मुक्तिनाथलाई भेटी अब प्रभु बैंकको क्यूआर कोडबाट

बैंकिङ खबर/ हिमालपारीको जिल्ला मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिरमा बैंक खातामा भेटी दान जम्मा गर्न सकिने भएको छ । प्रभु बैंकले क्यूआर कोड सेवा सुचारु गरेपछि उक्त मन्दिरमा नगद कारोबारलाई विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रणाली प्रवद्र्धन गरिएको हो । नेपाल राष्ट्र बैँक पोखरा कार्यलयका प्रमुख डा रामशरण खरेलले नेपालको बैंकिङ क्षेत्रको आर्थिक कारोबारमा विद्युतीय माध्यममार्फत […]


रातो मच्छेन्द्रनाथको जात्रामा सांग्रिला डेभलपमेन्ट बैंकको सहकार्य

बैंकिङ खबर/ ललितपुर जिल्ला पाटनमा प्रत्येक वर्ष मनाइने रातो मच्छेन्द्रनाथको जात्रामा सांग्रिला डेभलपमेन्ट बैंक लि. द्वारा रथ तान्ने भक्तजनहरुलाई २०० (दुई सय) थान टिसर्ट सांग्रिला डेभलपमेन्ट बैंक लि., कुमारीपाटी शाखामार्फत वितरण गरेको छ । ललितपुरको विभिन्न स्थानहरु हुँदै जावलाखेलमा भोटो देखाई मिति २०७९ साल जेष्ठ २१ गते समापन हुने उक्त जात्रामा सहभागी भक्तजनहरुलाई २०७९ साल […]


मर्जरमा जाँदै इन्भेष्टमेन्ट र मेगा बैंक, चुक्ता पुँजी ३३ अर्ब

बैंकिङ खबर/ पछिल्लो समय बैंकिङ क्षेत्रमा ‘मर्जर’ र ‘एक्विजिसन’ शब्द निकै चर्चा र जनचासोको विषय बनेको छ । शाखा सञ्जाल, व्यापार र आन्तरिक सुदृढीकरणका हिसाबले करिब–करिब बराबरी सामथ्र्यका दुई वित्तीय संस्थाबीचको एकीकरण नै वास्तवमा ‘मर्जर’ हो । सामान्यतया ठूलो संस्थाले सानो वा आकारले ठूलो भइकन पनि सामथ्र्यले कमजोर संस्थालाई किन्नु वा आफूमा मिलाउनुलाई ‘एक्विजिसन’ को […]


बैंक अफ काठमाण्डूको प्रिमियम प्लस बचत खाता सार्वजनिक

बैंकिङ खबर/  बैंक अफ काठमाण्डू लिमिटेडले बीओके प्रिमियम प्लस बचत खाता सार्वजानिक गरेको छ । ग्राहकहरुलाई उच्चतम् ब्याजदरबाट लाभाम्वित बनाउने उद्देश्यले बैंकले यस्तो बचत खाता सार्वजनिक गरेको हो ।  यसमा हाल बैंकिङ्ग क्षेत्रहरुमा साधारणतया बैंकहरुले बचत खातामा ग्राहकहरुलाई प्रदान गर्ने ब्याजदर भन्दा बढि ब्याजदर तोकिएको छ । यस्तो ब्यवस्थासहित अन्य धैरे निशूल्क सुबिधाहरु रहेको यस […]


विदेशी मुद्रा सञ्चितिः अब विदेशी मुद्राबाट नै अपार्टमेन्ट बिक्री !

बैंकिङ खबर/ नेपालमा २०७८ असार मसान्तमा रु.१३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.५ प्रतिशतले कमी आई २०७८ चैत्र मसान्तमा रु.११६७ अर्ब ९२ करोड कायम भएको छ । नेपाल राष्ट्र बैैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा १८.२ प्रतिशतले कमी आई ९ […]


“आइएमई पे” मोबाईल वालेटले “रिफर एन्ड अर्न“ अफर मार्फत दिँदैछ रु.२५ बोनस

बैंकिङ खबर/ आइएमई पेले प्रयोगकर्ता माझ “रिफर एन्ड अर्न” अफर ल्याएको छ । यस अफर अन्तर्गत आइएमई पे एपका प्रयोगकर्ताहरुले आफ्नो एपमा रहेको “रिफर कोड” आफ्नो साथी–भाइ माझ शेयर गर्नुपर्छ । प्रापकले सो कोड स्वीकारेर आइएमई पे एप डाउनलोड गरी KYC रुजु भएर प्रयोग गरे पश्चात् दुवै जनाले रु. २५ आफ्नो आइएमई पे वालेटमा पाउनुहुनेछ। […]


राष्ट्रिय वाणिज्य बैंकको कार्ड होल्डरलाई अन्नपूर्ण केबुलकारमा १०% छुट

बैंकिङ खबर/ राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र अन्नपूर्ण केबुलकार प्रा.लि.बीच बैंकका डेबिट/क्रेडिट कार्ड होल्डरहरुलाई केवलकारको भाडा रकममा १० प्रतिशत छुट गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र अन्नपूर्ण केबुलकारका महाप्रबन्धक दिनेश पौड्यालले हस्ताक्षर गर्नुभएको छ । उक्त सम्झौता भएपश्चात कास्कीको पोखरामा रहेको अन्नपूर्ण केबुलकारमा यात्रा गर्दा बैंकका […]


नेपाल फाइनान्सको बाह्रौं शाखा गोरखाको ठाँटीपोखरीमा

बैंकिङ खबर/ काठमाडौं महानगरपालिका– २८, कमलादीमा केन्द्रीय कार्यालय रहेको नेपाल फाइनान्स लिमिटेडले आफ्नो बाह्रौं शाखा कार्यालय गोरखाको पालुङटार न.पा.वडा नं. ५ ठाँटीपोखरीमा शुभारम्भ गरेको छ । शाखा कार्यालयको उद्घाटन संस्थाका संचालक द्रिपश शाक्यले गर्नुभएको थियो । निजि क्षेत्रको लगानीमा नेपालको पहिलो फाइनान्स कम्पनीको रुपमा वि.स. २०४९ सालमा स्थापना भएको वित्तीय संस्थाको हाल काठमाडौ महानगरपालिका–२८ कमलादीमा […]


चल धितो सम्पत्तिको अवधारणालाई प्रोत्साहन गर्न सुझाव

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी/विश्व बैंक) को संयुक्त आयोजनमा सुरक्षित कारोबार र कर्जा विविधिकरण विषयमा काठमाडौंमा कार्यक्रम सम्पन्न भएको छ। नेपालमा निजी क्षेत्र– विशेषगरी घरेलु, लघु, साना तथा मझौला उद्यमहरुलाई नेपाली अर्थतन्त्रको आधारस्तम्भ मानिन्छ। वित्तीय साधनको पहुँचमा कठिनाइ हुनुले उनीहरुको विकास एवं विस्तारमा बाधा पुगिरहेको आमगुनासो […]


सिभिल बैंकको डेपुटी सिईओमा सचिनजंग रायमाझी नियुक्त

बैंकिङ खबर/ सिभिल बैंकको डेपुटी सीईओमा सचिनजंग रायमाझी नियुक्त हुनुभएको छ । एक वर्षदेखि खाली पदमा नियुक्त गर्न बैंकको बैठकले रायमाझीलाई डेपुटी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । विगत साँढे ४ वर्षदेखी चिफ क्रेडिट अफिसर रहेका रायमाझीसँग २१ वर्षे बैंकिङ अनुभव रहेको छ । नेपाल राष्ट्र बैंकको सहायक निर्देशकबाट बैंकिङ्ग सेवा सुरु गर्नुभएका रायमाझी […]