सफलता प्राप्तीका महत्वपूर्ण तीन आधारहरु :

मधुसुदन पोख्रेल । विश्व विद्यालयको एउटा स्नातक कक्षामा एकजना प्रध्यापकले असाधारण किसिमले आपूmले के गरिरहेको कुनै कुरा वर्णन नगरी होसियारीपूर्वक एउटा काँचको घडा आफ्नो डेस्कमाथि राखे । त्यसपछि सबै विद्यार्थीहरूले देख्ने गरी एउटा झोलामा ढुङ्गाहरू ल्याई एक एक झिकी नभरुञ्जेल घडाभित्र राखे । त्यस पछि उनले विद्यार्थीहरूलाई प्रश्न सोधे के घडा भरियो ? घडा भरियो […]


बैंकिङ खाता संचालन गर्दा र बचत गर्दाका पाँच फाइदाहरु :

बैंकिङ खबर । हालको समयमा थुप्रै मुलुकहरु क्यासलेश भइसकेका छन् । कुनै पनि कारोबार गर्नका लागि नोटको प्रयोग गर्नुनपर्ने अवस्था आइसकेको छ । सबै जनतामा बैंकिङ पहुँच पुगेको अवस्थामा मात्रै यस्तो अवस्था सम्भव छ । किनकि, बैंकमा खाता हुनेहरुले सिधै एउटा क्लिकको भरमा सपिङ, रिचार्ज, बिल भुक्तानी, ट्रान्सफर, टिकट बुकिङ लगायत सबै काम गर्न सक्छन् […]


लकर सुविधा के हो ? केके छन् फाइदाहरु ?

बैंकिङ खबर । आफ्नो चल्ती वा बचत खाता भएको बैंकमा हामीले लकर सेवा लिन सक्छौँ । बैंकको नियमअनुसार न्यूनतम बचत गरेपछि बैंकले एउटा फारम भर्न दिन्छ । हामीले सो फारम सही तरिकाले भर्नुपर्छ । उक्त फारम बुझाउँदा जसको नामबाट लकर सेवा लिन लागेको हो, उसको नागरिकता वा पासपोर्ट पनि चाहिन्छ । बैंकले फोटो पनि माग्छ […]


कर्जा परिचालन गर्दा बैंक/वित्तका कर्मचारीले अपनाउनुपर्ने सावधानीहरु :

  बैंकिङ खबर ।  भविष्यमा अर्थात निर्धारित समय सिमा भित्र रहेर निर्धारित सिस्टममा भुक्तान गर्ने गरी बैंकले दिने रकम नै कर्जा वा ऋण हो । बैंकहरुमा विभिन्न क्षेत्र, संस्था वा व्यक्तिले जम्मा गरेको रकम तथा बैंकका संचालकहरु एवं सेयरधनीहरुले गरेको लगानी नै बैंकले कर्जाका रुपमा दिने पैसा हो । बैंकले यसरी प्रवाह गर्ने पैसा अरु कसैको […]


अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली : के हो ? कसरी हुन्छ कारोबार ?

बैंकिङ खबर । नेपाल क्लियरिङ हाउस लिमिटेड नेपाल राष्ट्र बैँकको मातहतमा रहेको एक पब्लिक कम्पनि हो । वि.सं. २०६५ साल मंसिर ९ गते यस कम्पनिको स्थापना गरिएको थियो । यसमा नेपाल राष्ट्र बैँक लगायत कमर्सियल बैँक, विकास बैँक, फाइनान्स र स्मार्ट च्वाइस टेक्नोलोजीज (एससीटी)को समतामूलक सहभागीता रहेको छ । बैँक तथा वित्तिय सेवाको प्रभावकारीता र […]


वैधानिक तरलता अनुपात भनेको के हो ?

बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको केही प्रतिशत तरल सम्पत्ति राख्नुपर्ने गरी तोकिएको दायित्व नै वैधानिक तरलता अनुपात -Statutory Liquidity Ratio_ हो । हाल अनिवार्य नगद मौज्दात, सरकारी सुरक्षणपत्र तथा बैंकको ढुकुटीमा रहेको नगदसमेत गरी वाणिज्य बैंकले आफ्नो कुल निक्षेप दायित्वको १० प्रतिशत, विकास बैंकले ८ प्रतिशत र वित्त कम्पनीले ७ प्रतिशत […]


बैंकिङ तरलता र यसको मुल्याङ्कन विधि :

बैंकिङ खबर । कुनै कम्पनीले विनासमस्या तत्काल भुक्तान गरिसक्नुपर्ने कुनै पनि प्रकारका ऋण वा तिरोहरूलाई उचित सम्बोधन गर्न सक्नुले तरलता बुझाउँछ । जसअन्तर्गत कच्चापदार्थको भुक्तानी, करसम्बन्धी तिरोहरू, आवधिक खर्चहरू, कारोबारका क्रममा तत्काल भुक्तान गनुपर्ने तिरोहरू लगायत पर्छन् । कम्पनीहरूले यी तिरो तिर्ने माध्यम नै नगद हो । कम्पनीहरूले नगद प्राप्त गर्ने माध्यम भनेको कम्पनीसँग रहेको […]


बैंकबाट घर कर्जा निकाल्न के के गर्ने ? (सम्पूर्ण विवरणसहित)

बैंकिङ खबर । घर खरिद गर्नु सबैका लागि एउटा ठुलो सपना हो । यदि तपाई घर खरिद गर्ने सोचमा हुनुहुन्छ, साथ साथै होम लोन समेत लिने सोचमा हुनुहुन्छ भने तपाइले केहि कुराहरुमा विशेष ध्यान दिनु जरुरी हुन्छ । तपाइले ऋण लिनु पूर्व केही कुाहरुमा ध्यान दिनुभयो भने राम्रोसँग होमलोन डिल गर्न सक्नुहुनेछ । क्रेडिट स्कोर […]


शैक्षिक प्रमाणपत्र धितो कर्जा कस्ता व्यक्तिले पाउँछन् ?

बैंकिङ खबर । सरकारले बजेट मार्फत व्याचलर्स पुरा गरेका विद्यार्थीका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिने घोषणा गर्यो । यो नयाँ घोषणा नभएपनि रकमको मात्रा अत्याधिक बढाइएको हो । यसअघि केपी शर्मा ओली नेतृत्वकै सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाखसम्म ऋण दिने घोषणा गरेको थियो । नयाँ बजेटमा यो रकम बृद्धि गरी […]


शैक्षिक प्रमाणपत्र धितो कर्जा के हो ? कसरी निकाल्न सकिन्छ ?

बैंकिङ खबर । सरकारले बजेट मार्फत व्याचलर्स पुरा गरेका विद्यार्थीका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिने घोषणा गर्यो । यो नयाँ घोषणा नभएपनि रकमको मात्रा अत्याधिक बढाइएको हो । यसअघि केपी शर्मा ओली नेतृत्वकै सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाखसम्म ऋण दिने घोषणा गरेको थियो । नयाँ बजेटमा यो रकम बृद्धि […]