अर्थव्यवस्था छिट्टै पहिलेको दिशामा फर्किनेछ : अमेरिकी अर्थमन्त्री

  अमेरिकी अर्थमन्त्री स्टीवन म्नुचिनले कोरोना भाइरस महामारीको कारण देशको अर्थतन्त्रमा नराम्रो प्रभाव परेको बताएका छन् । तर तेस्रो वा चौथो त्रैमासिकमा अर्थतन्त्रलाई सुधार गर्न सकिने र २०२१ उत्कृष्ट हुने उनको अपेक्षा रहेको छ । पछिल्लो महिनाहरुमा, अमेरिकामा कोरोना भाइरस महामारीको कारण ज्यान गुमाउने र संक्रमित हुनेको संख्या बढ्दो छ । यस कारणले अमेरिकी अर्थतन्त्र


साउदी अरबले भ्याट तीन गुणा बढायो, अर्थव्यवस्थामा सुधार ल्याउन खर्चमा २६ अरब डलरको कटौती

साउदी अरेबियाले कोरोना भाइरस संक्रमणका कारण प्रभावित अर्थतन्त्रको स्थिति सुधार गर्न भ्याट तीन गुणा बढाउने निर्णय गरेको छ ।यसका साथै सरकारले वित्तीय घाटा कम गर्न सरकारी कर्मचारीहरुलाई दिइने भत्तामा पनि रोक लगाएको छ । तेलको धनी मानीने साउदीले कोरोना भाइरसको कारण विश्वव्यापी रूपमा लकडाउन गरेकाले तेलको मूल्यमा गिरावट आउँदा धेरै नोक्सानी बेहोर्नुपरेको छ । साउदी


साउदी अरेबियामा भ्याट तीन गुणा बढाइयो

बैंकिङ खबर । कोभिड १९ का कारण देशको अर्थतन्त्र संकटमा परेपछि साउदी अरेबियाको सरकारले भ्याट तीन गुणा बढाउने निर्णय गरेको छ । तेल उत्पादनमा आभारित अर्थतन्त्र भएको मुलुक संसारभर तेलको मूल्यमा गिरावट आएपछि समस्यामा परेको छ । जसकारण, सरकारले १ जुलाईदेखि लागू हुने गरी भ्याट १५ प्रतिशत पुर्याउने निर्णय गरेको हो । दुई वर्षदेखि भ्याट


अन्तर्राष्‍ट्रिय मुद्रा कोषले नेपाललाई २६ अर्ब ऋण दिने

बैंकिङ खबर । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई आर्थिक सहयोग दिने घोषणा गरेको छ । आईएमएफले लगभग २६ अर्व (२१ करोड ४० लाख अमेरिकी डलर) सहयोग गर्ने भएको हो । आइएमएफ बोर्डद्धारा नेपालको लागि उक्त ऋण प्रस्ताव स्वीकृत भइसकेको छ। कोरोना महामारीका कारण रेमिट्यान्स, पर्यटन र देशभित्रका अन्य आर्थिक गतिविधिमा प्रभाव परेकाले नेपाल सरकारले आईएमएफसँग आर्थिक


अमेरिकी गभर्नर एन्ड्रयू कुमोको राज्यमा चरणबद्ध रूपमा आर्थिक गतिविधि खोल्ने योजना

अमेरिकामा कोरोना भाइरसको मुख्य केन्द्र रहेको न्यूयोर्कका गभर्नर एन्ड्रयू कुमो ( Andrew Cuomo) ले राज्यमा चरणबद्ध रूपमा आर्थिक गतिविधि खोल्ने योजना बनाएका छन् । उनले लकडाउनको कारण सधैं बन्द गर्नु उचित नभएको बताएका हुन् । गभर्नरले सोमबार सबै राज्यलाई पुन खोल्ने कुरा भइरहेका बेला यस सम्बन्धमा छलफल गर्नुपर्ने बताएका हुन् । “वर्तमान बन्द भएको स्थिति


ईरान सरकारको मुद्रा बदल्ने फैसला, रियालबाट तोमान बनाइने

ईरान सरकारले आफ्नो मुद्रा बदल्ने फैसला लिएको छ । अहिलेसम्म ईरानको मुद्रा रियाल रहेको थियो । जसलाई अब बदलेर तोमान बनाइएको छ । अब १०,००० रियाल बराबर एक तोमान हुनेछ । अमेरिकी प्रतिबन्धले मुद्रामा आएको गिरावट रोक्नका लागि ईरानले यस्तो फैसला लिएको हो । सोमबार ईरानको संसदले यस संबन्धमा पेश गरेकोे बिधेयकलाई समेत मञ्जुरी दिएको


चीनले २०२३ को अन्तसम्म वित्तीय समावेशीकरण करको लाभ बढायो

चीनको अर्थ मन्त्रालयले वित्तीय समावेशीकरण उपायहरूको सम्बन्धमा कर लाभको घोषणा थप ३ बर्षको लागि गरेको छ । २० अप्रिलमा मन्त्रालयले “वित्तीय समावेशीकरणको सम्बन्धमा कर बेनिफिट नितीहरूको कार्यान्वयनको विस्तारमा सार्वजनिक घोषणा“ जारी गरेको हो । यस घोषणाले २०१७ मा पहिलो पटक लन्च गरेको प्याकेजलाई ३१ डिसेम्बर २०२३ सम्म बढाएको छ । नीतिमा यी विषयहरु समावेश छन्


आरबीआईद्धारा म्युचुअल फन्डका लागि ५० हजार करोड लोनको व्यवस्था

बैंकिङ खबर । भारतीय रिजर्व बैंकले सोमबार देशको अग्रणी म्युचुअल फण्ड हाउस फ्रेन्कलीन टेम्पलटन इंडियाको ६ कोष बन्द भएको कारण उत्पन्न संकटलाई सम्बोधन गर्न ठूलो कदम चालेको छ । लगानीकर्ताहरूको विश्वास कायम राख्न म्युचुअल फन्डका लागि ५०,००० करोडको विशेष तरलता (एसएलएफ) को घोषणा गरिएको छ । आरबीआईको यो निर्णयलाई भारतका पूर्व अर्थमन्त्रीले स्वागत गरेका छन्


आईएमएफ र वल्ड बैंकद्धारा सम्पूर्ण देशलाई अन्तराष्ट्रिय व्यापार खुला राख्न आग्रह

बैंकिङ खबर । अन्तर्रािष्ट्रय मुद्रा कोष (आईएमएफ) र विश्व बैंक समूह (डब्ल्यूबीजी) ले सबै देशहरुलाई व्यापार खुला राख्न आग्रह गरेका छन् । साथै विश्व एक कोरोनाभाइरस महामारीले ग्रसित भएका कारण चिकित्सा आपूर्ति र अन्य आवश्यक वस्तुहरुमा निर्यात नियन्त्रणको कारण स्थिति अझ खराब हुन सक्ने चेतावनी समेत दिएका छन् । समाचार सिन्हुवाले आईएमएफका प्रमुख अर्थशास्त्री गीता


विपन्न बर्ग र लघुउद्यमीलाई लक्षित गरी आरबीआईले ल्यायो ५० हजार करोडको नयाँ राहत

बैंकिङ खबर । भारतीय केन्द्रीय बैंकले विपन्न बर्गलाई लक्षित गरी नयाँ राहतको प्याकेज ल्याएको छ । रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले ५० हजार करोडको नयाँ आर्थिक प्याकेज घोषणा गरेको हो । आरबीआईको यो दोस्रो राहत प्याकेज हो । आरबीआईका गभर्नर शक्तिकान्त दासले ५० हजार करोड रुपैयाँ लगानी गर्ने र त्यसमध्ये अधिकाँस विपन्न बर्गमा लैजाने


चिनियाँ अर्थतन्त्रमा ३० बर्ष यताकै ठुलो पहिरो, ८.२ प्रतिशतले गिरावट

बैंकिङ खबर । कोरोना भाइरसको प्रकोपले विश्वभरिका अर्थव्यवस्थाहरूमा क्षति गरीरहेको छ । यस विश्वव्यापी महामारीका कारण पछिल्लो ३० बर्षमा चीनको अर्थतन्त्रमा पहिलो पटक गिरावट आएको छ । चीनमा गत वर्ष डिसेम्बरबाट कोरोना भाइरसका केसहरू देखिएका थिए । यसको संक्रमण धेरै फैलिन थालेपछि चीनमा धेरै ठाउँमा लकडाउन गरीयो । लकडाउनका कारण औद्योगिक गतिविधिमा अवरोध आएको कारण


आइएमएफले नेपालसहित २५ सदस्य देशका लागि ५० करोड डलर दिने

बैंकिङ खबर । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले २५ विकासशील मुलुकका लागि आपतकालीन सहुलियत सहयोगको घोषणा गरेको छ। जसमा नेपाल पनि परेको छ । कोरोनाको महामारीबाट प्रभावित विपन्न मुलुकका लागि प्याकेज ल्याइएको आइएमफकी प्रबन्ध निर्देशक क्रस्टालिना जर्जिएभले बताएकी हुन्। नेपाल सहित कम आयस्रोत भएका गरिब मुलुकहरुलाई तत्काल सहायता गर्ने उदेश्य स्वरुप यस सहयोगको घोषणा गरीएको हो


भारतीय रिजर्व बैंकले भन्यो ‘कोभिड १९ ले अनुमान भन्दा बढी आर्थिक क्षति गर्नेछ’

बैंकिङ खबर । भारतको रिजर्व बैंकको नीतिगत समीक्षा बैठकले कोभिड १९ महामारीको प्रतिकूल असरहरुलाई कम गर्न चौतर्फी उपायहरु आवश्यक रहेको निश्कर्ष निकालेको छ । यस अवस्थालाई ध्यानमा राखी रिजर्व बैंकले आर्थिक बृद्धि र वित्तीय स्थिरता कायम गर्न सक्षम हुनका लागि आवश्यक सबै कदम चाल्ने भएको छ । भारतीय रिजर्व बैंक (आरबीआई) का गभर्नर शाक्तिकांत दासको


चिनियाँ वित्तीय प्रणालीमा ब्याज दर नियमनलाई स्वतन्त्र पार्ने प्रयास

बैंकिङ खबर । बेइजिङले चिनियाँ वित्तीय प्रणालीमा ब्याज दर नियमनलाई स्वतन्त्र पार्न अझ बढी प्रयास सुरु गर्ने संकेत दिएको छ । अप्रिल ९ मा चिनियाँ केन्द्रीय सरकारले “सीसीपी केन्द्रीय समिति र उत्पादन परिषद्को बजारमा आधारित आदान प्रदानको लागि सुधारिएका प्रणाली र संयन्त्रको स्थापना सम्बन्धी राज्य परिषदको राय सुझाव जारी गर्यो“ । यसमा भूमि उत्पादन, श्रम,


चीनको बैंकिङ क्षेत्रको वार्षिक रिपोर्ट जारी

चिनियाँ वित्तीय समाचार आउटलेट सेबनेट डट कमले चीनको बैंकिङ क्षेत्रको बारेमा वार्षिक रिपोर्ट जारी गरेको छ । २०१९ को बैंक वार्षिक रिपोर्टले कुल सम्पत्ति, खुद मुनाफा, नाफा वृद्धि र नन पर्फमिङ लोनको हिसाबले १९ सूचीबद्ध A-share बैंकहरूको र्याकिंग प्रदान गरेको छ । ८ अप्रील २०२० सम्म कुल संपत्तिको आधारमा चीनीयाँ बैंकको स्थान : No. Bank