्यः फारम भरेर रकम भुक्तानीका लागि आग्रह गरेपछि पाउनेले एकै क्षणमा बैंक खातामा भुक्तानी पाउँछ । तुरुन्तै भुक्तानी […]


वित्तीय नलेज : मोबाइल बैंकिङ, ब्रान्चलेस बैंकिङ र ई बैंकिङ

मोबाइल बैंकिङ  बैँक तथा वित्तीय संस्थाले आफ्नो कारोबार देशैभरी विस्तार गर्नका लागि मोबाइल प्रविधि अन्तरगत मोवाइल वा ट्याबलेट बाट नै बैँकिङ कारोबार गर्न सकिनेगरि विभिन्न मोबाइल एप्लिकेसनहरु उपलब्ध गराउँदै आएका छन् जसलाई मोबाइल बैँकिङ भनिन्छ । मोबाइलबाट नै बैँकमा खाता खोल्ने, पैसा जम्मा गर्ने लगायतका कार्यहरु गर्न मिल्ने हुँदा बैँकहरुको प्रत्यक्ष पहुँच नपुगेका स्थानका मानिसहरु […]


अधिकृत, जारी र चुक्ता पुँजीमा के फरक छ ?

बैंकिङ खबर । अधिकृत पुँजी भन्नाले कम्पनीले आफ्नो जारी पुँजी वृद्धि गर्न सक्ने अधिकतम सीमा भन्ने बुझिन्छ । यस्तो अधिकतम सीमा कम्पनीको प्रबन्धपत्र संशोधन गरी वृद्धि गर्न सकिने कानुनी व्यवस्था छ । जारी पुँजी भन्नाले कम्पनीले सेयरधनीहरु बाट संकलन गर्ने लक्ष्य राखेको पुँजीलाई बुझिन्छ । सेयरधनीहरुले सोही अनुरुप पुँजी जम्मा गर्ने प्रतिवद्धता जाहेर गरेका हुन्छन् […]


ओभरड्राफ्ट कर्जा के हो ? कतिसम्म निकाल्न मिल्छ ?

बैंकिङ खबर । कुनै समय यस्तो हुन्छ, जब हामीसँग आवश्यकता पूरा गर्नका लागि पैसा हुँदैन । यस्तो अवस्थामा हामीसँग सीमित विकल्प हुन्छ । किन त हामी साथीभाई वा आफन्तसँग सापट लिन सक्छौँ । क्रेडिट कार्डमा पर्सनल लोन पनि लिन सकिन्छ तर, यस्तो अवस्थामा व्याजदर धेरै हुन्छ । यस्तो अवस्थामा बैंकबाट ओभरड्राफ्ट कर्जा लिन सकिन्छ । […]


बैंकमा खाता खोल्नुका पाँच फाइदाहरु

बैंकिङ खबर । हालको समयमा थुप्रै मुलुकहरु क्यासलेश भइसकेका छन् । कुनै पनि कारोबार गर्नका लागि नोटको प्रयोग गर्नुनपर्ने अवस्था आइसकेको छ । सबै जनतामा बैंकिङ पहुँच पुगेको अवस्थामा मात्रै यस्तो अवस्था सम्भव छ । किनकि, बैंकमा खाता हुनेहरुले सिधै एउटा क्लिकको भरमा सपिङ, रिचार्ज, बिल भुक्तानी, ट्रान्सफर, टिकट बुकिङ लगायत सबै काम गर्न सक्छन् […]


वित्तीय सन्तुलन के हो ? वित्तीय सन्तुुलनको आवश्यकता किन ?

बैंकिङ खबर । निक्षेप संकलन र कर्जा प्रवाहको अवस्था नियामक निकायको नीति बमोजिम भएमा वित्तीय सन्तुलन भएको मानिन्छ । नेपाल पछिल्ला तीन वर्ष यता बैंक तथा वित्तीय संस्थामा वित्तीय असन्तुलन देखिँदै आएको छ । निक्षेप संकलनको तुलनामा कर्जा प्रवाहको वृद्धिदर आक्रामक हुँदै आएको छ । बैंक तथा वित्तीय संस्थाले छरिएर रहेको निक्षेप संकलन गरी पुँजी निर्माण […]