एउटै आयोजनामा लगानी गर्दै ६ वटा बैँक

हिमालय हाइड्रोपावरले निर्माण गर्न लागेको नामार्जुन जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । जनता बैंकको अगुवाइमा विभिन्न ६ वटा बैंकले यो आयोजनामा लगानी गर्ने भएका छन् । कास्कीको नामार्जुन गाविसमा आयोजना स्थल रहेको सो आयोजनामा नेपाल बङ्गलादेश बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, कैलास विकास बैंक, भिवोर विकास बैंक, त्रिवेणी विकास बैंक र काष्ठमण्डप बैंकले संयुक्तरुपमा लगानी […]


जलविद्युत् आयोजनामा बढ्दो बैँकिङ लगानी

अपर हेवाखोला जलविद्युत आयोजनामा एनएमबी बैंकको नेतृत्वमा तीनवटा बैंकले सहवित्तीयकरणमा लगानी गर्ने भएका छन् । यो आयोजनामा एनएमबीसँगै नेपाल बैंक र कृषि विकास बैंकले लगानी गर्नेछन् । ८.५ मेगावाटको आयोजनामा तीनवटा बैंक मिलेर ९८ करोड रुपैयाँ ऋण लगानी गर्ने छन् । यस्तै आयोजनामा प्रवर्द्धक अर्थात अपर हेवाखोला हाइड्रोपावर कम्पनीले ३० प्रतिशत अर्थात ४३ करोड रुपैयाँ […]


कुनकुन क्षेत्रमा लगानी गर्छन् चिनियाँ बैँकहरु ? (विवरणसहित)

पछिल्लो दुई दशकयता चिनको बैँकिङ प्रणालीको विकास द्रुततर गतिमा भइरहेको छ । सुरुवातका चरणहरुभन्दा निकै माथि उठेर विकसित र व्यवस्थित प्रणालीमा चिनका बैँकहरु गइसकेका छन् । पिपुल्स बैँक अफ चाइना (पीबीओसी) चिनको केन्द्रिय बैँक हो । सबै चिनियाँ बैँकहरुको नियामक संस्थाको रुपमा यस बैँकले काम गर्दै आएको छ । बैँकका कर्मचारीहरुको पारिश्रमिक निर्धारण गर्ने, वित्तिय […]


ओरालो लाग्दै बैँकहरुको कर्जा लगानी

उत्पादनशील क्षेत्रको विकासको लागि बैंकहरुले गर्ने कर्जा लगानीको दायरा खुम्चिएको छ । गत बर्षको तुलनामा यो बर्ष ३.४ प्रतिशतले खुम्चिएको हो । गत आवको माघसम्ममा बैंकहरुको कर्जा लगानी १०.५ प्रतिशतले बढेकामा चालू आवको यसै अवधिमा भने ७.१ प्रतिशतले मात्र बढेको छ । भुकम्प र नाकाबन्दीका कारण सर्वसाधारणहरुले लगानी गर्न नपाएका कारण कर्जा लगानी घटेको बैंकहरुले […]


बैँकिङ लगानीका क्षेत्रहरु गाउँ केन्द्रित हुनुपर्छ

विष्णु प्रसाद धिताल, अध्यक्ष, एपेक्स डेभलपमेन्ट बैँक वर्तमान समयमा बैंकहरुको सेवा चुस्त र दुरुस्त नभएका कारण बैंकहरुको भविष्य कतातिर ढल्किने हो भनेर लेखाजोखा गर्न सक्ने अवस्था छैन । त्यसैले बैंकहरुले आफ्नो सेवालाई प्रभावकारी बनाउन तर्फ ध्यान दिनुपर्छ । यदि बैंकहरुले सेवामा पारदर्शीता देखाएका छन् भने ती बैंकहरुको भविष्य पनि सुन्दर देखिन्छ । पहिलाको तुलनामा धेरै […]


बहसमा कृषि लगानी : व्यवसायिक कृषि र उत्पादनमा फोकस

नेपाल कृषि प्रधान देश हो । यहाँका ७० प्रतिशतभन्दा बढी जनता कृषिमा नै निर्भर भएको बताइन्छ । यद्यपि, कृषिबाट कुनै पनि नेपाली जनताको जिविकोपार्जन हुन सकेको छैन । आयातित खाद्यान्नबाट नै नेपाली जनताले पेट भरिरहेका छन् । संसार सूचना र प्रविधिको युगमा अघि बढिरहँदा नेपालमा कृषिमा न त प्रविधि नै भित्रिन सकेको छ न त […]


बैँक तथा वित्तीय क्षेत्रको आधा कर्जा जलविद्युत्मा

बैँक तथा वित्तीय क्षेत्रबाट जलविद्युत् क्षेत्रमा लगानी बढाइने भएको छ । आगामी १० वर्षभित्रमा १० हजार मेगावाट विजुली उत्पादनको लक्ष्यसहित जलविद्युत् उत्पादनमा बैँक तथा वित्तीय क्षेत्रको लगानी वृद्धिदेखि निर्माणाधीन आयोजना सम्पन्न गर्न आवश्यक परेमा सेना परिचालनसम्मको प्रस्ताव गरिएको अवधारणापत्र सरकारद्धारा स्वीकृत गरिएको छ । अवधारणापत्र अनुसार अब बैंक तथा वित्तीय संस्थाले आफ्नो कूल कर्जा प्रवाहको […]


भुकम्प प्रभावित क्षेत्रमा विशेष लगानी गर्दै कृषि विकास बैँक

‘क’ वर्गको वित्तीय सस्था कृषि विकास बैंकले भूकम्प प्रभावित १४ जिल्लामा कृषिको व्यवसायिकरण र यान्त्रिकीकरण गर्न विशेष लगानी गर्ने भएको छ । ती जिल्लामा कति लगानी गर्ने भन्ने आन्तरीक कार्य्विधि बनिरहेको बैंकले जनाएको छ । सो बैँकको अधिकृत पुँजी रु १३ अर्ब र जारी पुँजी रु ९ अर्ब ८६ करोड ०८ लाख रहेको छ । […]