मेरो माइक्रोफाइनान्ले कमायो सवा नौ करोड मुनाफा

मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा नौ करोड २८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा २२ दशमलव ७५ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा मेरो माइक्रोफाइनान्सले सात करोड ५६ लाख रुपैयाँ नाफा कमाएको थियो । २२ करोड रुपैयाँ चुक्ता पूँजी भएको मेरो माइक्रोफाइनान्सले […]


स्वरोजगार लघुवित्तले माग्यो २१ जना कर्मचारी

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले २१ जना कर्मचारी माग गरेको छ । संस्थाले सहायक र अधिकृत तहका कर्मचारी माग गरेको हो । 


एसईई उतीर्णलाई रोजगारीको अवसर, गणपति माइक्रोफाइनान्सले फ्रेस कर्मचारी माग्यो

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले केही संख्यामा प्रशिक्षार्थी सहायक मागेको छ । संस्थाले एसएलसी अर्थात एसईई उतीर्ण गरेका र १८ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेका फ्रेस उम्मेदवारलाई छ महिना प्रशिक्षण दिने गरी नियुक्त गर्न लागेको हो । 


५३ पुग्यो लघुवित्तको संस्थाको संख्या

नेपाल राष्ट्र बैंकले दुई वटा लघुवित्त संस्थालाई सञ्चालनको अनुमति दिएको छ । राष्ट्र बैंकले राष्ट्रिय स्तरको सबैको लघुवित्त वित्तीय संस्था र १० जिल्ले स्पर्श लघुवित्त वित्तीय संस्थालाई सञ्चालनको अनुमति दिएको हो ।  तनहुँको बन्दीपूरमा केन्द्रीय कार्यालय रहेको सबैकोलाई राष्ट्र बैंकले मुलुकभरलाई कार्यक्षेत्र बनाउने गरी असार ३० गते सञ्चालनको अनुमति दिएको जनाएको छ । त्यस्तै, त्यस्तै […]


फर्स्ट माइक्रोफाइनान्सले कमायो आठ करोड मुनाफा

फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७३।७४ मा आठ करोड दुई लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा ४७ दशमलव १९ प्रतिशत बढी नाफा कमाएको छ । गत आर्थिक वर्षमा फसर््टले पाँच करोड ४५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । ३९ करोड ५५ लाख रुपैयाँ […]


तीन वटा लघुवित्त संस्थाले मागे ठूलो संख्यामा कर्मचारी

तीन वटा लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेका छन् । निकट भविष्यमा नै सञ्चालनमा आउन लागेको नागरिक लघुवित्त वित्तीय संस्था लिमिटेडले व्यवस्थापकी, अधिकृत र सहायक तहमा विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई साउन १५ गतेभित्र आवेदन दिइसक्न आह्वान गरिएको छ ।  त्यस्तै, […]


वित्तीय विवरण सार्वजनिक गर्नेमा लक्ष्मी लघुवित्त पहिलो, नाफामा गर्यो उल्लेख्य प्रगति

गत आर्थिक वर्ष ०७३।७४ को वित्तीय विवरण सार्वजनिक गर्नेमा लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड पहिलो भएको छ । संस्थाले खुद मुनाफामा ७२ दशमलव ५८ प्रतिशतले वृद्धि गरी १० करोड ७१ लाख रुपैयाँ आर्जन गरेको विवरण प्रस्तुत गरेको छ । अघिल्लो आर्थिक वर्षमा संस्थाले छ करोड २४ लाख रुपैयाँ मात्रै खुद मुनाफा आर्जन गरेको थियो । […]


जव साइन्स पढेकै व्यक्ति कृषि व्यबसयामा फर्किए

तरकारी खेती गर्ने भन्नेबित्तिकै शैक्षिक योग्यता नपुगेर होला वा विदेशमा हन्डर खाएर फर्केका युवा सम्झने गरिन्छ । तर त्यसको विपरीत मोरङको ग्रामीण भेग कदमहा, रङ्गेली, अमाही बरियाती, सिसवनिजहदा र कटहरीका युवा कृषक स्नातक तहमा अध्ययन गर्दै तरकारी खेती गर्दै आएका छन् ।  अमाही बरियातीका सुवासचन्द्र गच्छदार विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा विज्ञान विषयमा स्नातक […]


लघुवित्त क्षेत्रमा मौद्रिक नीतिले जगायो आशा

आर्थिक वर्ष २०७४।७५ को मौद्रिक नीतिप्रति लघुवित्त क्षेत्र आशावादी देखिएको छ । ग्रामिण क्षेत्रमा र विशेष गरी विपन्न वर्गमा लगानी गर्दै आएका लघुवित्तहरु लघुवित्तको संख्या नबढ्दा, वाणिज्य बैंकलाई विपन्न वर्गमा वाध्यकारी नबनाईदा तथा लघुवित्तको पुँजीबृद्धि नहुँदा खुसी छन् । हाल नेपालमा ५१ वटा लघुवित्तहरु नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्ति गरी संचालन भइरहेका छन् । मौद्रिक […]


आशा लघुवित्तले एकैपटक विस्तार गर्यो चार शाखा

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ४ वटा शाखा कार्यालयहरुको स्थापना गरेको छ । संस्थाले तानसेन–पाल्पा, बेलौरी–कञ्चनपुर, कलुवापुर–कञ्चनपुर  र गल्छी– धादिङमा नयाँ शाखा कार्यालयहरु स्थापना गरी सञ्चालनमा ल्याएको हो ।   गल्छी शाखाको उद्घाटन संस्थाका संस्थापक तथा पुर्व प्रमुख कार्यकारी अधिकृत रमेश सिंह खडकाले गरेका थिए । शाखा उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष रामबहादुर पाण्डे र […]