Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

महालक्ष्मी विकास बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल

२०७७ फाल्गुन २ गते

बैंकिङ खबर । महालक्ष्मी विकास बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त भएका छन् । माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पेको हो।
विगत १२ वर्षदेखि महालक्ष्मी विकास बैंकमा कार्यरत लम्सालको २५ वर्षको बैकिङ्ग अनुभव रहेको छ।