Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

भन्सारमा स्वास्थ्य सामग्री जाँचपासका लागि छुट्टै इकाई(कार्यविधिसहित)

२०७८ जेष्ठ ७ गते

बैंकिङ खबर/सरकारले कोभिड-१९ रोकथाम र उपचारसँग सम्बन्धित मालवस्तु शीघ्र जाँचपासका लागि कार्यविधि जारी गरेको छ । उक्त  कार्यविधिमा भन्सार अधिकृतले अत्यावश्यक मालवस्तुलाई उच्च प्राथमिकतामा राखी शीघ्र जाँचपास गर्नुपर्ने उल्लेख छ । सो प्रयोजनाका लागि भन्सार कार्यालय प्रमुखले आफ्नो कार्यालयमा आवश्यक कर्मचारीको व्यवस्थासहित छुट्टै इकाइ खडा गरी कर्मचारी खटाउन सक्ने उल्लेख छ ।