Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

नेशनल लाईफ इन्स्योरेन्सको कामु सिईओमा खत्री नियुक्त

२०७७ पुष ५ गते

बैंकिङ खबर । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको सिईओ भरत बहादुर बस्नेतको पदावधी पुस ५ गतेबाट सकिएपछि नायब प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीलाई कामु सिईओमा नियुक्त गर्ने निर्णय गरीएको छ ।
पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले उहाँलाई कामु सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीको सिईओ भरत बहादुर बस्नेतको पदावधी पुस ५ गतेबाट सकिएपछि उहाँलाई विदाई गरिएको हो ।