समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा टिका निधि लोहनी
बैंकिङ खबर । समृद्धि फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा टिका निधि लोहनी नियुक्त भएका छन् । फाइनान्सको सञ्चालक समिति बैठकले निधीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । सञ्चालन समितिले उनलाई ४ वर्षका लागि नियुक्त गरेको छ ।