बैंकबाट ऋण लिएकालाई खुसीको खबर

नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर महाप्रसाद अधिकारीले थप सहुलियतको प्याकेज ल्याउने संकेत गरेका छन्। संक्रमणबाट बँच्नु नै मुख्य प्राथामिकता रहेको यो अवधिमा विभिन्न व्यवसाय गरिरहेका मानिसहरुको बाध्यतालाई मध्यनजर गर्दै बैंकको ब्याज, किस्ता लगाएतका कुराहरुमा अझै सहुलियत प्रदान गर्ने बताएका छुन् । उनले सोमबार बीबीसी नेपालीसेवासँग कुरा गर्दै उक्त संकेत गरेका हुन् । उनले भने […]


फोन वा इमेल मार्फत मुद्दती निक्षेप नविकरण हुने

बैंक तथा वित्तीय संस्थामा राखेको मुद्दती निक्षेप परिपक्क भएपनि चिन्ता गर्नु नपर्ने भएको छ । मुद्दती निक्षेप परिपक्क भएपनि फोन तथा इमेलका आधारमा त्यसलाई नविकरण गर्न सकिने भएको हो । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन गरेको अवस्थामा निक्षेपकर्ता बैंकसम्म जान सक्ने अवस्था नभएपनि त्यसको विकल्पमा बैंकहरुले खाता खोल्दा उपलब्ध गराएको फोन वा इमेलका […]


कोरोना कोषको खाता राष्ट्र बैंकमा

बैंकलाई सरकारी खाता अद्यावधिक गर्न निर्देशन कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष खाता राष्ट्र बैंकमा पनि खोलिएको छ । सरकारले राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेर रकम संकलन हुँदै आएकोमा केन्द्रीकृत रूपमा राष्ट्र बैंकमा पनि चैत ३० मा खोलिएको छ । यससँगै सबै वाणिज्य बैंकमा खुलेका खातामा जम्मा रकम संकलन भएको भोलिपल्ट १२ बजेभित्रै राष्ट्र बैंकको […]


विश्व अर्थतन्त्रको वृद्धिदर ऋणात्मक

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विश्व अर्थतन्त्रको वृद्धिदर ऋणात्मक ३ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको छ। आईएमएफको फ्ल्यागसीप प्रकाशन ‘वल्र्ड इकोनोमिक आउटलुक’ सार्वजनिक गर्दै आईएमएफकी प्रमुख अर्थशास्त्री गीता गोपीनाथले कोरोना भाइरसको महामन्दीका कारण विश्व अर्थतन्त्रमा तीव्र गिरावट आउने उल्लेख गरिन्। विश्व अर्थतन्त्रमा सन् २०२० र २०२१ म कोरोना महाव्याधिका कारण ९० खर्ब अमेरिकी डलरको क्षति […]


२०७६ : सेयर बजारमा नीतिगत सुधारको वर्ष

२०७६ सालमा सेयर बजारमा धेरै उतारचढाव आयो । लामो समयसम्म ११ बिन्दुको वरिपरि घुमिरहेको नेप्से सूचक फागुनमा निरन्तर बढेर १६ सय ३२ बिन्दुसम्म पुगेको थियो । त्यसवेला लामो समयपछि लगानीकर्ताले सेयर बजारबाट लाभ लिन पाएका थिए । सेयर बजारमा कारोबार रकम पनि दैनिक ३–४ अर्ब नाघ्न थालिसकेको थियो । तर, लगानीकर्ता नाफा बुकिङमा लाग्दा नेप्से […]


३१ सय महिलालाई सहुलियत ऋण

१५ महिनामा करिब साढे ३ हजार १ सय जना उद्यमी महिलाले सहुलियत ब्याजदरको ऋण सुविधा लिएका छन् । गत असारको तुलनामा यो करिब ३ गुणा (२ सय ९५ प्रतिशत) बढी हो । राष्ट्र बैंकले सहुलियत ब्याजदरसम्बन्धी कार्यविधि जारी गरेपछि गत माघसम्म महिला उद्यमीले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको संख्या हो यो  । सरकारले ब्याज अनुदान […]


कर्जाको ब्याज घटाउन निजी क्षेत्रको माग

कर्जाको ब्याजदर ३ प्रतिशतसम्म घटाउन निजी क्षेत्रले माग गरेको छ । लकडाउनका कारण उद्योग, व्यापार तथा व्यवसायमा असर परेको भन्दै निजी क्षेत्रले ब्याज घटाउन भनेको हो । यिनै माग राख्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ प्रतिनिधिमण्डलले आइतबार गभर्नर महाप्रसाद अधिकारीलाई भेटेको छ । यसअघि उद्योगी व्यवसायीले अर्थमन्त्री युवराज खतिवडालाई भेटेर पनि विभिन्न सुविधा दिन आग्रह […]


अर्थतन्त्रलाई उकास्न पुनरुत्थान प्याकेज ल्याइने : प्रम ओली

आगामी नीति तथा कार्यक्रम र बजेटमार्फत त्यस्तो प्याकेज आउने सरकारले कोरोनाका कारण थलिएको अर्थतन्त्रलाई उकास्न पुनरुत्थान प्याकेज ल्याउने बताएको छ । नयाँ वर्ष २०७७ को शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो प्याकेज ल्याइने बताउनुभयो ।  अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन स्टीमुलस प्याकेज आवश्यक भएको सरोकारवालाहरूले बताइरहँदा प्रधानमन्त्री ओलीले पुनरुत्थान प्याकेज सरकारको आगामी नीति तथा […]


कोरोना बजेट डेढ खर्ब

लकडाउनका बेला उपचार, राहत तथा आर्थिक पुन :स्थापना कार्यक्रम सञ्चालन गर्न ठूलो धनराशि खर्च हुने देखिएको छ। सरकारबाट घोषित राहत कार्यक्रमको खर्च १ खर्ब ५० अर्ब २८ करोड रुपैयाँ पुग्ने अनुमान छ। यो रकम यो वर्ष कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ३.९ प्रतिशत हो। मन्त्रिपरिषद्को चैत १६ मा बसेको बैठकले कोरोना भाइरसबाट प्रभावित क्षेत्रहरूका लागि राहत […]


२०७६ लाई फर्केर हेर्दा : आर्थिक रूपमा निराशाजनक

२०७६ साल आर्थिक रूपमा निराशाजनक रह्यो । वर्षको सुरुवातमै समिट एयरको विमान दुर्घटना भएको थियो भने वर्ष सकिँदा विश्वभर कोरोना भाइरस (कोभिड–१९) को असरले नेपालको अर्थतन्त्र धेरै नराम्रोसँग प्रभावित बन्यो । सरकारले १० चैतदेखि मुलुकभर लकडाउन गरेर कोरोनाबाट बच्ने उपाय अवलम्बन गरेको छ । कोरोनाबाट जोगिन लकडाउन गर्दा आर्थिक हिसाबले देश धेरै पछि धकेलिएको छ […]