बंगलादेशको निर्यात ११.४५ प्रतिशतले बढ्यो

बैंकिङ खबर/ बङ्गलादेशले जनवरीमा ५.७२ अर्ब अमेरिकी डलर मूल्यका सामानहरू ढुवानी गरेको छ । यो वार्षिक तथ्यांकको आधारमा ११.४५ प्रतिशतले बढी हो । सन् २०२३-०२४ को आर्थिक वर्षको पहिलो सात महिनामा सन् २०२३ जुलाईदेखि सन् २०२४ जुनसम्म बङ्गलादेशको कूल निर्यात वार्षिक आधारमा २.५२ प्रतिशतले बढेर ३३.२६ अर्ब डलर पुगेको निर्यात प्रवर्द्धन विभाग (इपिबी) ले जनाएको […]


मुकेश अम्बानी विश्वकै दोस्रो शक्तिशाली सीईओ

बैंकिङ खबर/भारतीय अरबपति मुकेश अम्बानी विश्वकै शक्तिशाली सीईओको सूचीमा दोस्रो स्थानमा परेका छन् । ब्रान्ड गार्जियनशिप इन्डेक्स २०२४ मा लगातार दोस्रो वर्ष पनि उनी दोस्रो स्थानमा रहेका हुन् । रिलायन्स इन्डष्ट्रिज लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अम्बानी माइक्रोसफ्टका सत्य नदेल्ला, गुगलका सुन्दर पिचाई, एप्पलका टिम कुक र टेस्लाका एलन मस्कलाई पछाडि पार्दै दोस्रो स्थानमा परेका […]


विश्व अर्थतन्त्र सकारात्मक दिशातर्फ फर्कियो, जोखिम कायमः आईएमएफ

बैंकिङ खबर/ आईएमएफले विश्वव्यापी वृद्धिको पूर्वानुमानित लक्ष्य प्राप्ति गरे पनि अझै सम्भावित जोखिमप्रति सचेत हुन आवश्यक रहेको जनाएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएवाले आईएमएफले विश्वव्यापी वृद्धिको पूर्वानुमानित लक्ष्य प्राप्ति गरेको तर सम्भावित जोखिम भने अझै रहेको बताइन्। वासिङ्टन डीसीमा रहेको आइएमएफको मुख्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा आइएमएफ प्रमुख जर्जिएवाले रूस–युक्रेन र […]


सन् २०२४ मा चीनको आर्थिक वृद्धिदर ४.६ प्रतिशत रहने आइएमएफको प्रक्षेपण

बैंकिङ खबर/ अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को कार्यकारिणी समितिले सन् २०२४ मा चीनको आर्थिक वृद्धि दर ४.६ प्रतिशत रहने प्रक्षेपण गरेको छ । चिनियाँ वस्तु तथा सेवाको कमजोर बाह्य माग र आन्तरिक रुपमा देखिएको रियल स्टेट सङ्कटका कारण आर्थिक वृद्धि दर गतवर्षको तुलनामा कमजोर रहने समितिको तर्क छ । सन् २०२३ मा चीनले ५ प्रतिशतको आर्थिक […]


भारतमा नयाँ बजेट : थप २ करोड महिलालाई लखपति बनाउने, ७८ लाख सडक व्यापारीलाई ऋण दिने

बैंकिङ खबर/ भारतीय अर्थमन्त्री निर्मला सीतारमणले नरेन्द्र मोदी सरकारको दोस्रो कार्यकालको अन्तिम बजेट पेस गर्नुभएको छ । यो बजेटमा करदाताका लागि कुनै नयाँ छुट दिइएको छैन । स्टार्टअपका लागि कर छुट एक वर्षका लागि बढाइएको छ । यस्तै चार करोड किसानलाई बिउबिजन बीमाको फाइदा मिल्ने अर्थमन्त्रीले बताउनुभयो । यसैगरी ७८ लाख सडक व्यापारीलाई ऋण सहायता […]


फ्रान्सेली अर्थतन्त्र ०.९% वृद्धि

बैंकिङ खबर/ फ्रान्सको अर्थतन्त्र सन् २०२३ मा ०.९ प्रतिशतले वृद्धि भएको पाइएको छ । तर वर्षको अन्तिम दुई चौमासिकमा भने स्थिर रहेको तथ्याङ्क मङ्गलबार सार्वजनिक गरिएको छ। वार्षिक वृद्धिदर सरकारको प्रक्षेपण एक प्रतिशतको नजिक थियो।


श्रीलंकाली केन्द्रीय बैंकले चालु ब्याजदर परिवर्तन नगर्ने

बैंकिङ खबर/श्रीलङ्काको केन्द्रीय बैङ्कले स्थायी निक्षेप सुविधा दर र स्थायी ऋण सुविधा दरलाई क्रमशः ९ प्रतिशत र १० प्रतिशत कायम गर्ने निर्णय गरेको छ । केन्द्रीय बैङ्कले आन्तरिक र अन्तर्राष्ट्रिय समष्टिगत आर्थिक विकासक्रमको व्यापक मूल्याङ्कनपछि सोमबार मौद्रिक बोर्डले यस्तो निर्णय गरेको जनाएको छ । बोर्डले निकट अवधिमा मुद्रास्फीतिमा उल्टो दबाब ल्याउने सम्भावित कर र आपूर्ति/साइड […]


सन् २०२४ मा विश्व अर्थतन्त्र कमजोर रहने डब्लूईएफको प्रक्षेपण

बैंकिङ खबर/ सन् २०२४ मा विश्वको अर्थतन्त्र कमजोर र सुस्त रहनेमा विश्व बैंक र विश्व आर्थिक मञ्च(डब्लूईएफ) ले प्रक्षेपण गरेको छ। डब्लूईएफको ताजा अनुमानका अनुसार सन् २०२४ मा विश्वको अर्थतन्त्र कमजोर रहनेछ । विश्व अर्थतन्त्रको खस्कदो अवस्था,भू-राजनीति टकराव र कृत्रिम बौद्धिकताको प्रभावका कारण यस वर्ष विश्वको अर्थतन्त्र कमजोर रहने डब्लूईएफले जनाएको छ । सन् २०२४ […]


अमेरिकी डलरको मूल्यमा लगातार गिरावट

बैंकिङ खबर/अमेरिकी डलरको भाउ निरन्तर ओरालो यात्रामा लागेको छ । अमेरिकी डलरको भाउ सोमबारदेखि लगातार घटिरहेको हो । सोमबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र भने बिक्री दर १३३ रुपैयाँ ३५ पैसा रहेको थियो । यस्तै मंगलबार १३२ रुपैयाँ ७३ पैसा (खरिद दर) र १३३ रुपैयाँ ३३ पैसा बिक्री दर रहेको अमेरिकी […]


नेपालले ५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने विश्व बैंकको प्रक्षेपण

बैंकिङ खबर/ विश्व बैंकले आगामी आर्थिक वर्ष २०२४/२५ मा नेपालको आर्थिक वृद्धि ५ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षमा नेपालले ३.९ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण गरेको विश्व बैंकले आगामी वर्षमा ५ प्रतिशत हासिल हुने प्रक्षेपण गरेको हो । नेपालले गत आर्थिक वर्ष २०२२/२३ मा १.९ प्रतिशत आर्थिक वृद्धि हासिल गरेको […]