Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

कोभिडलाई सामना गर्ने बजेट आउँछ : अर्थमन्त्री पौडेल

२०७८ बैशाख ३१ गते

बैंकिङ खबर । पुन अर्थमन्त्रीमा नियुक्त भएका विष्णुप्रसाद पौडेलले बजेटले कोभिड–१९ लाई सामना गर्ने बताएका छन् । आगामी वर्षको बजेट अन्तिम तयारीमा रहेको उल्लेख गर्दे उनले कोरोना महामारीले प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउने बजेट आउने आश्वासिन दिए । पद बहालीपछि अर्थमन्त्री पौडेलले सम्पूर्ण शक्ति र स्रोत कोभिड–१९ विरुद्धको लडाईंमा परिचालन गरिने भन्दै बजेटले कोभिडबाट ग्रस्थ अर्थतन्त्र उकास्न सहयोग गर्ने बताए ।