बैंक अफ काठमाण्डूका ग्राहकलाई अन्नपूर्ण केबल कारको टिकट खरिदमा १० प्रतिशत छुट

बैंकिङ खबर/ बैंक अफ काठमाण्डू लिमिटेड र अन्नपूर्ण केबल कार प्रालिबिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड Swipe तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी केबल कारको टिकट खरिद पश्चात् भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ  ।  उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा […]


ग्लोबल आइएमई बैंकले अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन बनाउँदै

बैंकिङ खबर/ ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको लाजिम्पाटस्थित उत्तरढोकामा रहेको आफ्नै जग्गामा अत्याधुनिक नयाँ कर्पोरेटकार्यालय भवन निर्माण गर्ने भएको छ । उक्त भवन निर्माणहेतु भवनको डिजाइज बनाउनेसम्झौतासमेत गरेको छ ।बैंकलेनयाँ कर्पोरेट कार्यालय भवनको आर्किटेक्चुएल, मेकानिकल, विद्मुतीय इन्जिनियरिङ्ग लगायत दिगो डिजाइजका लागि डिल्ली बजारस्थित आर्किप्लान एसबिटि प्रा.लि.सँग सम्झौता गरेको छ । उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी […]


गरिमा विकास बैंक र सोल्टी होटलबीच सेवा सुविधामा छुट सम्बन्धि सम्झौता

बैंकिङ खबर/ नेपालकै प्रतिष्ठित ५ तारे होटल ‘सोल्टी होटल’ र यस विकास बैंकबीच होटलले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा आर्कषक छुटको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्र अनुसार यस बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोग गरि बिल भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले काठमाडौंमा अवस्थित ‘द सोल्टी काठमाडौं’ र नेपालगंजमा अवस्थित ‘सोल्टी वेस्टेन्ड प्रिमियर’बाट […]


कुमारी बैंक र सुप्रिम डेन्टल क्यरबीच सम्झौता

बैंकिङ खबर/ कुमारी बैंक लिमिटेड र काभ्रे, बनेपास्थित सुप्रिम डेन्टल केयरबीच कुमारी बैंकका ग्राहकहरुलाई सुप्रिम डेन्टल केयरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गने समझदारी भएको छ । यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुले सो डेन्टल केयरबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट-क्रेडिट कार्डबाट गर्दा सामान्य दन्त सेवामा १५%, ओर्थोदोंतीक्समा १०%, पेदोदोंतिक्समा […]


हालसम्मकै कमजोर बन्यो नेपाली रुपैयाँ

बैंकिङ खबर/ नेपाली रुपैयाँ हालसम्मकै कमजोर भएको छ । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ विनिमय दर हालसम्मकै बलियो बनेको छ । बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १२४.६८ रुपैयाँ (बिक्री दर) तोकेको छ । यसअघि गत जेठ ६ मा डलर भाउ १२४.६७ रुपैयाँ पुगेको थियो । करिब तीन सातामा डलरको भाउमा सामान्य कमी […]


कुमारी बैंक लिमिटेड र अन्नपूर्ण केबलकार प्रा. लि.बीच सम्झौता

बैंकिङ खबर/ कुमारी बैंक लिमिटेड र पोखरास्थित अन्नपूर्ण केबलकारबीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई अन्नपूर्ण केबलकारबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्न समझदारी भएको छ । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले सो संस्थाबाट सेवा लिएवापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट कार्ड वा एइक् बाट भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त […]


आइएमई पे क्यासब्याक अफर सार्वजनिक

बैंकिङ खबर/आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘आइएमई पे’ ले यहि जेठ २५ गते देखि नयाँ क्यासव्याक अफर सार्वजनिक गरेको छ । “प्रिमियम तिरौं क्यासब्याक पाऔ” नामक अफर मार्फत प्रयोगकर्ताहरुले आइएमई पे मार्फत ज्योति लाइफ इन्स्योरन्सको प्रिमियम तोकिएको मिति मात्र नभइ प्रिमियम तोकिएको मिति सकिएको ७ दिन भित्र भुक्तानी गर्दा रु. १००० सम्मको […]


बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ

बैंकिङ खबर/ बैंकिङ कसुर मुद्दाका फरार एक आरोपित पक्राउ परेका छन् । धनुषाको लक्ष्मीनिया गाउँपालिका–२ घर भई हाल काठमाडौंको जडीबुटी बस्दै आएका ३९ वर्षीय हसन साफीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई बुधबार काठमाडौंको बत्तीसपुतलीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका हसनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा पठाइएको प्रहरीले जानकारी दिएको […]


सिद्धार्थ बैंकद्वारा काली मन्दिरलाई ५१ हजार सहयोग

बैंकिङ खबर/ सिद्धार्थ बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत काली मन्दिरको पुर्वाधार विकासका लागि काली मन्दिर व्यवस्थापन समिति विराटनगरलाई एकाउन्न हजार रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो सहयोग रकम बैंकका तर्फबाट प्रदेश १ प्रमुख कमल बस्नेतले काली मन्दिर व्यवस्थापन समितिका सभापति डा. मीनाक्षी नेपाल, निवर्तमान सभापति सुदर्शन बहादुर श्रेष्ठ र कोषाध्यक्ष सुवर्णभक्त जोशीलाई […]


डिशहोमका ग्राहकले जिते एक लाख रुपैयाँ

बैंकिङ खबर/ डिशहोमको ‘एक वर्षमा २४ महिना योजना’मा सहभागी एक जना ग्राहकले एक लाख रुपैयाँ जितेका छन् । योजना अन्तर्गत ग्राहकले १ वर्षकाको एकै पटक रिचार्ज गर्दा २४ महिना सम्म डिशहोम डीटीएच सेवा उपभोग गर्न पाउने छन् भने हरेक हप्ता लक्की ड्रमार्फत् एक जनाले एक लाख रुपैयाँ जित्न पाउनेछन् । डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी […]